राजनीति

    Showing 7,221-7,230 of 9,638 items.
  • आयोगले तोक्यो उम्मेदवारका लागि खर्च गर्ने मापदण्ड

    बिर्तामोड / निर्वाचन आयोगले उम्मेदवारका लागि मतदाता नामावली रसिद, सवारी साधन, इन्धन, प्रचारप्रसार सामग्री, कार्यकर्ता सञ्चालन र विविध शीर्षकमा खर्च गर्न मापदण्ड तोकेको छ । स्थानीय तह निर्वाचनमा महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने आयोगले जनाएको छ । त्यस्तै वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्ख्या सदस्यले बढीमा ३ लाख खर्च गर्न पाउने समेत आयोगले गरेको छ । उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारले बढीमा ५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने   भएका छन् । वडाध्यक्ष, वडा सदस्य महिला र दलित वा अल्पसङ्

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 98 पटक पढिएको
  • राजनीतिक दल र उम्मेदवारका बारेमा भ्रामक र चरित्र हत्या हुने प्रकारका सामाग्री प्रवाह नगर्न आग्रह

    काठमाडौँ / निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा भ्रामक र चरित्र हत्या हुने प्रकारका सामाग्री प्रवाह नगर्न कडा चेतावनी दिएको छ ।स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्षित गरी गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्षरूपमा प्रभाव पार्ने ‘कू’ सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न/नगराउन आयोगले आग्रह गरेको हो  सामाजिक सञ्जालमा प्रयोग हुने मिथ्या सूचना (मिसइन्फरमेशन), दुष्प्रचार (डिइन्फरमेशन) र द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) को व्याख्या गर्दै आयोगले त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोष्ट भ

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 119 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : ताप्लेजुङमा दश जना निर्विरोध

    ताप्लेजुङ / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार उनीहरूको विरुद्धमा  उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका हुन् । फक्ताङलुङ गाउँपालिका –७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै फुङ्लिङ नगरपालिका –५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गङ्गा दर्नाल पनि निर्विरोध भएकी छिन् । त्यसैगरी कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका –८ याम्फुदिनमा दलित महिला सदस्यमा उम्मेद्

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 88 पटक पढिएको
  • रूपन्देहीमा दलित महिला सदस्य उम्मेदवारको मृत्यु

    झापा /  आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकी एक महिलाको मृत्यु भएको छ । नेकपा एमालेको तर्फबाट रूपन्देही मर्चवारी गाउँपालिका-३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताएका छन् । 

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 97 पटक पढिएको
  • प्रहरीमा धीरजप्रताप र सशस्त्रमा अर्याललाई आईजी बनाइदै

    काठमाडौं / आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले देशकै दुई ठूला सुरक्षा संगठन नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले नेपाल प्रहरीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरीमा राजु अर्याललाई महानिरीक्षक बनाउने निर्णय गरेको गरेको हो ।सरकारले प्रहरीमा वरियताका आधारमा पहिलो र दोस्रो नम्बरमा रहेका विश्वराज पोखरेल र सहकुल थापालाई पन्छाइँदै तेस्रोमा रहेका सिंहलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयले वरिष्ठता र वरियताको आधारमा अगाडि रहेका पोखरेललाई आइजीपीमा नियुक्ति गर्न सिफारिस गरेको थियो । तर विगतमा पनि त्यसरी नै अरुलाई उछिनेर बढुवा

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 116 पटक पढिएको
  • निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न विप्लवको आग्रह

    काठमाडौं  / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ ।आइतबार नेकपाका महासचिव विप्लवले एक अपिल जारी गर्दै देशभक्त एवम् जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका हुन् ।‘हाम्रो जनप्रिय एवम् गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले हालै हुन गैरहेको स्थानीय चुनावमा एमसीसी एवम् राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको छ । यही नीतिअनुसार २०७९ वैशाख ३० गते हुने चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार हुनुभएका साथै अन्य

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 109 पटक पढिएको
  • निर्वाचन सम्बन्धी टिकटक बनाउनेलाई ५० हजार पुरस्कार

    काठमाडौँ / निर्वाचन आयोगले निर्वाचनलाई केन्द्रित गर्दै टिकटक बनाएर ५० लाख  भ्युज पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । आयोगले ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रुपैयाँ पुरस्कार दिने भएको हो ।आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोको स्वरूपमा टिकटक बनाउनु पर्नेछ ।आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ । 

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 101 पटक पढिएको
  • केन्द्रको तालमेलको निर्णयअनुसार जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताहरूलाई कारबाही

    बिर्तामोड / सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनमा केन्द्रको तालमेलको निर्णयअनुसार जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताहरूलाई कारबाही गर्ने भएका छन् ।गठबन्धनको मर्म र भावनाअनुरूप आपसी एकता कायम गरी सक्रियतापूर्वक जिम्मेवारी पुरा नगर्ने कार्यकर्ताहरूलाई गठबन्धनमा आवद्ध दलहरूले कारवाही गर्ने भएका हुन् । आज बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरूप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।बैठकको निर्णयमा लेखिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरूप

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 100 पटक पढिएको
  • झडपमा परि माओवादीका तीन कार्यकर्ता घाइते

    सिन्धुपाल्चोक / स्थानीय निर्वाचनको मुखमा सिन्धुपाल्चोकमा भएको झडपमा नेकपा माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका छन् ।पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरेपछि माओवादी कार्यकर्ता घाइते भएका  हुन्  ।पार्टीको चुनाव प्रचारमा खटिरहेका एमाले पक्षबाट आक्रमण भएको माओवादीले दाबी गरेको छ । माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेले कार्यकर्तामाथि कुटपिटको गरेको भन्दै दोषीमाथि कडा कारवाही गर्न प्रशासनसँग माग गरेका छन् । 

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 107 पटक पढिएको
  • समाजवादीको घरदैलो अभियानमा हिँडेका कार्यकर्ताको निधन

    सिरहा / स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ । सिरहाको नवराजपुर गाउँपालिका –१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएको  थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 111 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.