स्वास्थ्य

    Showing 1,911-1,920 of 2,048 items.
  • कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव

    दाङ / यहाँको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पुर्‍याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए ।अस्पतालमा अहिले ४६ बिरामी भर्ना भएका छन् । अब श्यया थप्ने तयारी रहेको छ । अस्पालको माथिल्लो तला यसअघि नेपाल संस्कृत विश्वविद्यालयले दिन मानेको थिएन तर केही दिनदेखि बिरामी अस्पतालमा खचाखच भरिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसहित स्थानीय तहका प्रमुखको विशेष पहलमा विश्वविद्यालयले माथिल्लो तला प्रदान गर्ने सहमति गरेपछ

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 91 पटक पढिएको
  • सुदूरपश्चिममा औलोको जोखिम बढ्दै

    डोटी / पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ । औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । यस प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा गुणराज अवस्थीले यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटीमा औलोको जोखिम बढेको हो । उनका अनुसार छ जिल्लामा मात्रै १ सय ८६ जनामा औलो रोग देखापरेको छ । औलोका बिरामी सबैभन्दा बढी कैलालीमा फेला परेका छन्

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 98 पटक पढिएको
  • सङ्क्रमणदर बढ्यो , रोकथाम फितलो

    कैलाली / कैलालीमा पछिल्लो समय कोरोन सङ्क्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएको छ ।  जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका छन् । पहिलो चरणको सङ्क्रमण कम हुँदै गएपछि विकासका काममा केन्द्रीत स्थानीयत तहले अन्य कामलाई थाती राखेर कोरोना सङ्क्रमितका लागि चाहिने आवश्यक पूर्वाधारलाई  अहिले धमाधम अगाडि बढाउन थालेका हुन् । सङ्क्रमणको दर बढेको भएपनि शुरुआती अवस्थामा यस तर्फ केन्द्रीत  हुन नसकेका स्थानीय तहले स्थिति नियन्त्रण भन्दा बाहिर जानलागेको जनाउँदै तयारी शुरु गरेको भजनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृतिसंह बिकले जा

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 76 पटक पढिएको
  • २४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

    बैतडी / नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।  प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसीआर प्रयोेगशालामा कार्यरत एक, सीमाना कास्थित झुलाघाट हेल्थडेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्य

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 76 पटक पढिएको
  • अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने

    काठमाडौँ / टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र बन्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नपाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिए । “अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन लेभल कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ”,  उनले भने । राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेसन

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 89 पटक पढिएको
  • कोरोनाबाट सिन्धुपाल्चोकका पुरुषको मृत्यु

    काभ्रेपलाञ्चोक / कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ । सैतीस वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मुटुका रोगी उनलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रस्वास गराइएको थियो । आइसीयू श्यया नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 116 पटक पढिएको
  • प्रदेश १ : कोरोना अपडेट

    बिर्तामोड / प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२०, लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२,  मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१, सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१,  झापाको विर्त

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 210 पटक पढिएको
  • नेपालगञ्जमा कोरोना सङ्क्रमित तीन जनाको मृत्यु

    बाँके / भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन् ।सङ्क्रमितको सङ्ख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 74 पटक पढिएको
  • बजार अनुगमन : कोरोनासँग डर छैन बिर्तामोडका व्यापारीलाई ( भिडियो सहित )

    बिर्तामोड / कोरोनाको दोस्रो लहरका कारण दिन प्रतिदिन मुलुक आक्रान्त बन्दै गएको छ । मुलुकको अवस्था  भयायन अनि दर्दनाक उन्मुख हुँदैछ तर हामी अझै सम्म पनि आफ्नो स्वास्थ्य प्रति गम्भिर हुन सकेका छैनौं ।कोरोना सुरु भएको करिव डेढ वर्ष पुगिसकेको छ अहिले पनि देशभर सरकारी निकाय र सामाजिक संघ–संस्थाले माक्स बाड्न छाडेका छैनन् । सरकार र राजनितिक दलले नै स्वास्थ्य मापदण्ड पालना नगरी गतिविधि गर्दा आम नागरीकले स्वास्थ्य मापदण्ड पालना नगरेको स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई छ ।सरकारी अधिकारी हरेक दिन सञ्चार माध्यमबाट स्वास्थ्य मापदण्ड पालना गर्न र अति आवस्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरिरहेको

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 224 पटक पढिएको
  • भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

    बिर्तामोड(एएनआई) कोरोनाको दोस्रो लहर आएसँगै भारमा दैनिक संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहेको छ । तर, अझै नियन्त्रण संकेत देखिएको छैन । तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना सङ्क्रमण

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 76 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा