धर्म/संस्कृति

    Showing ६०१-६१० of ९७९ items.
  • प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

    पाँचथर । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि यहाँका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन हुँदैछ । आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नं ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो । यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति पु¥याएको छ ।खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आ

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ४५४ पटक पढिएको
  • ‘स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन्’

    काठमाडौं । नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले एक महिनासम्म लाग्ने स्वस्थानी व्रतका बारेमा सबै सनातन हिन्दुहरुले अझै राम्रोसँग बुझ्न नसकेको बताएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपाध्यक्ष न्यौपानेले सबैभन्दा पहिला स्वस्थानी भनेको के हो भनेर बुझ्न जरुरी रहेको बताएका हुन् ।उनले  भने, ‘सबैभन्दा पहिला त स्वस्थानी के हो त्यो बुझ्न एकदमै जरुरी छ । आजको  समयमा सबै व्रत लिने सबै नेपालीले स्वस्थानी के हो भनेर बुझेको अवस्था छैन । हामी सबैले बुझाउन आवश्यक छ । स्वस्थानीको ‘स्व’भनेको  ‘म, मेरो’ र थानी भने‘आफ्नो’,‘मेरो’आफ्नै देवता भन्ने बुझिन्छ । नेपालीहरुको इष्टदे

    • प्रकाशित मितिः माघ १, २०८१
    • ३८८ पटक पढिएको
  • सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव

    सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिए । उनका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहन छन् ।संयोजक चौधरीले माघेसङ्क्रान्त

    • प्रकाशित मितिः माघ १, २०८१
    • ४२५ पटक पढिएको
  • आज पौषमा पकाएर माघमा खाने पर्वःमाघे सङ्क्रान्ति

    काठमाडौं । आज देशभर भर थारू समुदायका साथै अन्य समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिने गरेको पाईन्छ । माघे सङ्क्रान्तिमा पुस मसान्तमै पकाएर राखी भोलिपल्ट माघको पहिलो दिनमा खाने चलन रहेको छ ।माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकारका साथै माटोमुनि फलेका तरुल, सखरखण्ड, इस्कुसको जरा, पिँडालुसँगै खिचडी आदि खाने चलन नेपाली समाजमा रहेको छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने माघ महिनामा यस्ता परिकार खाने गरिएको हो । यी खाद्य परिकारले शरीरलाई चिसो तथा चिसो

    • प्रकाशित मितिः माघ १, २०८१
    • ३०३ पटक पढिएको
  • आजको राशिफल

    आज विक्रम संवत २०८१ साल, माघ १ गते, मंगलबार । ईश्वी सन् २०२५ जनवरी १४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष । तिथि–प्रतिपदा, ५१ घडी ४२ पला, रातको ३ बजेर ३९ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–पुनर्वशु, ९ घडी ४४  पला, बिहान १० बजेर ५१ मिनेट उप्रान्त तिष्य । योग–विष्कुम्भ, ५२ घडी ४६ पला, रातको ४ बजेर ४ मिनेट उप्रान्त प्रिती । करण–बालव, दिउँसो ३ बजेर ४५ मिनेट उप्रान्त कौलव, रातको ३ बजेर ३९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २८ मिनेट

    • प्रकाशित मितिः माघ १, २०८१
    • २९० पटक पढिएको
  • स्वस्थानी ब्रत कथा श्रवण सुरु

    झापा :हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा  सुरु भएको छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।त्यसैले  हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।ए

    • प्रकाशित मितिः माघ १, २०८१
    • ४२४ पटक पढिएको
  • कथा वचिका देवी प्रतिभा देवघाट आई पुगिन

    नारायणगढ़ ::प्रसिद्ध कथावाचिका देवी प्रतिभा देवघाट महामहोत्सवका लागि नेपाल आइपुगेकी छिन्। आइतबार भारतबाट १५ सदस्यीय टोलीसहित नेपाल आएकी उनी मंगलबारदेखि सुरु हुने महोत्सवमा भाग लिने छिन्। ‘प्यार से बोलो ना’ थिएगोमार्फत चर्चामा आएकी देवी प्रतिभा १० दिन नेपालमा रहने कार्यक्रम छ। यसअघि उनले पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेकी थिइन्।

    • प्रकाशित मितिः माघ १, २०८१
    • ४१६ पटक पढिएको
  • देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

    चितवन । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी सो अवसरमा उपस्थिति रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।मेलाको शुभारम्भ गरिएसँगै अन्यत्रदेखि भक्तजन आउनेक्रम सुरु भएको छ । नदीमा स्नानका लागि रेखाङ्कनको काम गरिएको छ । देवघाटमा पुसको अन्तिम दिनदेखि मकर स्नान मेला सुरु हुन्छ । गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा मा

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३६० पटक पढिएको
  • पौष शुक्ल पूर्णिमाः स्वस्थानी व्रतकथा आजदेखि सुरु

    काठमाडौँ । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् ।धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गर्नुभएकी अमेरिकी नागरिक जेस

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३४८ पटक पढिएको
  • विश्वका १० गन्तव्य सूचीमा नेपालको लुम्बिनी नवौँ स्थानमा

    कपिलबस्तु :विश्व शान्ति केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी १० विश्व गन्तव्यको सूचीमा समेटिएको छ। लुम्बिनीलाई अमेरिकाको न्यूयोर्क टाइम्सले सन् २०२५ का मुख्य १० गन्तव्यमध्ये नवौँ स्थानमा राखेको  छ।यसले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीले बताएका छन्। कोषका सदस्य सचिव सानुराजा शाक्यले न्यूयोर्क टाइम्सले लुम्बिनीलाई विश्व गन्त्व्यको सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताए । यो गौरवलाई जोगाइ राख्नुपर्ने उनको भनाइ छ।लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली अब यसलाई सबै मिलेर प्रचार

    • प्रकाशित मितिः पुस २९, २०८१
    • ३३५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.