स्वास्थ्य

    Showing 2,141-2,150 of 2,451 items.
  • अक्सिजन अभावले १८ जनाको मृत्यु भएको मन्त्री ज्ञवालीद्वारा स्विकार (भिडियो सहित)

    बिर्तामोड / कोरोनाको दोस्रो लहरका क्रममा अक्सिजन अभावले सर्वसाधारणको मृत्यु भएको विषयलाई लिएर सरकारी अधिकारीमाथि नागरिक हत्याको अभियोगमा मुद्धा चलाउनु पर्ने माग उठिरहेको समयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नै अक्सिजन अभावले जनता मर्न थालेको स्विकार गरेका छन् । वरिष्ठ पत्रकार कनकमणि दिक्षितले हिमाल खबर पत्रिकाका लागि लिएको अन्र्तवार्ताका क्रममा मन्त्री ज्ञवालीले अक्सिजन अभावले जनता मर्न थालेको स्विकार गर्दै विर अस्पताल र ट्रमा सेन्टरमा अक्सिजन अभावले १८ जना मरेको समाचारको पुष्टि गरिदिएका हुन् ।नेपालको संविधान ०७२ मा मौलिक हकका रुपमा प्रत्येक नागरिकले स्वास्थ्य सेवा पाउने सुनिश्चितता ग

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 304 पटक पढिएको
  • बिएण्डसीमा कोरोनालाई जितेर घर फर्किनेको दर उच्च

    बिर्तामोड / कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जिकिर गरिएको छ । अहिले अस्पतालमा  प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी काठमाडौँ, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा,  चितवन , कास्की , बाँके, मुगु, डोटी र कैलाली लगायत जिल्लाका सङ्क्रमित उपचाररत छन् । महँगो ‘हवाई  लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले  सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौंसहित विभिन्न जिल्लामा भेन्टिले

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 540 पटक पढिएको
  • कोरोना प्रभाव : ७ सय ५० भन्दा बढी पत्रकार संक्रमित, १३ को मृत्यु

    बिर्तामोड / कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने पत्रकारको संख्या १३ पुगेको छ । उपचारमा रहेकामध्ये ३ को अवस्था गम्भीर छ । पहिलो लहरमा ६ पत्रकारको मृत्यु भएकोमा दोस्रो लहरमा पनि यही संख्यामा पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । करिब ७ सय ५० पत्रकार अहिलेसम्म सक्रिमत भइसकेका छन् । यीमध्ये करिब २०० भन्दा बढी पत्रकार अहिले भाइरससँग जुधिरहेका छन् । यसमा काठमाडौं कार्यक्षेत्र बनाउने धेरै छन् । नेपाल पत्रकार महासंघका अनुसार, सक्रमितमध्ये अधिकांश घरमै स्वास्थ्यलाभको प्रयास गरिरहेका छन् । २५ जना भने देशका विभिन्न अस्पतालमा उपचाररत छ

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 136 पटक पढिएको
  • कोरोनाबाट पत्रकार साईको मृत्यु

    राँझा / नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना सङ्क्रमणबाट शनिबार मृत्यु भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । साईको निधनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित भावपूर्णा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।दोस्रो भेरियन्टको कोरो

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 121 पटक पढिएको
  • बागलुङमा विवाहले फैलियो कोरोना, संक्रमितको सङ्ख्या ७ सय ४७

    गलकोट / बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् । वैशाख महिना लगनको महिना भएकाले अधिकांशले धुमधामसँग विवाह गर्ने, चौरासी पूजा गर्ने तथा अन्य सामाजिक संस्कारजन्य भोजभतेर गर्ने क्रम तीव्र हुँदा सङ्क्रमण दर डरलाग्दो अवस्थामा पुगेको हो । वैशाखको दोस्रो साता बडिगाड गाउँपालिका–४ मा भोजसहितको विवाह सम्पन्न भएको थियो । संयोग या लेखान्त, त्यसको केही

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 106 पटक पढिएको
  • सेती अस्पतालमा उपचाररत छ सङ्क्रमितको मृत्यु

    धनगढी / कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेतीमा उपचाररत कैलालीका ५ र बैतडीका १ जना सङ्क्रमितको मृत्यु भएको हो ।कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका–२ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका–१० की ५८ वर्षीया महिला, गोदावरी नगरपालिका–१० कै ६४ वर्षीय पुरुष र गोदावरी नगरपालिका–१ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका–४ का ३६ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 114 पटक पढिएको
  • कोरोना अपडेट : देशभर थप ८ हज्जार १ सय ६७ जनामा कोरोना पुष्टि, एक सय ८७ को मृत्यु

    बिर्तामोड  / नेपालमा देशभर पछिल्लो २४ घण्टामा आठ हजार १ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार ९७१  जनाको पीसीआर र ५७७  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १ सय ६७ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका छन्।२४ घण्टामा १८७ जना संक्रमितको मृत्यु भएको छ भने  हालसम्म नेपालमा ४ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ । ६ सय ७५ जना व्यक्ति क्वारेन्टाइनमा छन्। स्वास्थ्य मन्त्र

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 338 पटक पढिएको
  • आईसोलेसनमा बसेका पत्रकारलाई नि : शुल्क टेलिमेडिसिन सेवा

    विराटनगर /  कोरोना संक्रमणका कारण आईसोलेसनमा बसेका मोरंगका पत्रकारलाई नि : शुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले बिशेषज्ञ चिकित्सक मार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) नि : शुल्क उपलब्ध गराउने भएको हो ।महामारीको समयमा अस्पताल वा क्लिनिक जाँदा सरुवा रोग कोभिड लगायतका संक्रमणहरु सर्ने सम्भावना हुँदा टेलिमेडिसिन सेवा मार्फत सेवा लिन सकिने जनाइएको छ । सामान्य लक्षण भएका संक्रमित पत्रकारहरुलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइनपरोस भनेर क्यूराहेल्थले यस्तो सुविधा नि : शुल्क दिन लागेको क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजुले बताए । कोरोना स

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 116 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप ५ सय ९१ जनामा संक्रमण पुष्टि

    बिर्तामोड /  प्रदेश १ मा आज थप ५ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६,  धनपालथान र रंगेलीमा ३–३, जहदा, बुढीगंगा र उर्लाबारीमा २–२, सुन्दरहरैचा, सुनबर्षी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा ३०, विर्तामोडमा २९, दमकमा २६, कनकाईमा १७, अर्जुनधारामा १६, बुद्धशान्तिमा १४, कमल गाउँपालिकामा ८, कचनकवलमा ६, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 889 पटक पढिएको
  • कोभिडको लडाइँमा हातेमालो गर्न सात अस्पतालसँग सम्झौता

    काठमाडौँ / कोभिड–१९ को सङ्क्रमण विरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप  क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ ।  अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने गरी सम्झौता गरेको हो ।महानगरपालिकाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकि

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.