बजार

    Showing 451-460 of 465 items.
  • यस्ता छन्, दुई लाखभन्दा कम मूल्यमा किन्न पाइने उत्कृष्ट मोटरसाइकल

    बिर्तामोड / सरकारले १२६ सीसीभन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्कमा १० प्रतिशतले वृद्धि गरेसँग मोटरसाइकलको मूल्य बढ्न थालेको छ । यसअघि २ लाख ६० हजार हाराहारीमा पाइने १५० सीसी क्षमता मोटरसाइकलको मूल्य अहिले बढेर ३ लाख हाराहारी पुगेको छ ।कम सीसीका मोटरसाइकल विषेश गरेर समथर जमिन भएको तराई क्षेत्रमा धेरै विक्री हुने गरेको पाइन्छ । यी मोटरसाइकलहरू खरिद गर्दा मूल्य कम पर्ने, संचालन खर्च कम हुने, माइलेज धेरै दिने र वार्षिक करसमेत थोरै लाग्ने हुँदा कम खर्चमा आफ्नै सवारी साधनको आवश्यकता पुरागर्ने मानिसहरुले किन्ने गरेका छन् ।होन्डाले विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल सिडी ड्रिम रहेको

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 247 पटक पढिएको
  • ६ घण्टाको विश्वव्यापी अवरोधपछि चले सामाजिक सञ्जाल

    एजेन्सी / करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम पुनः सञ्चालनमा आएका छन् । अबरोध हुँदा अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न पाएका थिएनन् ।आफ्ना सेवाले शत प्रतिशत काम गर्न भने केही समय लाग्ने फेसबुकका प्रमुख प्रविधि अधिकृतले बताएका छन् । नेटवर्किङसम्बन्धी समस्या हुँदा यी सेवा वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन । यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् ।केही समयको अवरोधका लागि फेसबुकले क्षमा मागेको छ । सेवा प्रभावित भएपछि विश्वभरका १ करोडभन्दा बढी मानिसले फेसबुकमा गुनासो गरेका थिए । नेटवर्क समस्या समाधान गर्न र डिजिटल मञ्चलाई पूर्ववत अवस्थामा फर्

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 236 पटक पढिएको
  • सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकसाथ डाउन

    बिर्तामोड / सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एकसाथ डाउन भएको छ । प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटर साथै टिकटक मार्फत व्यापक गुनासो गरिरहेका छन् ।  सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि सामाजिक संजाल फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको बताइएको छ ।फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिन्छ । यस्तै इन्टा र ह्वाट्स एमबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन । यसैबीच यी तीन सामाजिक सञ्जाल डाउन भएको विषयमा ट्विटर र टिकटकमा सामाजिक सन्जाल प्रयोगकर्ताले व्यापक गुनासो गरिरहेका छ

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 245 पटक पढिएको
  • एमजी हेक्टरको बुकिङ सुरु

    काठमाडौं / एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले हेक्टरको बुकिङ खुल्ला गरेको छ । एमजीले भारतमा उत्पादन गरेको हेक्टर पहिलो पटक नेपाल आएसँगै यसको बुकिङ खुल्ला भएको हो ।कम्पनीले अहिले हेक्टरको साइन भेरियन्ट नेपाल ल्याएको छ । यसको म्यानुयल र अटोमेटीक भेरियन्टको मूल्य क्रमशः ६१ लाख र ६६ लाख हुने बताइएको छ ।एमजीले हेक्टरमा १.५ लिटर टर्बोचार्ज्डको साथ पेट्रोल ४८ भोल्ट माइल्ड हाइब्रिड इन्जिनमा उपलब्ध हुनेछ । उक्त इन्जिनले १४१ बीएच पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड ड्अल(क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ ।पारामाउन्ट मोटर्सले अहिले हेक्टरको बुकिङसँगै डिलरहरुसमेत माग ग

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 190 पटक पढिएको
  • अब स्थानीय तहको एपबाटै कर तथा बिजुलीको बिल तिर्न मिल्ने

    काठमाडौँ  / अब स्थानीय तहको एपबाटै कर तथा बिजुलीको बिल भुक्तानी गर्न सकिने भएको छ । देशभर रहेका ७५३ ओटै स्थानीय तहका लागि निर्माण गरिएको मोबाइल एपमार्फत यस किसिमको सुविधा दिन थालिएको हो ।विभागका अनुसार हाललाई २१ ओटा स्थानीय तहको कर प्रणाली एपमा आवद्ध  भइसकेको छ । जसमा काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हेटौंडा उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका र धुलिखेल नगरपालिका रहेका छन् ।त्यस्तै कीर्तिपुर, गोदावरी, कावासोती, मध्यबिन्दु, गोकर्णेश्वर र तिलोत्तमा नगरपालिकाको कर प्रणाली समेत स्थानीय तहको एपमा जोडिएको छ । नमोबुद्ध, बेलौरी, बर्दघा

