स्वास्थ्य

    Showing ३५१-३६० of २,५०८ items.
  • मलङ्वामा दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु

    सर्लाही— सर्लाहीको मलङ्वा नगरपालिकामा दादुरा सङ्क्रमण देखिएपछि प्रभावित क्षेत्र लक्षित गर्दै विशेष खोप अभियान सुरु गरिएको छ । हालसम्म ३ हजार ५४५ जना बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाइसकेका छन् ।मलङ्वा नगरपालिका – ३ मा २३ जना बालबालिकामा दादुरा पुष्टि भएपछि उक्त वडा सहित त्यससँग सिमाना जोडिएका वडा नम्बर २, ४, ८, ९ र १० मा खोप अभियान सञ्चालन गरिएको हो । छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै अभियान अघि बढाइएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार अभियानमार्फत ६ वटा वडाका करिब ८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । गत पुस २४ गते मलङ्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • ५३९ पटक पढिएको
  • रास्वपाका सभापति रवि लामिछाने अस्पताल भर्ना

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।माघ ५ गते जनकपुरमा सम्पन्न एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा लागेको सामान्य चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि अस्पताल भर्ना गरिएको हो।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार आवश्यक ठहर गरिएको छ । हाल सभापति लामिछाने सोही अस्पतालमा उपचाररत छन्।चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनाल

    • प्रकाशित मितिः माघ १४, २०८२
    • ४८१ पटक पढिएको
  • मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता

    काठमाडौं— राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सर्लाही जिल्लाको मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेको बताएकी छन् ।मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले दुई महिनादेखि १४ वर्षसम्मका बालबालिका प्रभावित भइरहेको जानकारी दिइन् ।जिल्ला स्वास्थ्य कार्यालयले केही पहलकदमी लिएको भएपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ ।‘सर्लाहीको मलङगवामा दादुरा रुवेलाको प्रकोप बढिरहेको छ । दुई महिनादेखि १४वर्षका वालवालिका प्रभावित भइरहेको छन्,’ उनले भनिन्, ‘तर त्यो प्रयाप्त छैन । रोग फैलिदै गएकाले अरु पालिकामा पनि सर्ने सक्ने भएकाले जनचेतना र स्वास्थ्य सरसफाई अभियानबाट स्थानीय तहले पहलकदमी म आग्रह र अनुरो

    • प्रकाशित मितिः माघ १३, २०८२
    • ५७९ पटक पढिएको
  • क्यान्सरको बिरामीलाई उपचारार्थ रु सात लाख सहयोग

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको उपचारका लागि रु सात लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । भकिम्लीको ज्यामीरेकी ५७ वर्षीया हरिकला छन्त्यालको उपचारका लागि स्थानीय हिमचुली स्र्पाेट्स क्लबको नेतत्वमा रु सात लाख ५८ हजार पाँच सय ९३ सहयोग जुटेको हो । स्वदेश तथा विदेशमा रहेकाबाट सङ्कलन भएको उक्त रकम पाठेघर र फोक्सोको क्यान्सरबाट थलिएकी छन्त्याललाई उपचारका लागि उपलब्ध गराएको क्लबका अध्यक्ष दीपक पुनले जानकारी दिनुभयो । बालप्रिय सारदा आधारभूत विद्यालयमा आयोजना भएको कार्यक्रममा वडा सदस्य द्रोपती छन्त्याल, प्रअ जमुना राना र क्लबका अध्यक्ष पुन लगाय

    • प्रकाशित मितिः माघ १२, २०८२
    • ३६७ पटक पढिएको
  • वर्गीकरण प्रकृयामा सहभागी हुन सबै जेनजी घाइतेहरूलाई मन्त्री गौतमको आग्रह

