समाज

    Showing 2,741-2,750 of 11,162 items.
  • अत्याधुनिक बन्दै नेपालकै ठूलो पुस्तकालय : अन्तर्राष्ट्रिय स्तरको ‘अनुसन्धान केन्द्र’ बनाउने लक्ष्य

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई अब केवल अध्ययन स्थल मात्र नभई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको छ । पुस्तकालयलाई आधुनिक ‘अनुसन्धान केन्द्र’ साथै डिजिटाइजेसनका रूपमा विकास गर्ने लक्ष्य राखिएको हो ।पुस्तकालयले ज्ञान उत्पादन र अनुसन्धान प्रवद्र्धनतर्फ आफूलाई रूपान्तरण गर्ने योजना बनाइरहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले बताए ।सुवेदीका अनुसार हाल पुस्तकालयले उपलब्ध गराउँदै आएको सेवा केवल पुस्तक अध्ययनमा सीमित नभई डिजिटल स्रोत, अनुसन्धान सामग्री र अन्तर्राष्ट्रिय डाटाबेससम्म विस्तार भइसकेको छ ।‘अब हाम्रो उद्देश्य

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 155 पटक पढिएको
  • देउवा र गगनबीच फरक छैन्, संवाद गर्ने परिपाटी नै छैन् : इन्दु प्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरुबीच अन्तरद्वन्द्व सुरु हुने दाबी गरेका छन् ।०५८ सालमा कांग्रेस दुई चिरा हुँदा ठूलो क्षति व्यहोरेकाले अब पार्टी नफुट्ने तर ‘ओरिजिनालिटी’ मरिसकेकाले ‘रिभाइभ’ गर्नुपर्ने औंल्याए । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले कांग्रेसभित्र अब युवा एकातिर र पाका पुस्ताका नेताहरु अर्कोतिर हुने बताए ।‘कांग्रेस फुट्दैन तर युवा र पाका पुस्ताबिच अन्तरद्वन्द्व सुरु हुन्छ । तर केही शक्तिहरुले म्यानिपुलेट गर्ने संभावना भएकाले सानो समूह चोइटिन सक्छ,’ उनले भने ।लोकतन्त्रको सुन्दर पक्ष भनेको ‘संवाद’ भएपनि कांग्रेसभि

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 174 पटक पढिएको
  • दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

    काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी अधिकृत सागर श्रेष्ठका अनुसार हुम्लादेखि सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोड्ने र कर्णाली करिडोरमार्फत डोल्पा–जाजरकोट–सुर्खेत हुँदै विद्युत् दोदोधरामा संकलन गर्ने तयारी भइरहेको छ ।उनका अनुसार पश्चिम सेतीबाट दोदोधरासम्म प्रसारणलाइन निर्माणका लागि कम्पनी स्थापना भइसकेको छ भने बेतन कर्णालीको विद्युत् समेत दोदोधरामै ल्याउने गरी अर्को प्रसारणलाइन अघि बढाइँदैछ । ‘दोदोधरालाई प्रमुख हब बनाउँदै त्य

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 176 पटक पढिएको
  • ८ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौं महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँगको सहकार्यमा वडा स्तरीय तालिम सञ्चालन भइरहेका छन् ।महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले घटनाका प्रकृति फरक हुँदै गएको अवस्था विश्लेषण गर्दै भने, ‘सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता विकास गराउन काम भइरहेको छ ।’वडा स्तरीय प्राथमिक उपचार तालिम अन्तर्गत कन्या माध्यमिक विद्यालयमा वडा १७ का स्थानीयका लागि सञ्चालित तालिमको समापन गर्दै उनले भने, ‘सिप सिकेको राम्रो । तर, सकेसम्म यो सिपको प्रयोग गर्नु नपर्ने अवस्था ह

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 175 पटक पढिएको
  • पुन : सुचारु हुने पर्खाइमा जनकपुर चुरोट कारखाना

    जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखान जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पर्खाइमा छ ।राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मचारीलाई स्थायी रोजगार दिएको थियो भने अप्रत्यक्ष रुपमा तीन हजार भन्दा बढीले रोजगारी पाएका थिए ।२०४६ सालमा देशमा प्रजातन्त्र स्थापन भयो । त्यसको करीब दुई वर्षपछि सुरु भयो राजनीतिक नियुक्तिको दौड । सरकारका प्रतिनिधिहरुले आफ्नो निकटका व्यक्तिहरुलाई कारखानाको मुख्य पदमा नियुक्ति दिने प्रवृतिको सुरुवात हुन थाल्यो । एक समयमा देशैभरिमा सबैभन्दा बढि आम्दनी गर्न

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 191 पटक पढिएको
  • नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

    काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास निगम लिमिटेडले आर्थिक वर्ष २०२४/२५ मा १ अर्ब ९ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको आम्दानीमा सुधार देखिएको छ । कम्पनीले अघिल्लो वर्ष ९७ करोड ३० लाख रुपैयाँको मात्रै कारोबार गरेको थियो ।यसअघि कम्पनीले सन् २०२२ मा कम्पनीले १ अर्ब १ करोड ३० लाख र सन् २०२१ मा १ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यस वर्ष कम्पनीको कर पछिको खुद नाफा कुल आम्दानीको ५.९ प्रतिशत रहेको छ भने सञ्चालन नाफा १०.४ प्रतिशत कायम भएको छ, जसले चिया बजारमा

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 179 पटक पढिएको
  • ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् पुर्व स्वास्थ्यमन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।महामन्त्री पौडेलले सरकारीमा रोकिएको ओपिडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको र बिरामीलाई आर्थिक बोझ थपिदिएको बताए ।विगतमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आफू रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताए ।सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीक

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 205 पटक पढिएको
  • बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

    बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा।नम्बर ६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ ।गए राति उनको ५० वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले बताएको छ । विष्ट २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित उनको निधले सिंगो गाउँपालिका शोकमग्न भएको छ । उनी टाउकाको क्यान्सर बाट पीडित रहेका थिए ।समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एक दिन शोक बिदा दिने र आधा झन्डा झुकाउने गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले जानकारी दिए।मृतक विष्टको अन्तिम दाहसंस्कार आजै गरिने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 211 पटक पढिएको
  • पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

    काठमाडौं । नेपालका सार्वजनिक संस्थानहरू अहिले संकटको घडीमा छन्। नेपाल आयल निगम, दुग्ध विकास संस्थान (डिडिसी), नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकम जस्ता विशाल संरचना भएका संस्थाहरू समेत पछिल्लो समय कुनै न कुनै रूपमा आर्थिक दबाब वा घाटाको मार खेपिरहेका छन् ।यस्ता ठूला संस्थानको वित्तीय अवस्था ओरालो लागेको बेला देशको शैक्षिक मेरुदण्ड मानिने जनक शिक्षा सामग्री केन्द्र पनि घाटाको चक्रव्यूहबाट उम्किन सकेको छैन ।दक्ष जनशक्ति, आधुनिक मेसिनरी र दशकौँको अनुभव हुँदाहुँदै पनि संस्थाले किन आर्थिक सङ्कट झेलिरहेको छ तरु यसै सन्दर्भमा केन्द्रका प्रवक्ता रामबहादुर कुँवरसँग नेपाल न्यूज बैंकसँग कुराकानी गरेको

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 199 पटक पढिएको
  • उच्च पदस्थको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भ

    काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ ।वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशर महलमा स्थापना गरिएको छ ।आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम ९कामु० प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गए भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्व न्यायाधीश चण्ड

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 131 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.