    • प्रकाशित मितिः असोज ५, २०७८
    • 203 पटक पढिएको
  • टाटाले दशैं स्कीममा २ लाखसम्म नगद छुट

    बिर्तामोड  / टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले ‘यसपालीको दशैं तिहार, टाटाका सेफेस्ट कार’ ट्यागलाइन सहित ग्राहक लक्षीत स्कीम सार्वजनिक गरेको छ ।कम्पनीले आफ्नो कार किन्ने ग्राहकलाई २ लाखसम्म नगद छुट, आकर्षक एक्स्चेन्ज अफर, निःशुल्क जेनुइन एसोशरिज, निःशुल्क स्वामित्व ट्रान्सफर सुविधा, १ वर्षको वार्षिक कर, डेलिभरी लिँदा स्पेशल गिफ्ट ह्याम्पर, ३ वर्षको वारेन्टी र निःशुल्क सर्भिस सेवा उपलब्ध गराउने भएको हो ।टाटाले अहिले नेपाली बजारमा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज, एच फाइभ र सफारी मोडल विक्री वितरण गर्दै आएको छ । कम्पनीले आफ्नो इलेक्ट्रीक कार बुकिङ गर्ने ग्राहकलाई भने कुनै स्की

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 148 पटक पढिएको
  • मोटरसाइकलको मूल्य बढ्यो

    बिर्तामोड / सरकारले शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकले मोटरसाइकलको अन्त शुल्क बढाएको छ । सरकारले १ सय सीसी देखी २सय सीसी सम्मको मोटरसाइकलमा १० प्रतिशत अन्त शुल्क वृद्धि गरेको हो । सरकारले नेपालमा बन्ने दुई पाङ्ग्रे, चार पाङ्ग्रे र सार्वजनिक यातायात निर्माण कम्पनीले आयात गर्ने एसेम्बल किटमा ५० प्रतिशत अन्त शुल्क छुट दिने निर्णय गरेको छ । सरकारले बढाएको अन्तःशुल्कको कारण मोटरसाइकलको मूल्य बढ्ने भएको छ । यसअघि २५० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको ४० प्रतिशत अन्तःशुल्क अहिले ६० प्रतिशतसम्म पुगेको छ ।१२५ सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत र २०१ देखि दुई सय ५० सीसीको मोटरस

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 194 पटक पढिएको
  • एप्पलले सन् २०२४ मा ‘एप्पल कार’ ल्याउने

    बिर्तामोड / एप्पलले सन् २०२४ मा आफ्नो पहिलो गाडी ‘एप्पल कार’ सार्वजनिक गर्ने भएको छ।  एप्पल इन्साइडरका अनुसार एप्पलले अबको तीन वर्षमा ‘एप्पल कार’ ल्याउने छ। योभन्दा अघि ‘एप्पल कार’ अमेरिकास्थित हुन्डाई कम्पनीले उत्पादन गर्ने हल्ला भएपनि हालै सार्वाजनिक भएको एक रिपोर्टका अनुसार एप्पल अहिले एसियाका गाडी आपूर्तिकर्ताहरुसँग कुराकानी गरिरहेका छन्। यसको उत्पादन कम्पनीले कोरिया र जापानमा गर्नेछ। हाल प्रोसेसरको अभावको कारण स्मार्टफोन कम्पनीहरूले पनि नयाँ उत्पादन बनाउन नसकेको बेला ‘एप्पल कार’ उत्पादन गर्न कम्पनीलाई चुनौती हुनसक्नेछ । यसका लागि एप्पल कार कम्पोनेन्ट निर्माताहरू र एसेम्बलहर

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 208 पटक पढिएको
  • इटहरीमा नेपालकै सबैभन्दा ठुलो भाटभटेनी सञ्चालनमा

    विराटनगर / सुनसरीको इटहरीमा नेपालकै सबैभन्दा ठुलो सुपर स्टोर शनिबारदेखि सञ्चालनमा आएको छ । इटहरी चौकभन्दा ४ किलोमिटर पश्चिममा पर्ने लबीपुरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन्।३५ कट्ठा जमिनसहित इटहरीको भाटभटेनीको लगानी ३ अर्ब पुगेको सञ्चालक गुरुङले बताएका छन् । भाटभटेनीले यस ठाउँलाई मनोरञ्जनस्थल सहितको किनमेलको केन्द्र बनाएको छ। उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै मालसामानमा १० प्रतिशत र इलेक्ट्रोनिक आइटममा २० प्रतिशतसम्म छुट दिइने छ । इटहरीको भाटभटेनीका ए, बी र सी ब्लक नामकरण गरिएका ३ वटा छुट्टाछुट्टै भवन छन्। प्रत्येक ब्लकमा ब

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 470 पटक पढिएको
  • टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

    काठमाडौँ / नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिने जस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको छ ।यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहक वर्गले आफ्न

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 180 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.