प्रविधि

    Showing ४०१-४१० of ४७१ items.
  • स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

    स्पेन, २९ जेठ । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ। उक्त खजानाबाट फलाम जस्ता दुईवटा वस्तुहरूमा एउटा ब्रेसलेट र एउटा सानो गोल आकारको गहना रहेको छ । तर, अचम्मको कुरा यो छ कि यो  फलामको भने होइन । यो खासमा  उल्कापिण्डबाट प्राप्त धातुको समान राखेर बनाइएको छ । यो खोज प्राविधिक दृष्टिकोणले मात्र नभई सांस्कृतिक र सांकेतिक महत्वको दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिएको छ ।पछिल्लो यो खोज त्राबोस्जिद प्रि हिस्टोरियामामा प्रकाशित गरिएको छ । भनिएको छ कि भविष्यको लागि यो गहना गाइडको रूपमा लिइएको छ ताकि अन्य धातु वस्तुहरूमा प

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • २८२ पटक पढिएको
  • पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी

    काठमाडौं — पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको पुष्टि भएको छ। प्रहरीका एक उच्च स्रोतले विद्युतीय कारोबार ऐन अन्तर्गत पाठकमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।प्रहरी स्रोतका अनुसार, "दिलभूषण पाठकविरुद्ध साइबर अपराध अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। अन्य विषयहरु अनुसन्धानको क्रममा छन्।" यद्यपि, कसले उजुरी दिएको हो र कुन आधारमा दर्ता गरिएको भन्नेबारे भने प्रहरीले विवरण सार्वजनिक गरेको छैन।पाठकमाथि उजुरी प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको थियो। त्यसपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको र अदालतल

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ७३२ पटक पढिएको
  • बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ

    बारा -  नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन् । प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौं देखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीका बासीन्दा अँध्यारोमा बस्न बाध्य थिए । प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा प्रसारण लाइन विस्तार गरी २०७९ असोजबाट टाँगियाबस्तीमा वत्ति बलिएको थियो । टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् । विद्युतीकरणपछि पहिलो

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • ४३६ पटक पढिएको
  • एक डाक्टरको भविश्यवाणी, 'सन २०५० पछि मानिस कहिल्यै मर्दैनन्'

    काठमाडौं, २३ जेठ । अमरताको विचार मानव सभ्यता को शुरुवातसँग जोडिएको छ। वैदिक काल र पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमर बन्न तपस्या गर्ने उल्लेख गरेका छन्।  तिनीहरूले अमरतालाई ईश्वरीय वरदान ठान्थे, जुन भगवानको कृपाले मात्र प्राप्त गर्न सकिन्छ। समयको साथ विज्ञानको उदय भयो र मानिसले प्राविधिक रूपमा यो देवत्व प्राप्त गर्ने प्रयास गरिरहेको छ ।आज हामी यस्तो मोडमा छौं, जहाँ प्राविधिक प्रगतिले अमरतालाई कल्पनाबाट वास्तविकतामा परिवर्तन गर्ने दिशामा कदम चालेको छ। यस दिशामा सबैभन्दा प्रसिद्ध नाम हो– डा. इयान पियर्सन। उनले मानव भविष्यको चित्र कोरेका छन, समा मानिसले आफ्नो दिमागलाई कम्प्युटरमा स्था

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ३३५ पटक पढिएको
  • राम्रो नतिजा लिनुछ भन्ने एआईलाई धक्काउनु होस्ः गुगलका सह संस्थापक

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट कसरी उत्कृष्ट नतिजा प्राप्त गर्न सकिन्छ ? सामान्यतया राम्रो प्रम्प्ट दिनुपर्छ वा नम्रतापूर्वक कुरा गर्नुपर्छ भनिन्छ। तर,  गुगलका सह संस्थापक सर्गेई ब्रिनको विचार पूर्णतया विपरीत छ। एआईबाट राम्रो काम लिने हो भने उसलाई धम्की दिनुपर्ने उनको भनाइ छ ।‘हामी यसलाई एआई संसारमा धेरै प्रचार गर्दैनौं तर सत्य यो हो कि हाम्रो मात्र होइन, लगभग सबै एआई मोडेलहरूले धम्की आएमा मात्र राम्रो नतिजा दिन्छन्’ ब्रिनले मियामीमा अल इन लाइभ कार्यक्रममा ठट्टा गर्दै भने । उनले रमाइलो गर्दै अगाडी भने कि ‘तिमीले भन्न सक्छौ, यदि तपाईले यसको जवाफ सही दिनुभएन भने म तपाईलाई अपहर

