समाचार

    Showing 5,761-5,770 of 25,583 items.
  • ६० केजी सुन तस्करी प्रकरण: पुर्पक्षका लागि थुनामा रहेका चार जना आदेश बदरको माग राख्दै सर्वोच्च पुगे

    काठमाडौं— ६० केजी सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका चार जना सर्वोच्च अदालत पुगेका छन् । थुनामा रहेका भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयल, मनोजराज श्रेष्ठ, चिनियाँ नागरिक कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशी, मिङ सिङ टेरेन्स सी जिल्ला र उच्चको आदेश बदरको माग राख्दै सर्वोच्च पुगेका हुन् ।काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर उच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेपछि चारै जना सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा चारै जनाले दिएको निवेद

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 478 पटक पढिएको
  • प्रमुख प्रशासकिय अधिकृत ऋसिराम केसी विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

    काठमाडौं— घोराही उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋसिराम केसीसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्लाको साविक बेतहनी गाविस क्षेत्रका सरकारी नाममा कायम हुनुपर्ने जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा गैरकानुनी काम गरी राज्यलाई लाखौँ रुपैयाँको  हानि पुर्‍याएको भन्दै आयोगले विशेष अदालत, काठमाडौंमा हिजो आरोपपत्र दायर गरेको हो ।आयोगका अनुसार स्वर्गीय सुरता कुर्मीको नाममा रहेको जग्गा तत्कालीन मुलुकी ऐन, अपुतालीको महलअनुसार नेपाल सरकारको नाममा कायम हुनुपर्ने अवस्था हुँदाहुँदै पनि आपस

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 506 पटक पढिएको
  • मनाङमा एमाले र राप्रपा उम्मेदवारले फिर्ता लिए नाम

    मनाङ— मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरूङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरूङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन्। मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो ।मनाङमा प्रदेश सभामा दुई सिट छ। तीमध्ये एक रिक्त छ। २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएका राजिव गुरूङको सांसद पद सर्वोच्च अदालतको आदेशपछि रिक्त छ भने निर्वाचन आयोगले चुनाव गराउने मिति तोके पनि स्थगित गरेको थियो।एमाले मनाङका नेताहरूका अनुसार अब हुने प्रदेश सभा निर्वाचनमा कांग

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 464 पटक पढिएको
  • आज कांग्रेस सभापति गगन थापाले पदवहाली गर्दै

    काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दैछन् । काठमाडौँमा गत माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए ।नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित ह

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 504 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’

    काभ्रेपलाञ्चोक। जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा २३ वटा ‘अति संवेदनशील’ रहेका बताएको छ । “सुरक्षा अति संवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिनेछ”, जिल्ला प्रहरी प्रमुख कोमल शाहले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन निर्वाध सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाकर्मी कार्यस्थलनमा परिचालन हुने प्रतिबद्धता व्यक्त गर्दै रासससँग भन्नुभयो । जिल्लामा दुई हजार २६९ जना निर्वाचन प्रहरी तथा नेपाल प्रहरीबाट एक हजार ११५ र सशस्त्र प्रहरीबाट ३५० जना परिचालन गर्ने योजना  छ । काभ्रेपलाञ्चोमा  कायम तीन लाख २६ हजार ६११ मतदातामध्ये एक

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 310 पटक पढिएको
  • राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै

    काठमाडौं— सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अध्यक्ष नारायण दाहालले मन्त्रिपरिषद् गठन तथा कार्यभार तोकिएको सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको जानकारी गराउनेछन् ।साथै राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचना पढेर सुनाइने कार्यसूची रहेको छ ।त्यस्तै, राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, पर्यटन विधेयकसम्बन्धी समितिको प्रतिवेदन र विभिन्न अध्यादेशहरू सभामा पेस गरिनेछ ।

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 477 पटक पढिएको
  • एउटै पालिकाबाट छ जना उम्मेदवारः महिला शून्य

    गलेश्वर। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा एउटै पालिका (स्थानीय तह) बाट छ जनाले उम्मेदवारी दिएका छन् ।मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत विभिन्न राजनीतिक दल र स्वतन्त्रका तर्फबाट उम्मेदवारी (मनोनयन) दर्ता गराउने दुई स्वतन्त्रसहित १३ जनामध्ये छ जना बेनी नगरपालिकाका रहनुभएको छ । त्यसैगरी एउटै वडाका दुई जनाले उम्मेदवारी दिनुभएको छ । म्याग्दीमा कुनै पनि महिलाले उम्मेदवारी दर्ता गराएका छैनन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट उम्मेदवारी दिनुभएका हरिकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका युवराज रोका, राष्ट्रिय

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 216 पटक पढिएको
  • हात्तीपाइलेविरुद्ध देशव्यापी दशदिने औषधि अभियान सुरु

    बाँके— जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन भएको हो । अभियानलाई प्रभावकारी बनाउन दिनभर, साँझ र राति पनि स्वास्थ्यकर्मी बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवाका स्वास्थ शाखा प्रमुख सीताराम चौधरीले बताए। “बिरामीका घर पुगेर औषधि खुवाइन्छ, समस्या भएका स्थानमा स्थानीय प्रबुद्धहरुलाई उभ्याएर समूहगत छलफल गरी औषधि सेवनका निम्ति उत्प्रेरित गरिन्छ”, उनले भने। यसअघि डुडुवामा पालिकास्तरीय हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । त्यसअवसरमा स्वास्थ्य तथ

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 538 पटक पढिएको
  • एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

    काठमाडौँ। जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ ।केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई गर्नुपर्ने केन्द्रले जनाएको छ ।त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र आयोगमा पठाएको छ ।

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 277 पटक पढिएको
  • निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

    खोटाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । प्रतिनिधिसभामा एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि निर्धारण गरिएको एक हजार २८२ जना निर्वाचन प्रहरी कोटामा भर्ना गर्नका लागि आवेदन आह्वान गरिएकामा एक हजार १७३ जना युवाको मात्र दरखास्त परेको हो ।निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार सरकारले निर्वाचन प्रहरी भर्नाका लागि पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । तर, आवश्यकताअनुसार जिल्लाका युवाको आ

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 262 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.