राजनीति

    Showing 7,621-7,630 of 10,368 items.
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उनले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची पनि रहेक

    • प्रकाशित मितिः असार ९, २०७९
    • 100 पटक पढिएको
  • संसदीय निर्वाचनप्रति हामी लचक छौंः विप्लव

    अछाम  / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आगामी निर्वाचनप्रति आफू लचक भएको बताएका छन् । अछाम सदरमुकाम मङ्गलसेनमा भेटघाटको क्रममा पत्रकारसँग कुरा गर्दै आफूहरू संसदीय व्यवस्था र जनताको अवस्था परिवर्तनको पक्षमा रहेको भए पनि आगामी निर्वाचनमा लचक भएको भनाइ राखे । आउने सङ्घीय र प्रदेश चुनावमा पार्टी नै दर्ता गरेर चुनावमा जाने विचार नभएको भन्दै महासचिव चन्दले जनताको मागअनुसार अगाडि बढ्ने बताए । स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने विषयमा छलफल भएपछि पार्टीबाट केही नेताहरू बाहिर गएको उनले बताए । संसदीय व्यवस्थाभन्दा समाज रूपान्तरण र स्वाधीनतासँगै वैज्ञानि

    • प्रकाशित मितिः असार ८, २०७९
    • 111 पटक पढिएको
  • ‘अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि पढाउनुपर्‍यो’

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् ।राष्ट्रिय सभाको बुधबारको बैठकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु भएको बताएका हुन् । उनले भने, “पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सिर्जना भएको  ऊर्जा सङ्कटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समय बढेर नै आइरहेको छ, ने

    • प्रकाशित मितिः असार ८, २०७९
    • 114 पटक पढिएको
  • सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरको तयारी

    काठमाडौँ / सत्ता गठबन्धनको बैठक बुधबार बस्ने भएको छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । स्रोतका अनुसार बैठकमा मन्त्री हेरफेरका विषयमा छलफल हुने छ । एकीकृत समाजवादीले  जेठ २२ मै आफ्नोतर्फबाट सरकारमा सहभागि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । नेकपा एसले सरकारमा सहभागि सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ मन्त्रीहरुको नामसमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । तर प्रधानमन्त्री देउवाले भने म

    • प्रकाशित मितिः असार ८, २०७९
    • 95 पटक पढिएको
  • आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ  / आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकहरू मध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षक माथि छलफल हुनेछ । बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव र सोनाम गोल्जेन शेर्पाले विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृ

    • प्रकाशित मितिः असार ८, २०७९
    • 97 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् । काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन् ।उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए । पार्टीमा को-को छन् भन्नेबारे उनले खुलाएका छैनन् । तर पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए । केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ । आजै पार्टी दर्ताका लागि न

    • प्रकाशित मितिः असार ७, २०७९
    • 113 पटक पढिएको
  • पूर्व सञ्चारकर्मी रवि लामिछानेले गरे नयाँ पार्टीको नाम घोषणा

    काठमाडौँ / पूर्व सञ्चारकर्मी राजनीतिमा होमिएका रवि लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा  आयोजित  घोषणा सभामा लामिछानेले दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्  ।  लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणा गरे । पार्टीमा कोही पनि कार्यकर्ता नहुने  र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए । पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताएका छन् । तर पार्टी घोषणा गरेपछि उनल

    • प्रकाशित मितिः असार ७, २०७९
    • 105 पटक पढिएको
  • राप्रपा प्रवक्ता शाहीद्वारा मूल्यवृद्धिको कारण माग्दै आयल निगमलाई पत्र

    काठमाडौं  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ ।सोमबार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पुगेर पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएका हुन् ।राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, शुद्धीकरण चार्ज, कर, भाडा दर लगायतका विषयमा जानकारी माग गरेको छ । त्यस्तै नेपालका भीभीआपीलाई वर्षमा कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ भन्ने पत्र बुझाइएको शाहीले बताए ।आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुप

    • प्रकाशित मितिः असार ६, २०७९
    • 106 पटक पढिएको
  • सर्वदलीय बैठकमा बिर्तामोडकी मेयर प्रसाईँमाथि दुर्व्यवहार

    बिर्तामोड / नगरपालिकामा बुधबारे हटियाको सन्दर्भमा बसेको सर्वदलीय बैठकमा विवाद भएपछि नगर तनावग्रस्त बनेको छ । नगरको सर्वदलीय बैठकमा बुधबारे हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने माग राख्दै उद्योग वाणिज्य सङ्घमा आबद्ध केही व्यापारीहरू आन्दोलनमा उत्रिएपछि नगर तनावग्रस्त बनेको हो । बैठकमा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई र नगरपालिकाकी नवनिर्वाचित मेयर पवित्रा महतरा प्रसाईँमाथि उद्याेग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले हातपातको प्रयास गरेको एमालेको आरोप छ । बुधबारे हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने माग राख्दै उद्योग वाणिज्य

    • प्रकाशित मितिः असार ६, २०७९
    • 217 पटक पढिएको
  • जनकपुरधामकी उपप्रमुख किशोरी साहमाथि चप्पल प्रहार

    जनकपुरधाम / जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि एक महिलाले चप्पल प्रहर भएकाे छ । जनकपुरधाम उपमहानगरपालिका– २३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुझाउन आएकी एक महिलाले उपप्रमुख साहमाथि चप्पल प्रहार गरेकी हुन् । बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरूले रामजानकी दुलहा भगवान कुटीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता टुक्रा टुक्रा पारी बेचबिखन हुन थालेको भन्दै स्थानीय वासिन्दाले त्यसलाई रोक्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन आएका थिए ।नगर प्रमुख कार्यालयमा नभेटेपछि उनीहरूले उपप्रमुख किशोरी साहलाई ज्ञापन बुझाए । ज्ञ

    • प्रकाशित मितिः असार ५, २०७९
    • 149 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.