खेलकुद

    Showing 271-280 of 1,599 items.
  • तेस्रो पौवादुङमा गोल्डकप आजदेखि

    टक्सार। भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटवल प्रतियोगिता’ सुरु हुँदैछ । प्रतियोगितामा नेपाली सेनासहित १६ टोलीले सहभागिता जनाउने भएका छन् ।  “हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसियाली”,  नाराका साथ हुने प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको नयाँश्रीनाथ गण सहित जिल्ला बाहिर र भित्रका १६ वटा टिमले सहभागिता जनाउने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाको प्रायोजन तथा भोजपुर जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको गोल्डकपको तालिका अनुसार जाल्पादेवी एफसी पाख्रीवास, जरायोटार एफसी भोजप

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 284 पटक पढिएको
  • एलाइट कप क्रिकेट प्रतियोगिता मा १४ गतेदेखि

    मोरङ। प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ भने माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित अध्यक्ष पाण्डेले बताउनुभयो । उक्त प्रतियोगितामा प्

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 233 पटक पढिएको
  • महिला टी–२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

    काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो ।स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो । नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ र रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।कप्तान इन्दु बर्मा रिटायर्ड हर्ट भइन् । बलिङ स्कटल्याण्डकी अब्दह मक्सुदले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धार

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 181 पटक पढिएको
  • आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट प्रतियोगिता : नेपालले ट्स जित्यो

    काठमाडौँ। आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।कीर्तिपुरस्थित त्रिबि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ट्समा नेपाली टोलिकी कप्तान इन्दु बर्माले ट्स जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । यससँगै स्कटल्याण्डले पहिला ब्याटिङ गर्नेछ ।आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब रहेको छ । । स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।यस्तै तेस्रो खेलमा

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 291 पटक पढिएको
  • स्कटल्यान्डविरुद्धको खेलमा नेपालले टस जित्यो

    काठमाडौं— आईसीसी महिला टी–२० विश्वकप छनोटको लिग चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।समूहको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुग्नका लागि यो खेलमा नेपालले फराकिलो जित हासिल गरेर मात्र पुग्ने छैन अर्को खेलमा नेदरल्यान्ड्सले थाइल्याण्डमाथिसमेत जित निकाल्नु पर्नेछ ।नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यस्तै तेश्रो खेलमा भने नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई हरायो । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 536 पटक पढिएको
  • ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्ट्सलाई

    खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा आइतबारसम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले उपाधि जितेको हो ।उपाधि विजेता नेर्पाले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबगरी दश टोलीको सहभागिता रहेको प्रतियोगिताका उपविजेता गछिया युवा समाज मोरङले नगद रु एक लाख ५१ हजारको साथमा ट्रफी, मेड

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 353 पटक पढिएको
  • टी-२० आई सिरिजमा न्युजिल्यान्डसँग भारतको जित

    काठमाडौं— भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा लागतार तेस्रो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा भारतले न्यूजील्याण्डलाई ८ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १५४ रनको लक्ष्य पछाएको भारतले १० ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।भारतका जसप्रित बुमराहले ३ तथा रवि बिश्नोई र हार्दिक पाण्ड्याले समान २ विकेट झारे । सुरुआतमै हर्षित राणाले विकेट लिएपछि भारतले खेलमा नियन्त्रण बनाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन बनाए ।लक्ष्य पछ्याउने क्रममा भारतले आक्रामक सुरुआत गर्यो। सन्जु स्यामसन पहिलो बलमै आउट भए पनि इशान किशन र अभिषेक शर्माले लगातार चौका–छक्क

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 502 पटक पढिएको
  • महिला टी–२० विश्वकप ग्लोबल छनोटः जित्नैपर्ने दबाबका साथ नेपालले स्कटल्यान्डको सामना गर्दै

    काठमाडौं— आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ । तर जीतले मात्र पनि पर्याप्त हुँदैन । नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ ।नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल र स्कटल्यान्डको समान २ जित अ

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 469 पटक पढिएको
  • कमाने प्रिमियर लिगः एक्सपर्ट भिजन–११ को पहिलो जित

    हेटौँडा— हेटौँडामा जारी चौथो संस्करणको कमाने प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलहरूमा कमाने एक्सपर्ट भिजन–११ ले प्रतियोगितामा पहिलो जित दर्ता गर्दा कमाने लायन्सले लगातार दोस्रो विजय हात पारेको छ । आइतबार भएको खेलमा एक्सपर्ट भिजन–११ ले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा कमाने राइडर्सलाई ७१ रनले पराजित गर्दै जितको खाता खोलेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको एक्सपर्ट भिजन–११ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८६ रन बनायो । टोलीका लागि सञ्जीव थापाले अविजीत ९७ रनको उत्कृष्ट इनिङ खेले भने सुजित पटेलले ४१ र इरफान अलीले ३६ रनको योगदान दिए । बलिङतर्फ एक्सपर्ट भिजनका असिम श्रेष्ठ, सञ्जीव थापा

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 448 पटक पढिएको
  • नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता

    काभ्रेपलाञ्चोक। सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । नमोबुद्ध–मानेगाउँ युवा क्लबद्वारा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।तेस्रो संस्करणअन्तर्गत यही माघ १५ गतेदेखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा जित हासिल गर्ने टिमले रु एक लाख पाँच हजार पुरस्कार राशि पाउनेछन् । नमोबुद्ध नपा–१ स्थित मानेगाउँमा आयोजित प्रतियोगितामा देशभरबाट दुई दर्जन बढीले सहभागिता जनाउने क्लबका सचिव गणेश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुने टिमलाई रु ५५ हजार पुरस्कार दिइनेछ ।प्रतियोगितामा उत्कृष्ट प्लेयर, वेष्ट किपर, कोच, हाइस

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 313 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.