समाचार

    Showing 15,701-15,710 of 25,869 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।आज राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 461 पटक पढिएको
  • चिनसंग भैसीको मासु निर्यात सम्बन्धी सम्झोता खारेजको मांग गर्दै बिरोध जुलुस

    काठमाण्डू :चिनसँग भएको भैँसीको मासु निर्यातबारे सम्झौता खारेज गर्न माग गर्दै सम्झौताको विरुद्धमा विभिन्न संघ संस्थाले शनिबार विरोध प्रदर्शन गरेका छन् । नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा मासु निर्यात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि चिनियाँ पक्षले नेपाली मासुको गुणस्तर सम्बन्धी मस्यौदा पठाइसकेको छ । सो मस्यौदामा पशुसेवा विभागले काम गरिरहेको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 280 पटक पढिएको
  • झापाको कमलमा ब्राउन सुगरसहित चारजना पक्राउ

    बिर्तामोड :झापाको कमल गाउँपालिकामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलका तीन र शिवसताक्षीका एकजना छन्।प्रहरीका अनुसार   हिजो अपरान्ह ४बजे मल गाउँपालिका ४ साधुटोलस्थित सीता नेम्बाङको घरकोठाभित्र स्थानीय ज्योतिटोल बस्ने ३९ वर्षीय धनराज लिम्बू, साधुटोल बस्ने २६ वर्षीय रोहित नेम्बाङ र २३ वर्षीय राजेश नेम्बाङलाई शंकास्पद अवस्थामा खानतलासी लिइएको थियो ।प्रहरी टोलीले शरीर तथा कोठासमेत खानतलासी गर्दा उनीहरुमध्ये धनराज लिम्बूले लगाएको जम्परको अगाडिपट्टिको गोजीमा प्लाष्टिकसहित १ ग्राम ४३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।सोही बेला धनराज लिम्बूला

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 265 पटक पढिएको
  • भीम रावलको पूर्बी नेपालको दौडाहा

     मोरंग :‘मातृभूमि जागरण अभियान’ को क्रममा शनिबार विराटनगर पुगेका पूर्वगृहमन्त्री डा.भीम रावललाई एमाले, एकिकृत समाजवादीका नेता-कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरूले स्वागत गरेका छन । पूर्वी यात्रामा निस्किएका डा. रावलले झापा, इलाम, मोरङ र सुनसरी जिल्लाको भ्रमण गर्ने बताइएको छ ।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 252 पटक पढिएको
  • पत्रकार पुडासैनी अब रहेनन

    पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 181 पटक पढिएको

    • 202 पटक पढिएको

    • 213 पटक पढिएको

    • 169 पटक पढिएको
  • अनलाइन ठगीको विगबिगीबाट जोगिन सिआईको अनुरोध

    काठमाण्डौ  ।  अनलाइन ठगीको विगबिगी, जोगिन सिबआईको अनुरोध गरेको छ।केही दिनयता विभिन्न सामाजिक सञ्जालहरू, डिजिटल वालेट कम्पनी, बैंक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरबाट फोन र म्यासेज गरी प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेकाले सचेत रहन भनेको छ।अहिले नेपालमा अनलाइन मार्फत हुने ठगी ब्यापक बनेको छ।अनलाइनबाट हुने ठगी दिनप्रति दिन बढेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले त्यस्ता ठगीबाट जोगिन सबैलाई सचेत गराएको छ। सिआईबीले विज्ञप्ति नै निकालेर केही दिनयता अनलाइन ठगी बढेकाले जोगिन अनुरोध गरेको छ। उसले केही दिनयता विभिन्न सामाजिक सञ्जालहरू, डिजिटल वालेट कम्पनी, बैंक

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 210 पटक पढिएको
  • रहेनन् पत्रकार श्यामसुन्दर पुडासैनी

    काठमाण्डौ  ।  पत्रकार श्यामसुन्दर पुडासैनीको अल्पायुमै निधन भएको छ । शुक्रबार राति १०ः३० बजे काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उनको निधन भएको हो ।नेपाल भ्यूजका उपसम्पादक पुडासैनी कार्यालयबाट कपनस्थित आफ्नो कोठामा फर्किएको केही समयमै अचानक बेहोस भएका थिए । छिमेकीले तत्काल ट्याक्सीमार्फत अस्पताल पुर्‍याए पनि चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे । उनलाई हृदयाघात भएको अनुमान गरिएको छ।नुवाकोटका पुडासैनी हिमालय टाइम्स​,माउण्टेन टेलिभिजन,प्राइभ टेलिभिजन र रेडियो अन्नपूर्णमा समेत काम गरेका थिए।

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 327 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.