राजनीति

    Showing 5,551-5,560 of 9,624 items.
  • यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौँ- सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिब ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ।सोमबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा साउन १० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन्।उनले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरणअन्तर्गत उपलब्ध हुने ७४।६ मिलियन एसडीआर अर्थात् एक हजार मिलियन अमेरिकी डलर करिब ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताए। सडक सुधार आयोजन

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 253 पटक पढिएको
  • सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीलाई राजीनामा गर्न ठूला ३ दलको सुझाव

    कैलाली- सुदूरपश्चिम प्रदेशसभाका ठूला तीन दलले वर्तमान सरकार गैरजिम्मेवार रहेको ठहर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सामूहिक वक्तव्य जारी गर्दै सरकारले संसदलाई बन्दी बनाएको आरोप लगाए । प्रदेशमा विपद् आउँदा पनि सरकारले चासो नदिएको प्रमुख तीन दलको आरोप छ ।कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले संयुक्त हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा सरकारले विशेष अधिवेशन छलेर गैर जिम्मेवार बनेको बताइएको छ ।‘विपद्को पूर्वतयारीमा प्रदेश सरकार चुक्यो नै त्यसपछिको उद्धार, राहत र पुनस

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 223 पटक पढिएको
  • बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा

    काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन् ।  जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री डा राणाले सो जानकारी दिएकी हुन्  । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए ।उक्त भेटमा मन्त्री डा।राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् । इजरायलमा भएको  आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 390 पटक पढिएको
  • कृषि समितिको सभापतिमा थापामगरको उम्मेदवारी

    काठमाडौँ-  प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दर्ता गरेकी छन् ।आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो । थापाले सोमबार उम्मेदवारी दर्ता गराउँदा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थक बसेका छन् ।रुकुम पूर्व घर भएकी थापा महामन्त्री गगन थापा निकट मानिन्छिन् ।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 215 पटक पढिएको
  • को–को हुन् सहकारीको रकम ठगेर विदेश भागेका १८ जना?

    काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ ।सोमबार बसेको समितिको बैठकले गृहमन्त्री लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन द

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 276 पटक पढिएको
  • कृष्णमानले फिर्ता लिए आयुक्तबाट नाम

    काठमाडौँ- संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन्।उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएका हुन् । ‘मेरो बारेमा बाहिर दुष्प्रचार भएकाले काम गर्ने हौसला र इच्छा भएन भनेर उहाँको निवेदन आएको छ’, समिति स्रोतले भन्यो ।यसअघि विहान ११ बजेका लागि बोलाइएको बैठक रोकेर सत्तारुढ नेपाली कांग्रेस र एमालेका सांसदहरु छलफलमा जुटेका थिए । उक्त छलफलमा नेताहरु विवादास्पद प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्षमा पुगेका थिए ।१५ सदस्यीय समितिमा प्रधानलाई अस्वीकृत गर्न दुई तिहाई बहुमत चाहि

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 243 पटक पढिएको
  • मुख्यमन्त्री लामाले भोली विश्वासको मत लिने

    काठमाडौं–मुख्यमन्त्री बहादुरसिंह लामाले भोली विश्वासको मत लिने भएका छन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्री लामाले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका हुन । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । भोली दिउँसो ३ बजेका लागि सभामुखबाट प्रदेशसभा बैठक आह्वान भएको छ । लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिनेछन् ।   

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 301 पटक पढिएको
  • यस्ता छन् विश्वप्रकाश शर्माले सरकारलाई दिएका ११ सुझाव

    काठमाडौँ- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अहिलेको संघीय सरकारलाई ११ वटा सुझाव दिएका छन्।गत असार १७ गतेको ७ बुँदे सहमतिअनुसार कांग्रेस र एमाले मिलेर संघीय सरकार बनाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ओली नेतृत्वको सरकारलाई ११ सुझाव दिएका हुन्।१, हवाई वा सडक दुर्घटना न्यूनीकरण गर्न के-कस्तो प्रशासनिक र व्यवहारिक निर्देशिका बनाउन र बन्दोबस्त मिलाउन जरूरी छ, त्यसका लागि के-कस्तो कानुनी सुधार जरूरी छरु ढिलाइ नगरिकन  सरकारले यसबारे आवश्यक विधेयक संसदमा पेस गर

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 154 पटक पढिएको
  • साना दललाई बोकेर हिँड्दा देशले प्रगति गर्न सकेन, त्यसैले ठूला दल मिलेको हो : कोइराला

    काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थिर सरकार दिनुपर्ने बताएका छन्।ठूला दल मिल्नुपर्छ भनेर आफूले लामो समयदेखि बोल्दै आएको बताएका कोइरालाले साना दललाई बोकेर हिँड्दा मुलुकले प्रगति गर्न नसकेको पनि बताए।‘सत्ता टिकाउन सधैं दुई चार सिट भएका साना दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले केही समयदेखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषय उठाउँदै आएको थिएँ,’ कोइरालाले आइतबार भारतको चण्डीगढमा नेपाली जनसम्पर्क समितिले गरेको कार्यक्रममा भने। गत असार १७ गते कांग्रेस र एमालेबीच ७ बुँदे

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 385 पटक पढिएको
  • बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

    काठमाडौँ- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले यही साउन १५ गते विश्वासको मत लिने भएका छन्। गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त लामाले आउँदो मंगलबार प्रदेश सभामा विश्वासको मत माग्ने भएका हुन्।नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम १ बमोजिम मुख्यमन्त्री लामाले विश्वासको मत लिने भएका हुन्।  यसका लागि साउन १५ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।बागमती प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेससँग ३७ र एमालेसँग २७ गरी कूल ६४ सांसद छन्। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद पक

    • प्रकाशित मितिः साउन १३, २०८१
    • 277 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.