समाज

    Showing २,६५१-२,६६० of ११,१६२ items.
  • मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेताः ईश्वर पोखरेल

    काठमाडौं— नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतिक’ को रूपमा चित्रण गरेका छन् ।नेकपा एमालेका पूर्वअध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २७औँ स्मृति दिवसलाई सम्बोधन गर्दै पोखरेलले उनको राजनीतिक संघर्ष र त्यागको स्मरण गरे ।कार्यक्रममा नेता पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दिवङ्गत व्यक्तित्वहरूलाई सम्मानका साथ स्मरण गरे ।उनले प्रतिष्ठानका पूर्व सचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा।गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले नै मनमो

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ४६९ पटक पढिएको
  • हेटौंडामा अबेर रातसम्म डान्सबार सञ्चालन, आठजना पक्राउ

    हेटौंडा— जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगर क्षेत्रमा तोकिएको समयभन्दा बढी डान्सबार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार बिहीबार, शुक्रबार र शनिबार राति करिब १२ः४५ बजेको समयमा नगरभित्र सञ्चालनमा रहेका विभिन्न डान्सबार तथा दोहोरी साँझहरूमा अनुगमन गरिएको थियो ।यो क्रममा तोकिएको समय सीमा उल्लंघन गरी व्यवसाय सञ्चालन भइरहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको थियो । तर, निर्देशन अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा पर्नेहरूमा हेटौँडा–१० स्थित ब्लुमुन डान्सबारमा कार्यरत २० वर्षीय महेन्द्र गोले, हेटौँडा–४ स्थित लेबल अ

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ५८८ पटक पढिएको
  • एनसिई नेपाल बाजुराको ध्यानाकर्षणः शिक्षा क्षेत्र गुणस्तरीय र प्रभावकारी हुनुपर्ने माग

    बाजुरा— शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) बाजुराले बडी मालिका नगरपालिकालाई शिक्षा क्षेत्रमा गरिनुपर्ने महत्त्वपूर्ण सुधारको मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार एनसिई बाजुराका अध्यक्ष मदनराज जैशीले विभिन्न १३ वटा मागसहितको ध्यानाकर्षण पत्र नगर प्रमुख अमर बहादुर खड्का समक्ष बुझाएका हुन् ।शिक्षा क्षेत्रका लागी विश्वव्यापी कार्य सप्ताह–२०२६ को अवसर पार्दै शैक्षिक क्षेत्रका मुद्धाहरुको सम्बोधन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष जैशीले जानकारी दिए । उनका अनुसार,नगर प्रमुख समक्ष १३ वटा मागहरू शिक्षा क्षेत्रको सुधारका लागी तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको बताए ।ध्य

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ४७७ पटक पढिएको
  • वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

    काठमाडौं— अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स डिनरका क्रममा शनिबार साँझ गोली चलाउने संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक भएको छ ।प्रहरीले पक्राउ गरिएका ति व्यक्तिको तस्वीर राष्ट्रपति ट्रम्पले आफ्नो समाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सावर्जनिक गरेका हुन् । एक सशस्त्र व्यक्तिले सुरक्षा घेरा तोडेर कार्यक्रम स्थल भित्र छिर्ने प्रयास गरेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए ।घटनाको समयमा हलभित्र रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई सुरक्षा टोलीले तत्काल सुरक्षित स्थानमा पु¥याएको थियो

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ४७८ पटक पढिएको
  • मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेताः प्रदिप ज्ञवाली

    काठमाडौं— नेकपा एमालेको नेता प्रदिप ज्ञवालीले पार्टीका पूर्व अध्यक्ष मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्न सक्ने नेता भएको बताएका छन् । नेकपा एमालेका पूर्व अध्यक्ष एवं प्रथम कम्यूनिष्ट प्रधानमन्त्री अधिकारीको २७ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताएका हुन् ।उनले २०४७ सालमा तत्कालीन नेकपा माले र माक्सर्वादीको एकता गर्दा ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर नेतृत्वमा युवालाई स्थापित गर्नुपर्छ भन्ने सन्देश दिएको बताए ।‘आफू ६९ वर्षको भए पनि ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाएर मनमोहनले युवालाई विश्वासमा लिएर एमालेलाई उठाउनुभयो ’ ज्ञवालीले भने ‘पुस्ता पुस्ताबिचको अतिवा

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ४२३ पटक पढिएको
  • राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर समारोहमा शनिबार साँझ गोली चलेपछि ठूलो खैलाबैला मच्चिएको छ । वासिङ्टन हिल्टन होटलको लबीमा गोली चलेको आवाज आएलगत्तै सुरक्षा टोलीले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तुरुन्तै सुरक्षित स्थानमा पु¥याएका थिए ।समारोह स्थलमा रहेका सञ्चारकर्मीका अनुसार सुरुमा भाँडाकुँडा फुटेको जस्तो ठूलो आवाज सुनिएको थियो, तर लगत्तै भागदौड मच्चिएपछि स्थिति गम्भीर भएको थाहा भयो । सुरक्षा एजेन्टहरूले लामा बन्दुकसहित स्टेज नियन्त्रणमा लिएका थिए भने क्याबिनेट सदस्यहरूलाई पनि सुरक्षित रूपमा बाह

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ५०६ पटक पढिएको
  • भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्ती आज हटाइँदै

    काठमाडौं— सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती हटाउन सुरु गरेको छ । आज बिहानैदेखि डोजर प्रयोग बस्ती हटाउन थालेको हो ।शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो ।सरकाले शनिबार काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ५६७ पटक पढिएको
  • सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

    सर्लाही— सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु भएको हुनुकासाथै एक जना मानिस घाईते भएका छन् ।शनिबार राति करिब ११ः३० बजे परेको चट्याङले लागेर स्थानिय ६० वर्षीय सिताराम यादव घाइते भएका हुन् । उनको टाउकोसहित शरीरका विभिन्न भागमा जलेको प्रहरीले जनाएको छ । घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पतालमा लगिएको छ । उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।घटनाबारे आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । चट्याङ परेपछि आगलागी भई यादवको घर गोठमा रहे

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ५२४ पटक पढिएको
  • चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गरेका छन् ।चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबिच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको यहाँ स्थित चिनियाँ राजदूतावासले जनाएको छ ।विशेष गरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै पक्षबिच विचार विमर्श भएको थियो ।साथै ऊर्जा र जलस्रोत क्षेत्रलाई आपसी सहयोगको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितका लागि सहकार्यको प्रतिबद्धता व्यक्त भए

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १६३ पटक पढिएको
  • केही स्थानीय तहले आइतबार विद्यालय बन्द नगर्ने

    सुर्खेत— कर्णालीका कतिपय स्थानीय तहले सरकारले दिएको हप्तामा दुई दिन बिदा नगर्ने निर्णय गरेका छन् । संविधानले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहको अधिकार सूचीमा रहेको भन्दै आइतबार बिदा नदिने निर्णय गरेका हुन् ।  नेपालको संविधान र प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएको भन्दै आफ्नो नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने निर्णय गरेको पालिकाका जनप्रतिनिधिको भनाइ छ ।मुगुको छायानाथ रारा नगरपालिका, डोल्पाको मुड्के चुला, शे फोक्सुन्डो गाउँपालिका गाउँपालिका र सानी भेरी नगरपालिका, जुम्लाको कनक सु

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ४५३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.