स्वास्थ्य

    Showing 2,101-2,110 of 2,450 items.
  • नेपालमा कोरोनाका थप दुई नयाँ प्रजाति देखियो

    बिर्तामोड / कोरोना भाईरसको दास्रो लहरका क्रममा थप दुई नयाँ प्रजातिका कोरोना नेपालमा देखिएको छ । देशभरबाट संकलन गरिएका ३५ वटा नमूना परीक्षणमा ९७ प्रतिशतमा नयाँ नयाँ प्रजातिको कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । भारतमा भेटिएका खतरनाक प्रकृतिका डबल र ट्रिपल म्युटेन्ट कोरोना भाइरस नेपालमा पनि फेला परेको मन्त्रालयले पुष्टिी गरेको छ। भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.617.2 र B.1.617.1 नामाकरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी गराएका छन् । थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिम

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 551 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज १ हज्जार दुई सय ६ जना संक्रमित थपिए

    बिर्तामोड / प्रदेश १ मा आज १ हजार २ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।  मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा महिला ११४ र पुरुष १८५ सहित २९९, सुन्दरहरैचामा ३८, लेटाङमा ३७, रतुवामाईमा १९, सुनबर्षी र कानेपोखरीमा १२–१२, कटहरीमा ११, बेलबारीमा ९, उर्लाबारीमा ६, पथरीशनिश्चरेमा ४, रंगेली र जहदामा ३–३, मिक्लाजुङ, धनपालथान, केराबारी, ग्रामथान

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 654 पटक पढिएको
  • नेपालमै अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण सफल

    काठमाडौँ / नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आज उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गरे । मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाए । सो कार्यमा सरकारको पूर्ण सहयोग हुने उनको प्रतिबद्धता थियो । मन

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 525 पटक पढिएको
  • कोरोना अपडेट : आज देशभर ८ हज्जार २ सय ३ जनामा संक्रमण पुष्टि, १ सय ९६ जनाको मृत्यु

    बिर्तामोड / आज देशभर थप ८ हजार २ सय ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २ सय ८६ जनाको पिसिआर र ६ सय ९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २ सय ३ जनालाई संक्रमण पुष्टि भएको र पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छयोसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५ सय २९ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ९६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ४ सय ११ जनाको संक्रमणबाट मृत्यु भएको छ।आज देशभर ६ हजार ८९१ जना संक्रमित न

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 228 पटक पढिएको
  • व्यवस्थापनका अभावमा सङ्क्रमण फैलिँदै गाउँघरमा

    सर्लाही / दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र रुपमा फैलिइरहँदा सर्लाहीका स्थानीय निकायको तयारी सुस्त देखिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय निकायहरुलाई कोरोना महामारीविरुद्ध तयारी गर्न आग्रह गरे पनि स्थानीय निकायको कुनै तयारी छैन । कतिपय स्थानीय निकायको तयारी सुस्त छ भने कतिले तयारी नै थालेका छैनन् । प्रदेश नं २ सरकारले पनि प्रत्येक स्थानीय निकायलाई क्वारेन्टिन र आइसोेलेशन व्यवस्थापन गर्न निर्देशन दिएको छ तर त्यसको पनि कार्यान्वयन भएको छैन । कोरोनाको पहिलो लहरमा गत वर्ष राम्रो तयारी गरेका यहाँका स्थानीय निकाय अहिले भने काममा लाग्न सकेका छैनन् ।अघिल्लो वर्ष बन्दाबन

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 192 पटक पढिएको
  • सांसद बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

    भक्तपुर / कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रूपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको बेलामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा ल्याएको एम्बुलेन्स उहाँले आज हस्तान्तरण गरेको हो ।सांसद बस्नेतको पलहमा भारत सरकारले सहयोगस्वरूप प्रदान गरेको उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरेका छन् । हस्तान्तरणलगत्तै

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 134 पटक पढिएको
  • कोरोना संक्रमितको उपचार हुने विराट मेडिकल कलेजका चिकित्सक माथि भौतिक आक्रमण(भिडियो सहित)

    विराटनगर / कोरोना संक्रमित बिरामीको उपचारमा प्रभावकारी भुमिका खेलिरहेको बिराटनगर स्थित विराट मेडिकल कलेजका डाक्टर र स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ ।सोमबार राती उत्स्रिङखल युवाहरुको समुहले मेडिकल कलेजको आकस्मिक कक्षमा प्रवेश गरी उपचारमा खटिएका डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण गरेका हुन् । डाक्टरमाथि आक्रमण भएपछि आकस्मिक कक्षको उपचारसमेत केहीबेर प्रभावित बनेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले आकस्मिक कक्षमा छिरेर डाक्टरमाथि आक्रमण गरेको हो ।दुर्घटनामा प

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 356 पटक पढिएको
  • अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

    फुङ्लिङ / ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले १७ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई प्रदान गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर तीव्ररूपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा उद्योग वाणिज्य सङ्घले आज सिलिण्डर उपलब्ध गराएको हो ।ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारी लगायत पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रमुख चिकित्सक सोनिङ लामालाई हस्तान्तरण गरिएको हो । वाणिज्य सङ्घले यसअघि गएको शुक्रबार आठ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिल

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 124 पटक पढिएको
  • गाउँमा कोरोना संक्रमण बढ्दो : परीक्षण गरेका अधिकांशमा संक्रमण पुष्टि

    पाँचथर / गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो । आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो ।आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलब

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 132 पटक पढिएको
  • कोरोनाबाट एकै समुदायका नौ जनाको मृत्यु

    दैलेख / दुल्लु नगरपालिका –१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोना सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए । उनीहरुको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य छमध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । यहाँ कामका लागि भारत गएका स्थानीयव

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 124 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.