राजनीति

    Showing 8,341-8,350 of 9,656 items.
  • प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

    बिर्तामोड / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (मंगलबार) विश्वासको मत लिँदै छन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।यसअघि आइतबार राईले प्रदेश सभा नियमावली अनुसार विश्वासको मत लिन चाहेको सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ गते नयाँ सरकार बनेको थियो ।पाँच दलीय गठबन्धन सरकारमा समाजवादी, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् । विश्वासक

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 81 पटक पढिएको
  • प्रधानन्यायाधिश आन्दोलन विभाजन गर्न सफल

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 55 पटक पढिएको
  • कुलमान घिसिङद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

     दमौली / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे ।“महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ,” घिसिङले भने । सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए ।घिसिङले बाँधको निर्माणकार्य ढिलाइ भएको उल्लेख गर्दै यसलाई प्राथमिकता दिएर काम अगाडि बढाउन निर्देशन दिए । कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 96 पटक पढिएको
  • एमाले महाधिवेशन : सौराहाका व्यवसायीले दिए प्रतिनिधिलाई ५० प्रतिशतसम्म छुट

    चितवन / नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरूलाई लक्षित गरी सौराहाका व्यवसायीले ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । स्थानीय व्यवसायीले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि छुट दिने घोषणा गरेका हुन् ।एमालेले महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने भएको छ । एमाले महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि होटेल व्यवसायीहरूले मंसिर ९ गतेदेखि १३ गतेसम्म सौराहामा हुने गोष्ठी, विवाह, सेमिनार लगायतका अन्य सबै कार्यक्रमहरू स्थगित गरेका छन् ।एमालेले बुक गरेका होटलमा ५० प्रतिशतसम्म छुट दिइएको क्षेत्रीय होटल संघ सौराह

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 96 पटक पढिएको
  • एमाले महाधिवेशन: झापामा प्रदेश सभा सदस्यनै पराजित

    झापा // झापामा नेकपा एमालेको दशौं महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा वडाध्यक्षले जित्दा प्रदेश सांसद पराजित भएका छन्। कन्काइ नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल विजयी भएसंगै  झापा–४ (ख) का प्रदेशसभा सदस्य हिराकुमार थापा पराजित भएका हुन्।थापा भीम आचार्य मुख्यमन्त्री हुँदा प्रदेश–१ का सामाजिक विकासमन्त्री थिए । निर्वाचनमा झापा–४ बाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा ३,५६२ मत खसेको थियो, जसमा कन्काइ नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले सर्वाधिक १,७०४ मत ल्याउँदै प्रतिनिधिमा चुनिएका हुन् ।धनबहादुर थोवे १,५३२, चन्द्र

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 102 पटक पढिएको
  • प्रदेश –१ मा एमालेका ७५ जनाको जागिर चैट् !

    विराटनगर / नेकपा एमालेले संघीय सरकार र प्रदेश सरकार गुमाएपछि एमालेको सिफारिसमा लाभका पदमा नियुक्त भएकाले सरकार फेरिएसँगै पद गुमाउन थालेका छन् ।राजनीतिक नियुक्तिमा लाभको पदमा पुगेका पद गुमाईरहेको समयमा प्रदेश १ मा पनि एमाले नेतृत्वको प्रदेश सरकारले नियुक्त गरेका ७५ जनाले पद गुमाउने भएका हुन् ।नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश सरकार बनेसँगै एमाले नेता भीम आचार्य नेतृत्वको सरकारले गरेका नियुक्ति बदर गर्ने निर्णय गरेपछि एमालेको सिफारिसमा नियुक्त भएकाले पद गुमाउने भएका हुन् ।एमाले विभाजनको समयमा संसदबाट विश्वासको मत समेत नलिई सरकार सञ्चालन गरेका आचार्यले गरेका नियुक्ति ब

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 144 पटक पढिएको
  • गण्डकीका १२ जना नेताले छाडे विवेकशील पार्टी

    पोखरा / गण्डकी प्रदेशका १२ जना नेताहरूले सामूहिक रुपमा विवेकशील साझा पार्टी परित्याग गरेका छन् । विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले तानाशाही बनेर एकलौटी रुपमा पार्टी चलाएको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् । पार्टी छाड्नेमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, पार्टीका गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे रहेका छन् । त्यस्तै युवा संगठन केन्द्रीय सदस्य मनिषा मगर, ब्यास नगर संयोजक सलमान अलि,

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 97 पटक पढिएको
  • माओवादी अध्यक्ष दाहाललाई आज डिस्चार्ज गरिने

    काठमाडौँ / एक्कासि रक्तचाप उच्च भएपछि अस्पताल भर्ना भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज डिस्चार्ज गरिने भएको छ । उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । हालैमात्र डोल्पा लगायत विभिन्न जिल्लाको भ्रमण गरेका दाहाललाई काठमाडौँ फर्केपछि स्वास्थ्यमा समस्या देखिएको थियो ।दाहालको सचिवालयले अस्पतालमा केही घण्टाको आरामपछि उनलाई आज डिस्चार्ज गरिने बताएको छ । 

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 94 पटक पढिएको
  • न्यायालयको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त छ : मन्त्री बडू

    काभ्रे / कानून, न्याय तथा सङ्घीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायालयमा देखिएको हालको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त रहेको बताएका छन्।काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ वडा कार्यालय भवन तथा सामुदायिक स्वास्थ्य इकाइ भवनको शनिबार उद्घाटन गर्दै उनले न्यायालयको विवाद ‘स्वयं स्वतन्त्र ढङ्गले’ समाधान हुनेमा सरकार विश्वस्त रहेको बताए। ‘हाल न्यायपालिकाभित्रको समस्या समाधान स्वयं स्वतन्त्र ढङ्गले उहाँहरु आफैँले समाधान गर्नेमा सरकार विश्वस्त छ। सरकारको चाहना पनि त्यही हो’, उनले भने।न्यायलयभित्र कतिपय सुधारका विषय रहेकाले बार र बेञ्चबीचको आपसी विवाद टुङ्गिएर सद्भावतर्फ अघि बढ्नुपर

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 95 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

    काठमाडौँ / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि २६ मङ्सिरका लागि काठमाडौंमा तय भइसकेको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ । आजको बैठकमा भ्रातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जन

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 88 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.