विचार

    Showing 311-320 of 371 items.
  • सामाजिक सञ्जालमा सेयर गरिदिन अपिल गर्दै रविन्द्र मिश्रले लेखे दशैं आयो

    राजतन्त्रको वकालत गर्दै आएका रविन्द्र मिश्र पूर्वराजा ज्ञानेन्द्र शाहको सानो तिनो दौडधुपलाई पनि निकै व्याख्या गर्ने गर्छन् । भुटानमा ज्ञानेन्द्रको स्वागतको विषयदेखि देशभित्रैका भ्रमणमा भएका विषयलाई पनि उनले निक्कै महत्वका साथ उठाउने गरेका छन् । उनले आज दशैं आयो भन्ने शीर्षक दिएर किन राजासँग टीका लगाउने भन्ने १५ बुँदे विचार सामाजिक सञ्जालमा लेखेका छन् । हामीले राप्रपाका नेतासमेत रहेका मिश्रले लेखेको यो लेखलाई जस्ताको तस्तै यहाँ साभार गरेका छौँ ।दशैं आयोराष्ट्रपतिसँग किन टिका नलगाउने? राजासँग किन लगाउने?(मन परेमा सक्दो श्यर गरिदिनुभयो भने आभारी हुनेछु)१। राष्ट्रपति पार्टीको, गुटको र व्यक्ति

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 520 पटक पढिएको
  • मध्युपूर्वको युद्धले यूरोपमा पनि बढ्यो तेलको मूल्य

    काठमाडौं— मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ । इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको एक वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको हो। लन्डनमा तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव एक शून्य डलर पुगेको थियो । यस्तै अमेरिकामा दुई दशमलव ८५ प्रतिशतले बढेर तेलको मूल्य ७६ दशमलव ५१ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था  एएफपीले जनाएको छ। मध्यपूर्वमा तीव्र आक्रमण र युद्धका कारण गएको हप्ता तेलको मूल्य  १० प्र

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 550 पटक पढिएको
  • कविता : '"आफैमा जरूरी छ "

    कविता : '"आफैमा जरूरी छ " शान्ति भयो भने खोला  खोला हुन छाड्छ। नदी अलिकति आँधीबेहरी हुनुपर्छ। सुख्खा आँखा चाँडै सुख्खा हुन्छ। त्यसैले आँखामा पानी आउन जरुरी छ । मान्छे छाडेपछि मात्रै बिर्सन थाल्छ । त्यसैले केही कथा हुनुपर्छ । मान्छे मान्छे नै रहनको लागि। जीवनमा केहि समस्याहरू हुन जरूरी  छ। सधैं हो भन्नुले जीवनलाई जटिल बनाउँछ। कहिलेकाहीँ कुराहरूमा संकोच हुनु पनि जरूरी छ। साथीहरू साथी हुन्, सबैले छनोट गरेर बनाउँछन्। शत्रु पनि एउटै परिवारको हुनु जरुरी छ। यो जीवन बु

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 477 पटक पढिएको
  • कविता: मानिस र पीडा

    मानिसले पीडा महसुस गर्छ देखिने छैन साझेदारी गर्दैन भन्दैन राम्रो छ सबै राम्रो छ कस्तो छ..... म ठिक छु कस्तो हुनुहुन्छ....? म ठिक छु अभिभावक श्रीमती छोराछोरी परिवार सबै राम्रो छ दुवै यहाँ भन्छन् कडा परिश्रम जुन श्रमबाट आउँछ सौतेनी बुबाको औषधि आमाको दुखाइको चक्कीमा खर्च हुन्छ । बच्चाहरुको लागि पेट भर आमाबाबुलाई राम्रोसँग खुवाउँछन्  श्रीमती र म आधा खाना खान्छौं पानी पिउनुहोस् र सुत्नुहोस् त्यसपछि बिहान नुन मिसाएर बासी रोटी खान्छु । काममा जान्छ दयालु ठेकेदारले कहिलेकाहीँ समो

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 652 पटक पढिएको
  • देशको अवस्था भयावह देखिरहेको छु

    नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा स्पष्ट रुपमा दुई लाइन संघर्ष सधैँ चलिरहेको देखिन्छ । यसलाई कतिले गुट, खेमा समूह भनेर बुझ्दछन् । अहिले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोईरालाको नेतृत्वमा स्पष्ट रुपमा कांग्रेस वृत्त बाँडिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बन्नुपर्छ भनेर प्रखर वकालत गर्दै आएका शेखर कोईरालाले आफूले भनेको जस्तै सरकार बनेपनि निरंकुश हुन थालेको चिन्ता व्यक्त गरे । नेता कोईरालाले वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको टिप्पणी गरे । जनतालाई छिटो छिटो डेलिभरी दिनुपर्नेमा अलमलिएको आरोप लगाए । संविधान संशोधनको मुल एजेण्डामा सरकार प्रवेश नै गर

