प्रविधि

    Showing 211-220 of 285 items.
  • केवल १० मिनेटको ढिलाइले यी युवतीको ज्यान जोगियो

    अहमदाबाद — लण्डन जान लागेकी एक भारतीय युवती भूमि चौहान भीषण विमान दुर्घटनाबाट संयोगवश ज्यान जोगाउन सफल भएकी छन्। ट्राफिक जामका कारण १० मिनेट ढिला हुँदा उनी एयर इन्डिया (AI-171) को उडान चढ्नबाट छुटिन्, जुन विमान उडान केही समयमै दुर्घटनाग्रस्त भएको थियो।"मेरो शरीर अझै काँपिरहेको छ," चौहानले रिपब्लिक टिभीसँगको कुराकानीमा भनिन्, "ज्यान जोगियो भन्ने कुरा सोच्दा पनि अझै डर लागिरहेको छ।" उनका अनुसार उनी दिउँसो झन्डै १:३० बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएकी थिइन्। उडान भने १:३८ बजे प्रस्थान गरेको थियो।केही मिनेटमै विमान अहमदाबाद नजिकको बस्ती क्षेत्रमा दुर्घटना भएको थियो। "म प

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 363 पटक पढिएको
  • उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइयोः कुलमान घिसिङ

    काठमाडौं -  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा सरकारले आफुलाई पदबाट हटाएको बताएका छन् ।लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी बुधबार घिसिङलाई नागरिक अभिनन्दन गरेको थियो ।सोहि कार्यक्रममा बोल्दै घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको, जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 240 पटक पढिएको
  • नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी मास्केलाई

    काठमाडौं— नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ । अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि रिक्त रहेको पदमा मास्केलाई जिम्मेवारी दिएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिएका छन् । मास्के टेलिकमको प्रमुख प्राविधिक अधिकृत हुन् ।नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी।ई। गरेकी छिन् ।  उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्ज

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 193 पटक पढिएको
  • पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

    पञ्चायत शृखंला ओटिटीमा धेरै लोकप्रिय  श्रृंखला हो। यस शोको चौथो सिजनको घोषणा भएदेखि नै फ्यानहरू यसको रिलिजको प्रतिक्षामा रहेका थिए, जो अब चाँडै धैर्यता खत्तम हुदैँछ । केही समय अघि यसका निर्माताले पञ्चायत फ्यानहरूलाई यसको छिट्टै रिलिज चाहनुहुन्छ भने भोट दिनु पर्ने बताएका थिए । अब निर्माण पक्षले हालै पञ्चायत ४ को नयाँ रिलिज मिति घोषणा गरेको छ। अब हामी भन्ने छौं कि यो शृङ्खला कहिले र कहाँ हेर्न सक्नुहुन्छ ? तपाईलाई बताउ कि हालै निर्माताहरूले फ्यानहरूलाई जुलाई २ को निर्धारित मिति भन्दा पहिले पञ्चायत रिलिज गर्नका लागि भोट गर्न आग्रहसमेत गरेका थिए। एकै समयमा, फ्यानहरूले चौथो सिजनको प्

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 209 पटक पढिएको
  • स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

    स्पेन, २९ जेठ । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ। उक्त खजानाबाट फलाम जस्ता दुईवटा वस्तुहरूमा एउटा ब्रेसलेट र एउटा सानो गोल आकारको गहना रहेको छ । तर, अचम्मको कुरा यो छ कि यो  फलामको भने होइन । यो खासमा  उल्कापिण्डबाट प्राप्त धातुको समान राखेर बनाइएको छ । यो खोज प्राविधिक दृष्टिकोणले मात्र नभई सांस्कृतिक र सांकेतिक महत्वको दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिएको छ ।पछिल्लो यो खोज त्राबोस्जिद प्रि हिस्टोरियामामा प्रकाशित गरिएको छ । भनिएको छ कि भविष्यको लागि यो गहना गाइडको रूपमा लिइएको छ ताकि अन्य धातु वस्तुहरूमा प

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 182 पटक पढिएको
  • पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी

