कृषि

    Showing ९१-१०० of ६०६ items.
  • भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

    म्याग्दी। यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुग्नुभएका ७४ वर्षीय पूर्णबहादुर दुई सय युवामध्ये छिटो दौडिएर छनोट पनि हुनुभएको थियो । “हामी किशोर हुँदा भारतीय गोर्खा सैनिकमा भर्ती गराउन गाउँगाउँमा युवा खोज्दै आउँथे, म पनि गलेश्वरमा देखिँदा छनोट भएर पनि पल्टन नगएपछि सैनिक बोर्डका मान्छे तीन महिनापछि खोज्दै घरमै आएका थिए”, उहाँले भन्नुभयो, “हजुरबुबा र बुबाले सेनाको जागिरभन्दा भैँसी पाल्दा राम्रो हुने भनेर गोठको

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • २७८ पटक पढिएको
  • बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

    काठमाडौं— जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम अनुकूल नभएकाले उत्पादनमा २० प्रतिशतले कमी आएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो ।केन्द्रका प्रमुख राजनारायण साहले आर्थिक वर्ष २०८२/८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गर्दा प्रतिहेक्टर तीन दशमलव एक मेट्रिकटन उत्पादन हुनुपर्नेमा दुई दशमलव ४८ मेट्रिकटन भएको जानकारी दिए । उनका अनुसार चालु आवमा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको छ । उत्पादित गहुँ स्तरीय भएकाले कलैयासहित आसपासका बजारमा प्रतिक्विन्टल रु चार हजारका दरले बिक

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • ५५० पटक पढिएको
  • अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

    पर्वत। दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानीखेतीतर्फ आकर्षित गरेको हो ।स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित अकबरे खुर्सानी (डल्ले खुर्सानी) उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको पैंयूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाको कृषि शाखामार्फत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकब

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • २७७ पटक पढिएको
  • कैलालीका किसानले समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी

    टीकापुर— कैलालीका किसानहरू यस वर्ष गहुँ बिक्री गर्दा अपेक्षाभन्दा राम्रो मूल्य पाएपछि उत्साहित देखिएका छन्। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु ३,९४५ भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ४,२५० मा गहुँ खरिद सुरु गरेको छ। यो कदमले किसानलाई थप प्रोत्साहन दिएको छ।बुधबारदेखि टीकापुरमा र त्यसअघि धनगढीको मोहनपुरबाट गहुँ खरिद सुरु भएसँगै किसानहरू गोदामसम्म पुगेर उत्पादन बिक्री गर्न थालेका छन्। केही किसानले पहिले नै कम मूल्यमा गहुँ बेचिसकेको भए पनि अहिले बिक्री गर्नेहरूले राम्रो मूल्य पाएको बताएका छन्। किसान योगेन्द्र साउँद र क्रिमलाल डङ्गौराजस्ता कृषकहरूले सम

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ६७१ पटक पढिएको
  • बाजुराको स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरा— बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो सङ्ख्यामा बाख्रा मरेका हुन् ।अपराह्न करिब ४ बजेतिर परेको चट्याङका कारण दुईजना स्थानीय किसानका ३९ वटा बाख्रा घटनास्थलमै मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक एवं प्रवक्ता नरेश बहादुर शाहीले बताए ।प्रहरीले घटनास्थल पुगेर बुझ्दा स्थानीय सज्जन कडा राका ११ वटा बाख्राको मृत्यु र १५ वटा बाख्रा बेपत्ता रहेको र जसबिर रावलका २८ वटाको मृत्यु र २४ वटा बाख्रा बेपत्ता रहेको र मानवीय क्षेती भने नभएको जानकारी दिए ।सोही पालिकाको १ रानी सैन व

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४४४ पटक पढिएको
  • मुगुमा तरकारी खेतीबाट महिलाहरू आत्मनिर्भरः मौसमी र बेमौसमी उत्पादनले आम्दानीमा उल्लेख्य वृद्धि

