स्वास्थ्य

    Showing 1,551-1,560 of 2,285 items.
  • थप ३१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ। गत २४ घण्टामा १ हजार ९१६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ। त्यसैगरी, पछिल्लो २४ घण्टाको अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ। 

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 136 पटक पढिएको
  • अपडेट : बिर्तामोडका विवादित स्वास्थ्य अधिकारी खड्का निलम्बित

    बिर्तामोड / जिल्ला कोभिड खोप व्यवस्थापन समिति झापाले खोप दुरुपयोगमा संलग्न रहेको अभियोग लागेका बिर्तामोड नगरपालिकाका स्वास्थ्य अधिकारी ओम खड्कालाई निलम्बन गरेको छ ।शनिवार बसेको समितिको आकस्मिक बैठकले आरोपित पदमा नै रहँदै छानविनमा कठिनाइ हुने कारण देखाउँदै छानविन पुरा नहुन्जेल सम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।याे पनि –खोप बरामद प्रकरण : सहायक सिडिओको संयोजकत्वमा बन्यो छानविन समितिशनिवार समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा बसेको वैठकले आरोपित खड्कालाई छानविन अवधिभरका लागि निलम्बन गर्न जिल्ला स्वास्थ्यलाई निर्देशन दिएको हो ।खोप दुरुपयोगका

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 5,760 पटक पढिएको
  • खोप बरामद प्रकरण : सहायक सिडिओको संयोजकत्वमा बन्यो छानविन समिति

    बिर्तामोड / आफू निकटलाई होटलमा बोलाएर खोप दिने गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका जनस्वास्थ्य अधिकारी ओम खड्काका विषयमा छानविन गर्न स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति बनाएको छ ।शुक्रबार बिर्तामोडको टाइमलेस होटलबाट १०३ भायल खोप सहित पक्राउ परेका खड्कामाथि कारवाहीका लागि चौतर्फी दवाव बढेपछि जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले सो विषयमा छानविन गर्न समिति बनाएको हो ।सदरमुकाम चन्द्रगढीमा आज बसेको आकस्मिक बैठकले झापाका सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।समितिमा जिल्ला समन्वय समितिक

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 378 पटक पढिएको
  • बीपी प्रतिष्ठानको स्वास्थ्य सेवा ठप्प पारी आन्दोलन चर्काउने चेतावनी

    धरान / धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति र भ्रष्टाचार विरुद्ध ४६ दिनदेखि आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरूले स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलन चर्काउने चेतावनी दिएका छन् । ४६ दिन सम्म आन्दोलन गर्दापनि सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनकारीले तत्कालै स्वास्थ्य सेवा बन्द गरि आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । आन्दोलनकारीले सरकारलाई आफ्ना माग पूरा गर्न ७२ घन्टे अल्टिमेटम दिने र समय अवधिभित्र माग पूरा नभए कोरोना संक्रमित बिरामीहरूको उपचार बाहेकका सेवा ठप्प पार्ने तयारी गरिएको बताएका छन् । संयुक्त संघर्ष समितिका सह संयोजक डा. विष्णु पोखरेलले भने

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 203 पटक पढिएको
  • बीपी प्रतिष्ठानको आन्दोलनमा पाँच विद्यार्थी संगठनको समर्थन

    बिर्तामोड / धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन प्रति सत्तारुढ दल सम्वद्ध पाँच विद्यार्थी सङ्गठनले समर्थन जनाएका छन् ।सत्तारुढ दल सम्वद्ध विद्यार्थी सङ्गठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानमा बेथिति र भ्रष्टाचार बढेकाले पदाधिकारीलाई पदमुक्त गर्न माग समेत गरेका हुन् ।विद्यार्थी सङ्गठनका नेताहरूले पदाधिकारीको गतिविधि , भ्रष्टाचार अनि बेथितिले पठनपाठन र स्वास्थ्य उपचार प्रभावित भएको भन्दै तत्काल ठोस कदम चाल्न पनि उनीहरूले प्रधानमन्त्रीलाई सुझाव समेत दिएका छन् ।प्रधानमन्त्री भेट्न पुगेका सत्तारुढ गठबन्धन निकट नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंग

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 342 पटक पढिएको
  • खोप प्रकरण : बिर्तामोड नगरपालिकामा तालाबन्दी

    बिर्तामोड / आफू निकटलाई खोप लगाउने तयारी गरिरहेको समयमा बिर्तामोडको होटल टाइमलेसबाट नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का खोप सहित पक्राउ परेपछि उनीमाथि कारवाहीको माग गर्दै सत्तारुढ दलकै विद्यार्थीले नगरपालिका कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।सत्तारुढ दल सम्वद्ध नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीले खड्कामाथि कारवाहीको माग गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । नगरपालिका पुगेका विद्यार्थी सङ्गठनका कार्यकर्ताले खोपमा चरम लापरवाही र कालोबजारी भएको भन्दै उनीमाथि कारवाही नभएसम्म तालाबन्दी नखोल्ने बताएका छन् ।यो पनि –आफू निकटलाई होटलमा बोलाएर खोप दिने बिर्तामोडका स्वास्थ्य प

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 5,920 पटक पढिएको
  • आज थप ३ हजार ६११ जनामा कारोना संक्रमण , २७ को मृत्यु

    बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११जनामा कारोना संक्रमण पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन गरी देशभर गरिएको १४ हजार ६६१ जनाको परीक्षणका क्रममा शुक्रबार ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ७८३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ। पीसीआर परीक्षणबाट २ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ हजार ८७८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 225 पटक पढिएको
  • आफू निकटलाई होटलमा बोलाएर खोप दिने बिर्तामोडका स्वास्थ्य प्रमुख पक्राउ  (भिडियो सहित)

    बिर्तामोड  / कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेको समयमा बिर्तामोडको एक होटलमा लुकाएर राखिएको खोप र स्वास्थ्य प्रमुखलाई सत्तारूढ दलका नेता / कार्यकर्ताकाे एक समूहले रंगेहात समातेको छ ।बिर्तामोड –१ स्थित होटल टायम लेसबाट लुकाइराखेको १०० भायल खोप सहित पटक – पटक विवाद अनि आलोचनामा पर्दै आएका बिर्तामोड नगरपालिकाका जनस्वास्थ्य प्रमुख ओम खड्कालाई  सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता / कार्यकर्ताकाे एक समूहले रंगेहात समातेका हुन् । बरामद खाेप प्रतिभायल दुई डाेज रहेकाे छ । विगत केही दिनयता बिर्तामोड नगरपा

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 3,065 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेटः थप १ हजार १४४ मा संक्रमण पुष्टी

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।१ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा ४, खोटाङ र संखुवासभामा २–२, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 137 पटक पढिएको
  • अर्जुनधारामा खोप स्थगित

    बिर्तामोड / कोभिड १९ विरुद्ध सञ्चालन भइरहेको खोप लगाउने कार्यक्रम अर्जुनधारा नगरपालिकामा स्थगित भएको छ ।नगरपालिकाले बिहीबार अपराह्न एक सूचना जारी गर्दै खोप कार्यक्रम स्थगन गरिएको जनाएको हो ।                                                                                                                    &nbs

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 242 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.