राजनीति

    Showing 6,251-6,260 of 10,353 items.
  • सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

    काठमाडौँ-  सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका हुन् । मुख्यमन्त्रीमा आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न समय दिइएको छ ।प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुखले संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए ।राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थ

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 432 पटक पढिएको
  • एकीकृत समाजवादीले बनायो ३४३ सदस्य केन्द्रीय समिति

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीकोे केन्द्रीय कमिटी संख्या बढाएर ३ सय ४३ बनाएको छ। केन्द्रीय कमिटीको संख्या सार्वजनिक गर्नका लागि आजै केहीबेरमा बैठक बस्दैछ।कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक बोलाइएको हो। विधानअनुसार बनाइएको ‘क्लस्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ।पार्टीमा २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। असार तेस्रो साता भएको महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारीसहित  ९० केन्द्रीय सदस्य घोषणा गरिएको थिय

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 293 पटक पढिएको
  • राज्यमन्त्रीले लिए शपथ

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन्।शपथ लिनेमा राज्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीबाट एकजना र नेपाली कांग्रेसबाट दुई जना रहेका छन्।  नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन्। 

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 403 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक सर्‍यो

    काठमाडौँ- सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपछि प्रतिनिधि सभाको बैठक पनि सरेको छ ।आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 155 पटक पढिएको
  • आरसी लामिछाने बने एमाले सम्पर्क समन्वय विभाग सचिव

    काठमाडौँ- नेकपा एमाले सम्पर्क समन्वय विभागका सचिवमा आरसी लामिछाने तोकिएका छन् । बिहीबार बसेको सचिवालय बैठकले लामिछानेलाई विभागको सचिव चयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।लामिछाने अनेरास्ववियु अध्यक्षमा पराजित भएपछि जिम्मेवारीविहीन थिए । एमालेले आजै स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेशदेखि जिल्ला र निर्वाचन क्षेत्र इन्चार्ज पनि तोकेको छ।

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 302 पटक पढिएको
  • राप्रपाका ७७ वटै जिल्ला अध्यक्ष काठमाडौंमा, दुईदिने भेला जारी

    काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला आज पनि काठमाडौँमा जारी छ। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गरेका थिए। आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।उनले भने, ‘७७ वटै जिल्लाबाट आउनुभएका जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन पेस गरिरहनुभएको छ। सम्बन्धित प्रतिवेदन प्रस्तुत भइसकेपछि आजै बैठक सम्पन्न हुनेछ।’भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको ग

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 357 पटक पढिएको
  • तीन राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पायो पूर्णता

    काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।थपिएका तीन राज्य मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीबाट एकजना र नेपाली कांग्रेसबाट दुई जना रहेका छन्।  नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन्। यसैगरी नेपाली कांग्रेसका रुपा विक वन तथा वातावरण राज्यमन्त्री, पूर्णबहादुर तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री बनेका छन्। उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शु

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 441 पटक पढिएको
  • रास्वपाको दुई दिने बन्द कार्यशाला वनस्थलीमा सुरु

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु गरेको छ । कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुने कार्यवाहक प्रवक्ता मनिष  झाले जानकारी दिए । यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाहरूको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला  सञ्चालन गर्ने निर्णय गरेको थियो । यस कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 579 पटक पढिएको
  • चौथोपटक प्रधानमन्त्री भएपछि ओलीको पहिलो विदेश भ्रमण थाइल्याण्ड

    काठमाडौं–चौथोपटक प्रधानमन्त्री भएपछि केपी शर्मा ओली पहिलो विदेश भ्रमणमा जान लाग्नुभएको छ । उनी आगामी भदौको तेस्रो हप्ता थाइल्याण्डको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री ओली छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ (भदौ १९ र २०) गते आयोजना हुँदै छ । ओलीले सरकार प्रमुखको रूपमा शिखर सम्मेलनमा सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् । द

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 647 पटक पढिएको
  • रास्वपाले केन्द्रीय समिति हेरफेरको विवरण निर्वाचन आयोगमा बुझायो

    काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ ।गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा। मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेपछि रास्वपाले बिहीबार आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने व्यवस्था भए बमोजिम

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 357 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.