स्वास्थ्य

    Showing ७१-८० of २,५०८ items.
  • स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रित होस्ः प्रदीप पौडेल

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन मात्र गरेर नागरिकले सहज स्वास्थ्य सेवा वा सुलभ मूल्यमा औषधि पाउने अवस्था नबन्ने बताएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना, स्पष्ट नीति र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको संयोजनबाट मात्र सम्भव हुने बताए ।‘अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था रहँदैन, उनले भने, ‘स्वास्थ्य क्षेत्रको रूपान्

    • प्रकाशित मितिः असार २८, २०८३
    • ४८४ पटक पढिएको
  • ६ स्वास्थ्य प्रतिष्ठानले पाए नयाँ नेतृत्व, उपकुलपतिले लिए शपथ

    काठमाडौं । देशका ६ प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकैदिन नयाँ उपकुलपति पाएका छन्। नवनियुक्त उपकुलपतिहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।शपथ लिनेमा न्याम्सका डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. नवीस मानसिं प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्यमान मेन्याङबो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अजय कुमार मिश्र रहेका छन्।सरकारले एकीकृत छनोट तथा सिफारिस कार्यविधिअन

    • प्रकाशित मितिः असार २६, २०८३
    • २४८ पटक पढिएको
  • स्वास्थ्य अवस्था अस्थिर बनेपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने

    काठमाडौं / सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो । उनलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए । साथै सरकारले उनका लागि हवाई उद्धार ९एयर एम्बुलेन्स० को व्यवस्था गरेको थियो ।त्यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने बताए

    • प्रकाशित मितिः असार २६, २०८३
    • २१७ पटक पढिएको
  • नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने

    काठमाडौं / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योसबीच भेटवार्ता भएको छ ।  बिहिबार मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा नर्वे सरकारको सहयोगमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा भइरहेका कार्यक्रमबार

    • प्रकाशित मितिः असार २५, २०८३
    • २०९ पटक पढिएको
  • कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    कञ्चनपुर। कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौ वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नु हँुदै बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने तथा रोगबाट सुरक्षित राख्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले घोषणा केवल उपलब्धिमा सीमित नरही आगामी दिनमा पनि नियमित खोप सेवाको दिगोपनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य कार्यालयका अधिकृत जनक

    • प्रकाशित मितिः असार २५, २०८३
    • ३४४ पटक पढिएको
  • जहाँ जनघनत्व बढी, त्यहीँ देखिँदै वर्डफ्लु संक्रमण

    काठमाडौं / देशका अधिकांश जिल्लामा वर्डफ्लु संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ ।पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लामा देखिएको संक्रमणमध्ये आठ जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने तीन जिल्लामा नियन्त्रणका लागि निगरानी र व्यवस्थापनको काम जारी छ । जनघनत्व बढी भएका क्षेत्र तथा कुखुरा पालन व्यवसायको विस्तार भएका स्थानमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ । विशेषगरी काठमाडौं उपत्यका आसपासका क्षेत्रमा कुखुरा फार्मको संख्या धेरै हुनु र बजारको चाप उच्च रहनुले संक्रमण नियन्त्रणमा चुनौती थपिएको विज्ञहरूको भनाइ छ । वर

    • प्रकाशित मितिः असार २४, २०८३
    • २१२ पटक पढिएको
  • नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    काठमाडौँ। नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गर्नुभएको छ ।थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियाका समेत) धनबहादुर ओलीसँग हालै भएको भेटमा उहाँले नेपालको आँखा उपचार सेवा एवं शिक्षाको उच्च प्रशंसा गर्नुभएको हो ।थाइल्यान्डस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार सो भेटमा स्थायी सचिव सोफियाले यही असार २० र २१ गते कम्पोङ चाम प्रान्तमा निःशुल्क आँखा उपचार शिविरबाट कम्बोडियाली नागरिक लाभान्वित भएको र शिविर सफलतापूर्वक आयोजना गरेकामा नेपालको उच्च प्रसंशा गर्नुभयो । कम्बोड

    • प्रकाशित मितिः असार २४, २०८३
    • २८६ पटक पढिएको
  • चिकित्सा शिक्षा आयोगले पायो नयाँ उपाध्यक्ष, देवेन्द्र खत्री नियुक्त

    काठमाडौं— चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।नवनियुक्त उपाध्यक्ष खत्रीलाई बुधबार शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।यसअघि आयोगको उपाध्यक्ष पद रिक्त भएपछि आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीले कार्यवाहक उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए।सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झास

    • प्रकाशित मितिः असार २३, २०८३
    • ५०७ पटक पढिएको
  • बर्डफ्लुको हल्लाका कारण किसान समस्यामा परे, सरकारको ध्यान जाओस: तामाङ

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद आशिका तामाङले देशका विभिन्न स्थानका बोइलर कुखुरा पाल्ने किसान बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बर्डफ्लुको त्रासका कारण कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने तथा किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको बताइन् । उनले भनिन, ‘हाल देशका विभिन्न स्थानमा बोइलर कुखुरा पालन किसानहरुले बजारमा बर्ड फ्लुको हल्लाको त्रासका कारण गम्भिर समस्या भोगिरहेको जानकारी गराउनु भएको छ । यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने

    • प्रकाशित मितिः असार २२, २०८३
    • २५३ पटक पढिएको
  • बीपी प्रतिष्ठानमा अब उच्च तहका कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि छुट्टै समिति पनि गठन

    काठमाडौं— धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि उठ्दै आएका अनियमितता र सुशासनसम्बन्धी प्रश्नमाथि सरकारले कडा कदम चाल्ने संकेत दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुलेको संयुक्त अनुगमनपछि प्रतिष्ठानका उच्च तहका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको हो। साथै, संस्थागत सुधारका लागि छुट्टै सुधार समिति गठन गरी प्रतिष्ठानको समग्र व्यवस्थापनमा व्यापक सुधार अघि बढाइने जनाइएको छ।अनुगमनका क्रममा अस्पतालको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर, प्रशासनिक सुशासन, पूर्वाधार विकास र सार्वजनिक सम्पत्तिको संरक्षणका विषय

    • प्रकाशित मितिः असार २२, २०८३
    • ४६८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.