धर्म/संस्कृति

    Showing 611-620 of 976 items.
  • धाननाच स्तम्भ निर्माण

    फुङ्लिङ (ताप्लेजुङ) । लिम्बू समुदायको संस्कृति संरक्षण गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा तोक्मेमा धाननाच प्रतिमा (ताक्वाजङ याःसक्मादेन) निर्माण गरिएको छ । यो प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको हो । प्रतिमा निर्माणका संयोजक कीर्तिमान मादेनका अनुसार यसबाट लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गरी जीवन्त राख्न योगदान पु¥याएको छ । धाननाच प्रतिमा लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई मूर्तरूप दिन खोजिएको छ । प्रतिमामा दुई महिला र दुई पुरुषले धाननाच गर्दै गरेको दृश्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । मूर्तिकार पूर्ण वनेमको नेतृत्वमा चार जनाको टोलील

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 248 पटक पढिएको
  • रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो । यहाँस्थित मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक पुरातात्विक महत्वको यस स्थलको विकास एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताएका छन् । ‘आश्रम पत्ता लगाउने बेला गरिएको उत्खननमा भेटिएका भग्नावशेषहरू पनि संरक्षणको अभावमा हराउने गरेका छन् । मन्दिर वरिपरि पुरातात्विक अवशेषहरू जताततै छरिएका छन्, तिनको संरक्षण र थप विकास आवश्यक  छ । यसमा स्थानीयदेखि सङ्घीय सरकारले विशेष पहल गर्न

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 273 पटक पढिएको
  • मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

    लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट रु एक करोड ४३ लाख ५९ हजार नौ सय ९० सङ्कलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक दानपेटिका गणना गरिएको हो । दोस्रो पटकको गणनामा उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।  यही पुस १८ गतेदेखि २३ गतेसम्म दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकार भएका व्यक्तिको उपस्थितिमा दानपेटिका खोली गणना गरिएको बताए ।दानपेटिकामा सङ्कलित दानलाई क्लोज सर्किट ९सिसि० क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मच

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 455 पटक पढिएको
  • मिथिलामा तिलासक्रायतको तयारी

    महोत्तरी । मिथिला क्षेत्रमा पुसको छिप्पिँदो जाडोसँगै तिलासक्रायत पर्वको तयारी सुरु भएको छ । घरघरमा तिलासक्रायत पर्वका लागि सामग्रीको जोहो र पकाउने, तुल्याउने तयारीले अहिले चहलपहल बढेको हो । अहिले मिथिलावासीहरु पर्वको पूर्वतयारीमा जुटेका छन् । सौरमास गणनाले माघ लाग्ने सङ्क्रान्तिका दिन मनाइने यो पर्वका लागि आवश्यक सामग्री केही दिन पहिलेदेखि नै तयारी गर्नुपर्दा मिथिलानी (मिथिलाका नारी)लाई भ्याइनभ्याइ छ । यसपाली यो पर्व आगामी मङ्गलबार परेको छ । मुरीको धान निफन्नु, उसिन्नु, सुकाउनु, कुटेर चामल बनाउनु र मुरी भुट्नु अहिले गृहणीका काम हुन् । मुरीका लागि बनाइने चामलका लागि धान विशेष ढङ्गले उसिन्न

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 360 पटक पढिएको
  • पाथीभरा जाने ५ को निर्माण सुरु

    फुङलिङ :पाथीभरा जाने सुकेटार-काफ्लेपाटी सडक खण्डको स्तरोन्नतिका लागि पाथीभरा क्षेत्र विकास समितिले विशेष पहल गरिरहेको छ। हाल उक्त सडक निर्माणको कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 376 पटक पढिएको
  • झापामा बाबुको काजकिरियामा बसे आठ जना छोरी

     काकरभिट्टा :झापाको मेचीनगर–८ मा समाजको पुरातन मान्यता तोड्दै आठ दिदीबहिनीले बुबाको किरियापुत्री बसेर छोरी र छोराबीचको भेदभावलाई चुनौती दिएका छन्। आफ्नो कर्तव्य निर्वाह गर्दै समानताको सन्देश फैलाउन, उनीहरू सबैका लागि प्रेरणाको स्रोत बनेका छन्।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 248 पटक पढिएको
  • पूर्ब मन्त्री आलेलाई महासंघब्दारा हिन्दु रत्न अवार्ड प्रदान

    काठमाण्डू :सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् । सो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरूमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरू एसएस अग्रवाल र निता अम्बानी, प्रसिद्ध भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका स्कोन धर्म गुरु स्वामी जय

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 300 पटक पढिएको
  • माघ सांस्कृतिक महोत्सव सुरु

    घोराही :दाङको घोराहीमा शुक्रबारदेखि माघ सांस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृतिलाई आर्थिक विकास र समृद्धिसँग जोड्न जरुरी रहेको बताए । उनले भने , “थारू समुदायको कला, संस्कृतिको प्रवर्धन गर्नका लागि थारू बस्तीमा होमस्टे, सङ्ग्रहालयलगायतका संरक्षण निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने छ । त्यसका लागि के कसरी अघि बढ्न सकिन्छ भनेर  अघि सर्नु पर्छ ।”  थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको कला, संस्कृति प्रवर्धन गर्ने उद्देश्यले गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा याताया

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 318 पटक पढिएको
  • नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

     काठमाण्डू :प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको हो । समझदारी अनुसार दुवै देशका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्यसञ्चालनका लागि काम गर्नेछन् । यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना हुनेछन्

    • प्रकाशित मितिः पुस १८, २०८१
    • 233 पटक पढिएको
  • आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइदै

    काठमाण्डौ  ।   जागरुक युवा अभियान नेपालको आयोजनामा आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ। “नेपाली टोपीः हाम्रो पहिचान” भन्ने नाराका साथ युवाहरूले यस दिवसलाई उत्साहपूर्वक मनाइरहेका छन्।राष्ट्रिय पोशाक दिवसको इतिहास:- विसं २०७० देखि जनवरी १ का दिन यो दिवस मनाउन थालिएको हो। नेपाली पहिचानका प्रतीक दौरा-सुरुवाल, टोपी, र गुन्यु-चोलीलाई युवाहरूमा पुनःस्थापित गर्ने उद्देश्यले यस अभियान सुरु गरिएको हो।राष्ट्रिय पोशाक दिवसले नेपाली युवामाझ हराउँदै गएको परम्परागत पहिरनको महत्वलाई पुनःजागृत गराएको छ। विशेष गरी, विवाह, व्रतबन्ध जस्ता सांस्कृतिक उत्सवमा

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 408 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.