प्रविधि

    Showing 191-200 of 466 items.
  • अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको शनिबार अवलोकन गर्दै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे । सञ्चारमन्त्री खरेलले भने, ‘नेपालको ऐतिहासिक, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तर्राष्ट्र

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 514 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

    काठमाडौं— आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।यो दिवस विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रहरुमा  मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘सुरक्षित आकाश’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ । आज अन्तर्राष्ट्रिय हवाई सेवाले मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, यात्रालाई सहज बनाउन आइकाओले गरेको भूमिकालाई स्मरण गरिन्छ । सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । उड्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 588 पटक पढिएको
  • मन्त्री खरेल भन्छन देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन् ।उनले भने, ‘हामी हरेक व्यक्तिहरू चिन्तित हुन्छौं, खुसी हुन्छौं, सुख–दुःख भोग्छौं । तर जब हामी अपाङ्गता भएका व्यक्तिहरूलाई भेट्छौं, तब जीवनको असली परिभाषा तपाईंहरूभित्र देख्छौं । विभेद अन्त्यका अनेक प्रयास भए पनि अपाङ्गता भएका व्यक्

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 518 पटक पढिएको
  • चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो

    एजेन्सी— चीनमा ह्युमनोइड रोबोटको वृद्धिले मुख्य कम्पोनेन्टहरूको माग बढेको छ ।अनुसन्धान प्रयोगशालाहरूबाट कारखाना र घरहरूमा मानवजस्तै रोबोटहरूको विकास भएसँगै आवश्यक रोबोट भागहरूको मागमा समानान्तर वृद्धि भएको छ ।दक्षिण चीनको ग्वाङडोङ प्रान्तको एक रोबोटिक्स निर्माताले उनीहरूले उत्पादन गर्ने रिड्यूसरहरू मुख्यतया औद्योगिक रोबोटहरूमा प्रयोग हुने बताए । तर यस वर्ष, मानवजस्तै रोबोट क्षेत्रबाट माग उल्लेखनीय रूपमा बढेको छ ।रोबोटिक्स कम्पोनेन्ट कम्पनीका महाप्रबन्धक शेन सियाओलोङका अनुसार  यस वर्ष नयाँ अर्डरहरू दोब्बरभन्दा बढी माग भएको छ । ‘अर्को वर्ष हाम्रो उत्पादन क्षमता दोब्बर गर्ने योजनामा ​​छौं। य

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 523 पटक पढिएको
  • सञ्चारमन्त्री खरेल भन्छन एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैरआवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् ।   आइतबार गैरआवासीय नेपाली संघको बृहत एकता सम्बन्धि कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाईदिन आग्रह गरेका हुन् ।  उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरुमा खस्किदै गयो ।त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरु राजनीतिक दलका गुट र नेता भए । तपाईहरु चोइटिनुभयो । तपाईहरुको गरिमा नै स्खलित हुँदै गयो । एउटा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 576 पटक पढिएको
  • बझाङमा ४.४ रेक्टर स्केलको भूकम्प

    बझाङ— आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको साइपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । साइपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । साइपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बझाङसहित बाजुरामा पनि धक्का दिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् ।भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ ।  

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 520 पटक पढिएको
  • जेनेस सलुशन र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य

    काठमाडौं— नेपालमा द्रुतगतिमा डिजिटलाइज हुँदै गएको वित्तीय क्षेत्रले सामना गरिरहेको बढ्दो साइबर सुरक्षा चुनौतिबारे छलफल गर्न बेलायतमा मुख्यालय भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता संस्था, जेनेस सलुशनले बैंक तथा वित्तीय संस्था महासङ्घ नेपाल (सीबीएफआइएन) का वरिष्ठ नेतृत्वसँग शुक्रबार एभरेस्ट होटलमा एक अन्तरक्रिया आयोजना ग¥यो ।उक्त अन्तरक्रियामा नेपालका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख प्रविधि अधिकृतहरु सहभागी थिए । जेनेस सलुशनका  प्रमुख कार्यकारी तथा युके र आयरल्यान्डका लागि अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्व्यासडर अञ्जनी फुयाँलले नेपालमा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 549 पटक पढिएको
  • शुक्रबारदेखि कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा बन्द

    काठमाडौं— कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणालीको सर्भर डाउन हुँदा गत शुक्रबारदेखि कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा बन्द भएका छन् । कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) को सर्भरमा एक्कासी प्राविधिक समस्या आएको भन्दै कार्यालयले अनलाइनमार्फत हुँदै आएको सेवा प्रवाह कम्पनी दर्ता, अद्यावधिक गर्नेदेखि कम्पनी खारेजीसम्मका सबै काम अवरुद्ध भएको जानकारी दिएको छ । कार्यालयले चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धि सबै काम भौतिक उपस्थितविना नै क्यामिस प्रणालीबाट गर्दै आएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 534 पटक पढिएको
  • चीनमा रोबोट उत्पादनमा वृद्धि

    काठमाडौं— चीनमा रोबोट उत्पादनमा बृद्धि भएको छ । पहिलो त्रैमासिकमा औद्योगिक रोबोट उत्पादनमा वृद्धि भएको हो ।चीन मेसिनरी उद्योग महासंघको नयाँ तथ्याङ्कका अनुसार देशको औद्योगिक रोबोटको उत्पादनमा ठूलो वृद्धि देखाएको हो ।  किनकि डाउनस्ट्रीम उत्पादन क्षेत्रहरूबाट माग बढ्दै गएकलागे रोबोटको पनि माग बढेको हो । तथ्यांक अनुसार, देशले यस वर्षको पहिलो तीन त्रैमासिकमा ५९५,००० युनिट उत्पादन गरेको छ, जुन २०२४ को कुल भन्दा बढी हो।टेक हब शेन्जेन शहरमा रहेको लेनोभो स्मार्ट निर्माण प्लान्टमा, रोबोटहरू निर्माणमा अन्तिम रुप दिइन्छ र  देशभरका स्थानहरूमा पठाइन्छ।

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 368 पटक पढिएको
  • आज विश्व टेलिभिजन दिवस : विभिन्न कार्यक्रम गरि मनाइदैँ

    काठमाडौं— आज विश्व टेलिभिजन दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाउने गरिएको छ ।  राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो । टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पु¥याउने प्रमुख माध्यम मानिन्छ ।यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरेर विश्वका प्रमुख सञ्चारकर्मीहरूलाई एकै स्थानमा ल्याएर बद

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 340 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.