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 746 पटक पढिएको
  • जनअपेक्षा अनुसार संशोधन नभए संविधान नै भाँचिन्छ

    नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे घिमिरेले सत्ता गठबन्धनको सहमतिले संविधान संशोधन गर्ने भए पनि संशोधन जनअपेक्षा अनुसार हुनुपर्ने बताएका छन् । जनअपेक्षा अनुसार संविधान संशोधन गर्न नसके संविधान नै भाँचिने घिमिरेको तर्क छ । वरिष्ठ अधिवक्तासमेत रहेका घिमिरेले प्रधानन्यायाधीश र न्यायाधीशहरूको संसदीय सुनुवाइ हुनु नहसने बताएका छन् । उनले उच्च अदालतलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिएका छन् । संविधान संशोधनको विषय राजनीतिक वृत्तमा पेचिलो बनिरहेका बेला संशोधनको अवधारणासहित बार अध्यक्षले आफ्ना तर्क राखेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी क

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 576 पटक पढिएको
  • कविता : मानिस र पीड़ा

    कविता :"मानिस र पीड़ा'  मानिसले पीडा महसुस गर्छ देखिने छैन साझेदारी गर्दैन भन्दैन राम्रो छ सबै राम्रो छ कस्तो छ..... म ठिक छु कस्तो हुनुहुन्छ....? म ठिक छु अभिभावक श्रीमती छोराछोरी परिवार सबै राम्रो छ दुवै यहाँ भन्छन् कडा परिश्रम जुन श्रमबाट आउँछ सौतेनी बुबाको औषधि आमाको दुखाइको चक्कीमा खर्च हुन्छ । बच्चाहरुको लागि पेट भर आमाबाबुलाई राम्रोसँग खुवाउँछन्  श्रीमती र म आधा खाना खान्छौं पानी पिउनुहोस् र सुत्नुहोस् त्यसपछि बिहान नुन मिसाएर बासी रोटी खान्छु । काममा जान्छ&nb

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 471 पटक पढिएको
  • 'सानो कुरा ख्याल नगर्दा...'

    प्रहरी चेकिङ । त्यो पनि साँझको समयमा । धेरै चालकलाई  लाग्दो हो, यो प्रहरीले अनावश्यक दु:ख दिन । चालकलाई अफ्ठ्यारोमा पार्न अनि अनावश्यक तनाव दिन भन्ने बुझाइ धेरैको छ । त्यसमा पनि प्रहरीको चेकिङका क्रममा भएका भनाभनले अन्यलाई यस्तो आभाष हुनु पनि स्वभाविक नै हो । तर यो स्तम्भकारका लागि भने हिजो २०८१ असोज १ गते मंगलबारको साँझ अविश्मरणीय रह्यो । तीनकुने कार्यालयबाट गौशाला जानेक्रममा हामी तीनकुने-नयाँ बानेश्वर-पुरानो बानेश्वर हुँदै जाँदा पुरानो बानेश्वर चोक कट्नेबित्तिकै बत्तीसपुतली क्षेत्रमा प्रहरीको चेकिङ चलिरहेको थियो । त्यसठाउँमा केही बाइकलाई साइड लगाएर रोकिएको थिए । एक प्रहरीले 'य

    • प्रकाशित मितिः असोज २, २०८१
    • 1,550 पटक पढिएको
  • किम्बदन्तीमा इन्द्रजात्रा

    इन्द्रजात्रा काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा ग

    • प्रकाशित मितिः असोज १, २०८१
    • 497 पटक पढिएको
  • कविता - " आन्दोलन "

    कविता -  " आन्दोलन "सबैको कपाल ओठमा पुग्यो ।  कहाँ गए ती रमाइला दिनहरु ?  यो मापन र मगनको बारेमा छ।  बिग्रियो भने कसले सम्हाल्ने छ ?  सबै आफ्नो ठाउँमा बस्छन्।  अहंकारले सम्बन्धलाई खाइदियो।  अनुहारहरू सँगै उज्यालो भए।  आज मेरो  मन खुसीले भरिएको छ।  चाडपर्व आउनेबित्तिकै म रुन थालेँ ।  आन्दोलनको शैली अद्वितीय छ।  सम्बन्धमा ताजगी आयो ।  बैठकमा चियाको गन्ध।  हामीले कसलाई दोष दिनुपर्छ?  उत्साह संग धेरै खुसी छ ।          - देवेन्द्रकिशोर ढुङगाना               &nb

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 452 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.