बजार

    Showing ५०१-५०१ of ५०१ items.
  • होन्डा मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि हुने

    बिर्तामोड / होन्डा कम्पनीको मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि हुने भएको छ । कम्पनीले सूचना निकालेर भाद्र ७ गते देखि मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि हुने जानकारी गराएको हो ।  हाल कम्पनीले हरेक मोटरसाइकल तथा स्कुटरमा नगद ४ हजार ५०० रुपैयाँ छुट दिँदै आएको छ । यस अनुसार होन्डाले आफ्ना सबै मोडलमा ७ देखी ८ हजार रुपैयाँसम्म मूल्य वृद्धि गर्ने अनुमान गर्न सकिन्छ । यस्तै होन्डाले हालै मात्र सार्वजनिक गरेको होन्डा सिबी हाइनेसमा २५ हजार र सिबी ३५० आरएसमा ३५ हजार नगद छुट दिँदै आएको छ ।कम्पनीले मूल्य वृद्धि हुनु अघि नै होन्डाको बाइक तथा स्कुटर किनेर १२ हजार ५०० सम्म बचत गर्न सकिने बताए

    • प्रकाशित मितिः भदौ २, २०७८
    • २२३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.