समाज

    Showing 2,751-2,760 of 11,162 items.
  • विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै

    काठमाडौं । आज विश्व प्रतिलिपि अधिकार दिवस मनाइँदै छ ।सन् १९९५ मा फ्रान्सको पेरिसमा सम्पन्न भएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा सांस्कृतिक सङ्गठन, युनेस्कोको एक महासभाले अप्रिल २३ को दिन ‘विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’ को रूपमा मनाउने घोषणा गरेको थियो।यस दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यो दिनले विश्व साहित्यमा ऐतिहासिक महत्व पनि राख्छ ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 196 पटक पढिएको
  • यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै आएको ६० प्रतिशत कर छुट निरन्तर कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । महासंघले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै विगतमा भएको निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो ।महासंघका अनुसार २०७६ सालमा भएको निर्णयअनुसार यातायात व्यवसायीलाई वार्षिक कर, रुट परमिट तथा जाँचपासमा ६० प्रतिशत छुट दिने सहमति भएको थियो । उक्त निर्णयलाई आधार मानी लामो समयसम्म कार्यान्वयन हुँदै आएको भए पनि संघीय संरचना कार्यान्वयनमा आएपछि विभिन्न प्रदेशमा यसको कार्यान्वयनमा असमानता देखिएको महासंघको भनाइ छ । पत्रमा उल्ले

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 147 पटक पढिएको
  • पदक विजेता खेलाडीहरूलाई नगदसहित काठमाडौं महानगरपालिकाबाट सम्मान

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।बुधबार काठमाडौँ प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी. र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनीहरूलाई सम्मान गरेकी हुन् । खेलकुदमार्फत राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पुरयाए बापत उनीहरूलाई सम्मानित गरिएको हो ।सम्मानित हुनेमा क्योकुसिन तेजुका वल्र्ड कप रजत पदक विजेता दावा शेर्पा छन् । जापानको सेन्दाइ तथा फुकुओकामा २०२५ फेब्रुअरी २१ गतेदेखि २५ गतेसम्म आयोजना भएको चौथो क्योकुसिन

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 172 पटक पढिएको
  • विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न देशमा रहेका नेपालीलाई रेमिट्यान्सको स्रोतमा मात्र सीमित नभइ राष्ट्र निर्माणमा सहनिर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप, दृष्टिकोण सीप, अनुभव र नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष जोड्ने लक्ष्य राख्दै अभियान सञ्चालन गरेको जनाएको छ ।विभागदे ‘प्रवास सदस्यता विस्तार अभियान सञ्चालन गरिनेछ । जसमार्फत नेपालीलाई औपचारिक रूपमा पार्टीसँग जोड्ने उद्देश्यले आगामी चरणमा कम्तिमा १० लाख सदस्य प्रवासबाट निर्मा

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 192 पटक पढिएको
  • शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान

    काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गदै ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा उक्त अभियान सञ्चालन गरिएको थियो ।जारी सूचना अनुसार गदगुनासो दर्ताका लागि टोल फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ भने अनलाइनमार्फत पनि  https/gunaso.opmcm.gov.np/register मा गई गुनासो पेस गर्न सकिने व्यवस्थ

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 173 पटक पढिएको
  • नेप्से परिसूचकमा सामान्य गिरावट

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अंकले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको छ ।आज ३४२ कम्पनीको एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर एक लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा बैंकिङ शून्य दशमलव १३, वित्त समूह शून्य दशमलव ५८, लगानी शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र निर्जीवन बीमा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।विकास बैंक शून्य दशमलव २७, होटल तथा पर्यटन दुई दशमलव ३६, जलविद्युत् श

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 498 पटक पढिएको
  • नौं बुँदे गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

    सोलुखुम्बु— जलवायु न्यायको लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्नेलगायत नौं वुँदे गोक्यो घोषणापत्र जारी गर्दै खुम्बु क्षेत्रमा जलवायु सम्मेलन सम्पन्न भएको छ ।विश्व पृथ्वी दिवसको अवसरमा बुधबार गोक्योमा आयोजित सम्मेलनपछि घोषणापत्र जारी भएको हो । घोषणापत्रमा जलवायु कुटनीति सुढृढीकरण गर्न र अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाली मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउनुपर्ने उल्लेख छ ।सोलुखुम्बुको खुम्बु पासाङ्ल्यामु गाउँपालिका र जलवायु न्याय तथा पर्यटन विकासमा सक्रिय संस्था ‘साथसाथै’ले आयोजना गरेको गोक्यो जलवायु सम्मेलन पछि घोषणापत्र जारी गरेको हो ।विषयगत विज्ञसहित काठमाडौदेखि लुक्ला–न

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 509 पटक पढिएको
  • प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन्ः मुख्यमन्त्री कँडेल

    सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारका इकाइ नभएकाले उनीहरुले स्वायत्त रुपमा काम गर्न पाउने संवैधानिक व्यवस्था भएको बताएका छन् ।नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिकोे छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै तहका आफ्नो अधिकार क्षेत्र भएकोले संविधानत पालना गर्नुपर्ने बताए ।सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन÷प्रशारण गर्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्रीसंग छलफल गरेको छ ।संविधान प्रदत्त अधिकार प्रयोग गर्न सबै तहका सरकार स्वतन्त्र भएको उनको भ

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 514 पटक पढिएको
  • कम्युनिस्ट आन्दोलन संकटमा, गहन समीक्षा आवश्यकः माधवकुमार नेपाल

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन हाल गम्भीर संकटमा रहेको बताएका छन् ।नेकपा स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले समग्र राजनीतिक अवस्था अन्योलपूर्ण रहेको उल्लेख गरे ।उनले भने, ‘अहिले सबैतिर एक प्रकारले भन्ने हो भने गहन चिन्तन गर्नुपर्ने अवस्था छ । आज कम्युनिस्ट आन्दोलन जुन संकटमा पुगेको छ, जुन संकटको अवस्थामा उभिएको छ सिंगो देशको राजनीति नै जसरी अन्योलताको मञ्चबाट अगाडि बढीरहेको छ । यो सबै कुराहरुको सन्दर्भमा कम्युनिस्ट पार्टीहरु, आन्दोलन र आफ्नो पार्टीको राम्ररी समिक्षा गर्न आवश्यकता छ ।’उनले कम्युनिस्ट आन्दोलन अपेक्

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 526 पटक पढिएको
  • सुनिल शर्मा भन्छन् सरकारले स्वास्थ्य नीतिभित्र पर्ने महत्त्वपूर्ण विषयमा तत्काल निर्णय लिनुपर्छ

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवम मेडिकल व्यवसायी डा.सुनील शर्माले सबै तहका नागरिकलाई स्वास्थ्य नीति आवश्यक भएको औंल्याएका छन् । उनले नयाँ सरकारले मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवामा सहजीकरण गर्नपनि आग्रह गरे ।बुधबार दुर्गा प्रसाईंलगायत सहभागि भएको पत्रकार सम्मेलनमा बोल्दै डा।शर्माले देशभरका विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवा प्रदान गर्नुपर्ने बताए ।उनले भने, ‘संविधान प्रदत अधिकार सबैले पाउनुपर्छ । हाम्रो स्वास्थ्य नीतिपनि समान हुनुपर्यो । तर सरकारले चलाएका र सरकारका निकट व्यक्तिहरुले संचालन गरेका अस्पतालहरुको सेवामै विभेद छ । स्वास्थ्य स

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 502 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.