    मुगु— हिमाली जिल्ला मुगुको दुर्गम क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा तरकारी खेतीले उल्लेखनीय परिवर्तन ल्याएको छ । पहिले सिजनमा मात्र हरियो तरकारी उपभोग गर्ने स्थानीय बासिन्दा अहिले भने मौसमी र बेमौसमी दुवै प्रकारका तरकारी उत्पादन गरी आत्मनिर्भर बन्न थालेका छन् ।स्थानीय सरकार र छाँया नेपाल नामक संस्थाको साझेदारीमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पालिकाका १ देखि ९ वडासम्मका नागरिकलाई व्यावसायिक तरकारी खेतीतर्फ प्रोत्साहिन गरिएको हो । यसले ग्रामीण महिलाहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ ।मुगुम कार्मारोङ गाउँपालिका–९, छायल गाउँकी नन्दा देवी रोकाया यस परिवर्तनको

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ६११ पटक पढिएको
  • कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

    काठमाडौं— कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को केन्द्रीय कार्यालयमा अध्यक्षको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेकी छिन् ।मंगलबार राति पदभार ग्रहणपछि मन्त्री चौधरीले कृषि क्षेत्रमा नार्कले पु¥याएको योगदानको प्रशंसा गर्दै बदलिँदो राष्ट्रिय आवश्यकताअनुसार अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले कृषि अनुसन्धान मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नार्कलाई राष्ट्रिय ‘थिंक ट्यांक’ तथा प्राविधिक सहयोगको अग्रणी संस्थाका रूपमा अघि बढाउनुपर्ने बताइन् । ।चौधरीले कृषि अनुसन्धानलाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताइन

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • ४७४ पटक पढिएको
  • तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    राँझा। जिल्लामा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी प्रयोगबारे सचेत बन्दै गएका छन् । नेपालगन्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै गएका छन् । भारतबाट आउने तरकारीलाई भन्सारमा खाद्य प्रविधि गुण नियन्त्रण विभागले परीक्षण गर्ने र रानी तलाउ तरकारी बजारमा पुनः नमूना परीक्

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • ३७० पटक पढिएको
  • केराको न्यूनतम समर्थन मूल्य तोक्न केरा उत्पादक महासंघको माग

    काठमाडौं— नेपाल केरा उत्पादक महासंघले केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको छ ।मंगलबार पत्रकार सम्मेलनको आयोजनागरी महासंघले कृषि बीमा प्रणालीलाई सरल छिटो र प्रभावकारी वनाउने –गुणस्तरिय टिसुकल्चर विरुवाको व्यवस्था गर्ने पनि माग गरको छ ।महासंघका अनुसार अहिले बजारमा केराको खुद्रा मूल्य प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ । एकातिर उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् भने अर्कोतिर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको जनाएको छ ।किसानले बारीबाट स्थानीय जात (मालभोग) केरा प्रतिदर्जन ७० देखि ८५ रुपैयाँमा र हाइब्रिड जात (विलियम, जी–नाइन) ५० देखि ६० रुपैयाँमा बिक्

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ५६९ पटक पढिएको
  • नेपालमा बर्डफ्लुको महामारी: १ लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट

    काठमाडौं— नेपालमा बर्डफ्लुको संक्रमणले उग्र रूप लिएको छ । नेपाल सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीद्वारा सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदन अनुसार, २०८३ वैशाख १ गतेसम्म मुलुकका विभिन्न ६ जिल्लामा संक्रमण फैलिसकेको छ ।यस आर्थिक वर्षको पहिलो संक्रमण गत २०८२ चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाअन्तर्गत सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको थियो, जुन अहिले अन्य प्रमुख पोल्ट्री क्षेत्रहरूमा समेत विस्तार भएको छ ।हालसम्मको तथ्याङ्क अनुसार देशका कुल ३३ वटा पोल्ट्री फार्महरूमा बर्डफ्लु पुष्टि भइसकेको छ । संक्रमण थप फैलिन नदिन र नियन्त्रण गर्नका लागि सरकारले हालसम्

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ५७२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.