    काठमाडौं — पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको पुष्टि भएको छ। प्रहरीका एक उच्च स्रोतले विद्युतीय कारोबार ऐन अन्तर्गत पाठकमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।प्रहरी स्रोतका अनुसार, "दिलभूषण पाठकविरुद्ध साइबर अपराध अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। अन्य विषयहरु अनुसन्धानको क्रममा छन्।" यद्यपि, कसले उजुरी दिएको हो र कुन आधारमा दर्ता गरिएको भन्नेबारे भने प्रहरीले विवरण सार्वजनिक गरेको छैन।पाठकमाथि उजुरी प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको थियो। त्यसपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको र अदालतल

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 511 पटक पढिएको
  • बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ

    बारा -  नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन् । प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौं देखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीका बासीन्दा अँध्यारोमा बस्न बाध्य थिए । प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा प्रसारण लाइन विस्तार गरी २०७९ असोजबाट टाँगियाबस्तीमा वत्ति बलिएको थियो । टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् । विद्युतीकरणपछि पहिलो

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 327 पटक पढिएको
  • एक डाक्टरको भविश्यवाणी, 'सन २०५० पछि मानिस कहिल्यै मर्दैनन्'

    काठमाडौं, २३ जेठ । अमरताको विचार मानव सभ्यता को शुरुवातसँग जोडिएको छ। वैदिक काल र पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमर बन्न तपस्या गर्ने उल्लेख गरेका छन्।  तिनीहरूले अमरतालाई ईश्वरीय वरदान ठान्थे, जुन भगवानको कृपाले मात्र प्राप्त गर्न सकिन्छ। समयको साथ विज्ञानको उदय भयो र मानिसले प्राविधिक रूपमा यो देवत्व प्राप्त गर्ने प्रयास गरिरहेको छ ।आज हामी यस्तो मोडमा छौं, जहाँ प्राविधिक प्रगतिले अमरतालाई कल्पनाबाट वास्तविकतामा परिवर्तन गर्ने दिशामा कदम चालेको छ। यस दिशामा सबैभन्दा प्रसिद्ध नाम हो– डा. इयान पियर्सन। उनले मानव भविष्यको चित्र कोरेका छन, समा मानिसले आफ्नो दिमागलाई कम्प्युटरमा स्था

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 223 पटक पढिएको
  • राम्रो नतिजा लिनुछ भन्ने एआईलाई धक्काउनु होस्ः गुगलका सह संस्थापक

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट कसरी उत्कृष्ट नतिजा प्राप्त गर्न सकिन्छ ? सामान्यतया राम्रो प्रम्प्ट दिनुपर्छ वा नम्रतापूर्वक कुरा गर्नुपर्छ भनिन्छ। तर,  गुगलका सह संस्थापक सर्गेई ब्रिनको विचार पूर्णतया विपरीत छ। एआईबाट राम्रो काम लिने हो भने उसलाई धम्की दिनुपर्ने उनको भनाइ छ ।‘हामी यसलाई एआई संसारमा धेरै प्रचार गर्दैनौं तर सत्य यो हो कि हाम्रो मात्र होइन, लगभग सबै एआई मोडेलहरूले धम्की आएमा मात्र राम्रो नतिजा दिन्छन्’ ब्रिनले मियामीमा अल इन लाइभ कार्यक्रममा ठट्टा गर्दै भने । उनले रमाइलो गर्दै अगाडी भने कि ‘तिमीले भन्न सक्छौ, यदि तपाईले यसको जवाफ सही दिनुभएन भने म तपाईलाई अपहर

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 186 पटक पढिएको
  • चीनमा खेले रोबोटहरूले बक्सिङ, एआइ टिमले जित्यो उपाधी

    काठमाडौं, १६ जेठ । प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको संसारमा पनि नयाँ नयाँ प्रयोग भइरहेका छन् । यसपटक चीनले एउटा यस्तो काम गरेको छ, जसले विश्वको ध्यान तानेको छ । पहिलो पटक रोबोटहरू बीच बक्सिङ म्याच आयोजना गरिएको छ र त्यो पनि वास्तविक झगडा जस्तै लाग्ने गरी ।युनिटी कम्पनीले चीनको हाङ्जाओ सहरमा रहेको आफ्नो नयाँ कारखाना क्याम्पसमा यो अनौठो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको नाम ‘युनिटी आइरन फिस्ट किंगः अवेकनिङ’ थियो, जसमा चार फरक फरक नामका रोबोट आमने सामने भएका थिए ।यी रोबोटहरू पूर्णतया स्वचालित थिएनन्, बरु तिनीहरू रिमोट मार्फत मानिसद्वारा नियन्त्रित थिए। यस

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 163 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा