जीवनशैली

    Showing 461-470 of 482 items.
  • डाकाहरुको समूहले ५० लाख रुपैयाँभन्दा बढीको लुटपाट

    चपुर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा एक घरमा डाकाहरुको समूहले ५० लाख रुपैयाँभन्दा बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा आइतबार राति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश मल्लले बताएका छन ।डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका उनले बताए । मल्लका

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 749 पटक पढिएको
  • बागलुङमा अझैपनि उज्यालोका लागि टुकीको भर

    बागलुङ    ।     राष्ट्रिय जनगणना-२०७८ अनुसार बागलुङमा २ सय १४ परिवार उज्यालोका लागि टुकीमा निर्भर छन् । चार सय २३ परिवार बिजुली, सोलार, बयोग्याँस र मट्टितेलको पहुँचभन्दा टाढा छन् । जिल्लाभर ६४ हजार ९६ परिवारको बासोबास छ ।तीमध्ये ६२ हजार २ सय २८ परिवारमा बिजुलीको पहुँच छ । एक हजार २ सय २० परिवारले सौर्य उर्जाको प्रयोग गर्दा ११ परिवार बायो ग्याँसको सहारामा उज्यालो उपभोग गरिरहेको तथ्यांक कार्यालय बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले बताए ।जिल्लाको दुर्गम क्षेत्रमा अहिले पनि विद्युतको सर्वसुलभ पहुँच छैन् । बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा केन्द्रिय प्रसारण लाईनको

    • प्रकाशित मितिः जेठ ३१, २०८०
    • 390 पटक पढिएको
  • कीर्तिमान आरोही बुढामगरलाई एमालेको सम्मान

    काठमाडौं। नेकपा एमालेले दुई खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोहण गरेका हरि बुढामगरलाई सम्मान गरेको छ।आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बीच एमाले अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुले बुढामगरलाई सम्मान गरेका हुन्।बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका थिए। उनले सगरमाथा आरोहरणमा घुँडाभन्दा मुनी अंग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन्।बुढामगरलाई सम्मान गर्दै एमाले अध्यक्ष ओलीले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गर्नु सवैको प्रेरणाको स्रोत भएको बताए। मानिसले साहस र संल्कप गर्यो भने असम्भव बिषय पनि सम्भव हुने उनले बताए

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 578 पटक पढिएको
  • आत्महत्या प्रयास, सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

    रामेछाप । रामेछापको मन्थलीमा पुलबाट नदीमा हामफालेका एक जनालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।मन्थली नगरपालिका १ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हामफालेका वडा नम्बर ७ बडारेका २५ वर्षीय हर्कमान माझीलाई उद्धार गरिएको हो ।माझीले नदीमा पुलबाट हाम फालेको देख्ना साथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्काको कमाण्डको टोलीले नदीबाट बाहिर निकाली जीवितै उद्धार गरेको हो । सशस्त्र प्रहरीका अनुसार उपचारको लागि उनलाई मन्थली अस्पतालमा पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 427 पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) आज गोरखा जाँदै

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जादै छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जानै लागेका हुन् ।प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ समेत गोर्खा जाने कार्यक्रम छ ।यस योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 461 पटक पढिएको
  • सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई ५ हजार भत्ता

    झापा / पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो ।नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए । नगरप्रमुख अधिकारी र उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगर अस्पतालमा पुगेर संयुक्त रूपमा सुत्केरीलाई भत्ता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।  नगरपालिकाका स्वास्थ्य शाखाका प्

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 371 पटक पढिएको
  • यी ७ खानेकुरा जसलाई भुलेर पनि कहिल्यै फ्रिजमा नराख्नूस्

    झापा /  हामी सबै यही सोच्छौँ कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । हालै गरिएको एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यसको रंग र स्वाद समेत फरक पर्न जाने पाइएको छ । १. कफी : कफीलाई फ्रिजमा राख्दा फ्रिजमा भएका अन्य चीजको वासना कफीमा पर्ने कारण कफीको स्वादमा फरक पर्नजान्छ । २. गोलभेँडा : फ्रिजामा निकै कम तापमान हुने गर्छ जसले गोलभँेडाको स्वाद खराब हुनजान्छ । साथै यो निकै नरम हुनजान्छ ।३. प्याज : प्याज फ्रिजमा राख्दा ढुसी पर्ने खतरा हुन्छ । यदि प्याज काटेर फ्रिजमा र

    • प्रकाशित मितिः मंसिर ३, २०७९
    • 721 पटक पढिएको
  • दमकमा ब्राउनसुगर सहित एक जना पक्राउ

                  मिति २०७९।०२।१२ गते अन्दाजी २०:३० वजेको समयमा जिल्ला झापा दमक न.पा.वडा नं. ६ नमुना मार्केट स्थित मे ३ प ८७५७ नं. को मोटरसाईकल चालकले प्रतिबन्धित लागु औषध ब्राउन सुगर विक्री वितरण गरिरहेको अबस्थामा  गोप्य सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय दमकबाट खटी गएको प्रहरी टोलीले उक्त मोटरसाईकल सहित किशोर काफ्ले नामथर बताउने पुरुष  लाई इलाका प्रहरी दमकले पक्राउ गरेको छ।

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 331 पटक पढिएको
  • दमकमा ब्राउनसुगर सहित एक जना पक्राउ

                  मिति २०७९।०२।१२ गते अन्दाजी २०:३० वजेको समयमा जिल्ला झापा दमक न.पा.वडा नं. ६ नमुना मार्केट स्थित मे ३ प ८७५७ नं. को मोटरसाईकल चालकले प्रतिबन्धित लागु औषध ब्राउन सुगर विक्री वितरण गरिरहेको अबस्थामा  गोप्य सुचनाको आधारमा  ईलाका प्रहरी कार्यालय दमकबाट खटी गएको प्रहरी टोलीले उक्त मोटरसाईकल सहित किशोर काफ्ले नामथर बताउने पुरुष  लाई इलाका प्रहरी दमकले पक्राउ गरेको छ।

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 375 पटक पढिएको
  • शब्द र धुनका राजा साइग्रेसको जीवनकथा

    बिर्तामोड / अहिले सामाजिक सञ्जाल होस् या त आम मानिसको भेटघाट जताततै शब्द र धुनका राजा भनेर चिनिएका साइग्रेस पोखरेलको चर्चा भइरहेको छ ।फेसबुक, युट्युब, टिकटक इन्सटाग्राम, ट्विटर जस्ता सामाजिक सञ्जालमा स्टोरी टेलर अर्थात कथा वाचकको रुपमा आफूलाई चिनाउन र दर्शक श्रोता माझमा छुट्टै पहिचान अनि स्थान बनाउन सफल साइग्रेस पोखरेल २०४४ साल कार्तिक २१ गते धादिङमा जन्म भएको थियो ।बुबा रामप्रसाद पोखरेल र आमा कविता पोखरेलको कोखबाट जन्म लिएका साइग्रेसको बाल्य र युवा अवस्था भने नजिकै रहेको राजधानी काठमाण्डौमा बितेको थियो ।अध्यात्ममा रुचि राख्ने र साइबाबालाई मान्ने उनको नामको अर्थमा &nbs

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 501 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.