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले गत भाद्र २३ र २४ गतेको जान्दोलनमा घाइते भएका सबैलाई वर्गिकरण टुंग्याउने प्रकृयाको लागि यथाशिघ्र सम्पर्कमा आउन आग्रह गरेकी छन् ।आफ्नो तीन महिना कार्यकाल पुरा गरेको अवसरमा आईतबार आयोजित कार्यक्रममा बोल्दै उनले २ हजार एक सय ९ जना घाइतेको पहिचान गरेकोमा एक सय ८९ जनाको वर्गिकरण गरिसकेको र बाँकी घाइते जेनजीहरु सम्पर्कमा नआएको जानकारी दिइन् ।उनले भनिन्,‘हामीले जेनजी आन्दोलनमा घाइतेको उपचारको जिम्मा लिएका थियौं त्यसमध्ये २ हजार एक सय ९ जना घाइतेको पहिचान गरेर एक सय ८९ जनाको वर्गिकरण गरिसकेको छौं । बाँकी जेनजीहरु सम्पर्कमा आउनुभएको छैन् । उहाँहरुल

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ५४४ पटक पढिएको
  • स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

    जानकी। “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ”, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी घर्तीले भन्नुभयो । उहाँका अनुसार कानमा कीरा पसेपछि नजिकैको मेडिकलमा जाँच गराए पनि समस्या समाधान हुन सकेन ।“औषधि खाँदा दुखाइ केही समय कम हुन्थ्यो, तर फेरि दुखाइ उस्तै हुन्थ्यो”, घर्तीले पीडा सुनाउनुभयो ।ग्रामीण भेगमा बसोबास गर्ने दिलकुमारीजस्ता नागरिकका लागि विशेषज्ञ सेवा पाउनु सहज छैन । टाढाको अस्पताल जान आर्थिक अवस्था, बाटोको कठिनाइ र उमेरले पनि समस

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ४५७ पटक पढिएको
  • हात्तीपाइलेविरुद्ध देशव्यापी दशदिने औषधि अभियान सुरु

    बाँके— जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो । अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ शाखा प्रमुख सीताराम चौधरीले बताए। “बिरामीका घर पुगेर औषधि खुवाइन्छ, समस्या भएका स्थानमा स्थानीय प्रबुद्धहरुलाई उभ्याएर समूहगत छलफल गरी औषधि सेवनका निम्ति उत्प्रेरित गरिन्छ”, उनले भने। यसअघि डुडुवामा पालिकास्तरीय हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । त्यसअवसरमा स्वास्थ्य तथ

    • प्रकाशित मितिः माघ ९, २०८२
    • ५७२ पटक पढिएको
  • गाउँगाउँमा आयुर्वेद स्वास्थ्य सेवा दिँदै आरोग्य केन्द्रहरू, सेवा थप विस्तार गर्नुपर्ने स्थानीयको माग

    रामेछाप— रामेछाप जिल्लामा रहेका आरोग्य केन्द्रहरूले गाउँगाउँबाट पनि स्वास्थ्य सेवा दिएका छन् । आयुर्वेद उपचार पद्धति प्रति सर्वसाधारणको आकर्षण बढेसँगै गाउँमा रहेको आरोग्य केन्द्रहरूले दिने सेवा बढ्दै गएको छ ।जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीका अनुसार रामेछापको मन्थलीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छ भने मन्थली नगरपालिकाको चिसापानीमा आयुर्वेद सेवा केन्द्र रहेको छ ।त्यस्तै खाँडादेवी गाउँपालिकाको गागल, रामेछाप नगरपालिकाको सुकाजोर, गोकुलगंगा गाउँपालिकाको रस्नालु र सुनापति गाउँपालिकाको बेथान डहुमा आरोग्य केन्द्र सञ्चालनमा छन् । आजै दोरम्बा गाउँपालिकाको टोकरपुर

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ५३७ पटक पढिएको
  • मकवानपुरको सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु

    मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।उक्त दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा –भीमफेदी – कुलेखानीहुदै काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय

    • प्रकाशित मितिः माघ ८, २०८२
    • २०४ पटक पढिएको
  • आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

    बरहथवा (सर्लाही)। आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई रु दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गर्नुभयो । स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेसनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताउनुभयो । क्लबले आँखाको शल्यक्रिया गर्न मिल्ने फेको सर्जरी मेसिनसहित माइक्रोस्कोप, ल्याम्प

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ४०५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.