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • ३४८ पटक पढिएको
  • चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधी

    काठमाडौं, १६ जेठ । प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् । यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरू बीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी ।युनिटी कम्पनीले चीनको हाङ्जाओ सहरमा रहेको आफ्नो नयाँ कारखाना क्याम्पसमा यो अनौठो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नाम ‘युनिटी आइरन फिस्ट किंगः अवेकनिङ’ थियो, जसमा चार फरक फरक नामका रोबोट आमने सामने भएका थिए ।यी रोबोटहरू पूर्णतया स्वचालित थिएनन्, बरु तिनीहरू रिमोट मार्फत मानिसद्वारा नियन्त्रित थिए। यस

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • २७४ पटक पढिएको
  • प्राविधिक गडबडीले गर्दा आपूर्ति अवरुद्ध भएको हो लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भटर र मैन बत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता नरहेको बताए । उनले भने,‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसंग जोडेर अब इन्भट

    • प्रकाशित मितिः जेठ २, २०८२
    • ४४९ पटक पढिएको
  • संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

    काठमाडौं, ३१ बैशाख । संसारमा विभिन्न प्रकारका ठाउँहरू छन् र तिनीहरूको पनि आ आफ्नै रीतिरिवाजहरू रहेका छन्। विशेष गरी जब हामी सांस्कृतिक चलनहरूको बारेमा कुरा गर्छौं, धेरै पटक हामीले केही यस्ता कुरा सुन्छौं, जो सुनेर हामी छक्क पर्छौं । यो वैज्ञानिक रूपमा प्रमाणित भएको छ कि यदि आमाबाबु नजिकका आफन्तहरू छन् भने बच्चाहरु केहि आनुवंशिक विकारहरुसँग जन्मन सक्छ। तर, ब्राजिलको एउटा यस्तो गाउँ छ, जहाँ ३० प्रतिशत दाजुभाइहरू आफ्नै दिदी बहिनीसँग एकअर्कासँग सम्बन्ध राख्छन । जसका कारण अहिले उनीहरूमा समस्या देखा परेको छ । ब्राजिलको सेरिन्हा डोस पिन्टोस नामक गाउँमा एउटा अनौठो रोग फैलिए पछि यो कुरा बाहिर

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ३१४ पटक पढिएको
  • फेसबुकप्रति सरकार लचिलो भयो, अब समयसिमा नतोक्ने

    काठमाडौं— सामाजिक सञ्जाल नियमनका लागि नेपाल सरकारले तयार गरेको निर्देशन लागू भएको महिनौं भइसक्दा पनि प्रमुख प्लेटफर्महरू दर्ता प्रक्रियामा नआउँदा आफ्नो रणनीति लचक बनाएको छ। मेटाको स्वामित्वमा रहेको फेसबुकको विषयमा पटकपटक तोकिएको समयसीमा उलंघन भएपछि अब सरकार समय नतोकी पर्खने अवस्थामा पुगेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार अबदेखि दर्ताको लागि कुनै निश्चित म्याद तोकिँदैन। उनले भने, “फेसबुक अहिले पुनःसंरचना प्रक्रियामा छ भन्ने सुन्नमा आएको छ। त्यसैले अब विस्तारै नै प्रक्रिया अघि बढ्ने अपेक्षा गरेका छौं।”यसअघि, सरकारले चैत ७ गतेसम्मको म्याद दिएर दर्ताको

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ४३१ पटक पढिएको
  • सूचीकरण हुन फेसबुक र एक्सद्वारा अटेर, चार वटा मात्रै सूचीकृत

    काठमाडौं— नेपाली काँग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरुलाई सूचीकरण हुन पटकपटक पत्राचार गरेपनि उनीहरुले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाअनुसार अहिलेसम्म चार वटामात्रै सामाजिक सञ्जाल सूचीकृत भएका छन् ।नेपालमा ४० वटा भन्दा बढी सामाजिक सञ्जाल सञ्चालित छन् । सूचीकृत हुनेमा भाइबर, विटक, टिकटक, निम्बज नेपालको कानूनअनुसार सूचिकृत भएको छ भने मेटा अन्तर्गत फेसबुक, इन्स्टाग्राम, थ्रेडस सूचीकरण भएको छैन । त्यस्तै विश्वकै धनी इलन मस्कको एक्स (पुरानो ट्वीटर), स्न्यापच्याट, लिङदिन, विच्याट, युटुब, टेलिग्राम, ट्रुथ, ग्रेटर, रेिडट, लाइन लगायत ने

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ३५६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.