समाज

    Showing 3,691-3,700 of 11,162 items.
  • आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    काठमाडौं— भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ गर्ने लागिएको छ ।महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा गर्न लागिएको हो ।आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने लागेको हो ।आगामी चैत १५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गर्ने र १६ गते पशुपति

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • 443 पटक पढिएको
  • नेपाली खेलाडीहरु धेरै क्षमतावान छन्ः नवनियुक्त प्रशिक्षक एरेना

    काठमाडौं— स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।उनी नियुक्त भएपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै एरेना आफू नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुसी लागेको बताए ।उनले भने, ‘म नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा एकदमै खुसी भएको छु । मेरो लक्ष्य भनेको राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने नै हो । म सन् २०२६ सम्म टिमको जिम्मेवारीमा रहनेछु । विगतका दिनहरूमा भएका कमजोरी र ग

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 512 पटक पढिएको
  • पोखरामा सम्पन्न नेपाल–भारत बैठकले विद्युत खरिद दर बढायो

    पोखरा— नेपाल–भारत विद्युत आदान–प्रदान समिति (पिइसी) को १७औँ बैठक पोखरामा सम्पन्न भएको छ । फागुन २८ र २९ गते (१२–१३ मार्च २०२६) दुई दिनसम्म चलेको बैठकले आगामी एक वर्षका लागि भारतका विभिन्न राज्यबाट नेपालले विद्युत आयात गर्ने दर निर्धारण गरेको हो ।बैठकमा भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत आयात गर्ने विषयमा सहमति भएको छ । नेपाल र भारतबीच पिइसी मार्फत विद्युत खरिद गर्ने प्रक्रिया सन् १९९२ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । सोही प्रक्रिया अन्तर्गत सम्पन्न यस बैठकले आगामी एक वर्षका लागि विद्युत खरिद दर तय गरेको हो ।बैठकमा नेपालको तर्फबाट नेपाल विद्युत प्राधिकरणका कार

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 555 पटक पढिएको
  • निर्वाचन पर्यवेक्षणको प्रतिवेदन छुट्टाछुट्टै आउने

    काठमाडौं— निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष श्रीकृष्ण आचार्यले यसपटकको निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने उल्लङ्घनका घटनाहरू विगतको तुलनामा बढेको बताएका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै आचार्यले निर्वाचन पर्यवेक्षण समिति नेपाल २०७० सालमा स्थापना भएदेखि नै देशका विभिन्न निर्वाचनहरूमा प्रत्यक्ष रूपमा पर्यवेक्षण गर्दै आएको बताए । उनले विगतमा विभिन्न संघसंस्थाहरूले आ–आफ्नो ढङ्गले निर्वाचन पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै यसपटक भने राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति र निर्वाचन पर्यवेक्षण समिति नेपालले संयुक्त रूपमा पर्यवेक्षक परिचालन गरेको जानक

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 542 पटक पढिएको
  • महावीर पुनलाई अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका गुरुङ हिरासतमुक्त

    पोखरा— पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् ।२५ फागुनमा पृथ्वीचोकमा किताब बेचिरहेका महावीरसँग भनाभन गर्ने क्रममा अपमान भएको भन्दै आलोचना बढेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले बुधबार गुरुङलाई पक्राउ गरेको थियो । प्रश्न गरेकै आधारमा पक्राउ गरिएको भन्दै आलोचनासमेत भइरहेको थियो ।सांसद महावीर नै मुद्धा अगाडि बढाउन अनिच्छुक भएपछि थुनामुक्त गरिएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।‘पूर्वमन्त्री तथा सांसदलाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार भएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि बोलाए

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 478 पटक पढिएको
  • सरकारलाई स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको धन्यवाद ज्ञापन

    काठमाडौं— स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकारलाई बधाई ज्ञापन गरेको छ ।अभियानकोतर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालसहितको प्रतिनिधिमण्डलले शुक्रबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रुपमा सम्पन्न गराउन निर्वाह गरेको महत्वपूर्ण भूमिकाप्रति धन्यवाद दिएको हो ।अभियानले निर्वाचन सफल बनाउन नेपाल सरकार तथा निर्वाचन आयोगले निर्

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 515 पटक पढिएको
  • पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री ओलीका पुजनीय पिता मोहनप्रसाद ओलीको आज भएको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताए। उनले स्वर्गीय मोहनप्रसादको आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभापति थापाले यस कठिन क्षणमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । 

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 548 पटक पढिएको
  • कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले पदबाट राजीनामा दिए

    काठमाडौं— नेपालका प्रमुख राष्ट्रिय दैनिकमध्ये एक कान्तिपुर का प्रधान सम्पादक उमेश चौहानले आफ्नो पदबाट राजीनामा दिएका छन्।शुक्रबार बिहान भएको नियमित सम्पादकीय बैठकमा चौहानले सहकर्मीहरूलाई औपचारिक रूपमा राजीनामा दिएको जानकारी गराएका थिए। बैठकमा उनले कान्तिपुरसँगको आफ्नो यात्रा अब टुङ्गिएको र आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कर्मचारी र व्यवस्थापन पक्षप्रति आभार व्यक्त गरेका छन्।उमेश चौहानले करिब दुई वर्षअघि सुधीर शर्माले राजीनामा दिएपछि कान्तिपुरको सम्पादकीय जिम्मेवारी सम्हालेका थिए। कान्तिपुरमा आउनुअघि उनी नयाँ पत्रिका दैनिकका सम्पादकका रूपमा कार्यरत थिए र राजनीतिक विश्लेषण तथा समसामयिक विष

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 509 पटक पढिएको
  • घर फर्किने क्रममा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

    दार्चुला— दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।भिरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका– २ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका– १ मा भिरबाट लडेर घाइते भएका थिए । उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 435 पटक पढिएको
  • पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

    काठमाडौं— पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपी बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओको बाँडफाँट भएको हो ।कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । सो आईपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • 492 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.