बजार

    Showing 421-430 of 465 items.
  • फुल चार्जमा २०० किमि चलाउन मिल्ने मोटरसाइकल

    बिर्तामोड / फुल चार्जमा २०० किमि चलाउन मिल्ने बिधुतिय मोटरसाइकल सार्वजनीक भएको छ । बढ्दो पेट्रोलियम पदार्थको मूल्य वृद्धिबाट आजित भएका ग्राहकका लागी भारतको बैंगलोर बेस स्टार्टअप कम्पनी ओवेन इलेक्ट्रीकले नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।कम्पनीले ९९ हजार एक्स-शोरुम मूल्य तोकेर ‘ओवेन रोर’ इलेक्ट्रीक मोटरसाइकल अहिले भारतको महाराष्ट्रबाट विक्री सुरु भएको छ। कम्पनीले फ्युचरस्टीक डिजाइनमा तयार पारेको यो मोटरसाइकलमा राउण्डसेप एलइडी हेडल्याम्प दिएको छ । त्यस्तै यसमा इन्टिग्रेटेड गोलाकार एलइडी डिआरएल, स्प्लीट सिट, स्प्लीट ग्रयावरेल, अलाय ह्वील दिएको छ ।ओवेनका अनुसार यो मोटरसाइकल ०.४० को स्पीड मात्र ३

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 229 पटक पढिएको
  • तीन भेरियन्टमा नेपाल आयो प्रोटोन एक्स

    काठमाडौं / मलेसियन ब्रान्ड प्रोटोनको एसयूभी एक्स-५० नेपाल आएको छ ।  नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार मिडिया ड्राइभ आयोजना गरी तीन भेरियन्टमा एक्स ५० सार्वजनिक गरेको हो । कम्पनीले एक्स ५० को स्ट्यान्डर्ड, प्रिमियम र फ्ल्यागसिप भेरियन्ट नेपाल भित्र्याएको हो ।कम्पनीका अनुसार स्ट्यान्डर्ड भेरियन्टको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ, प्रिमियमको ७९ लाख ९९ हजार र फ्ल्यागसिप भेरियन्टको ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तीनै भेरियन्टको आधिकारिक बिक्री भने मार्च २३ ९चैत ९ गते० देखि हुने जगदम्बा मोटर्सले जनाएको छ ।विशेषत सुरक्षा फिचरमा निकै ध्यान दिएर उत्पादन भएको एक्स

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 146 पटक पढिएको
  • विश्वभर सबैभन्दा धेरै बिक्री भएका ‘टप टेन’ स्मार्टफोन यस्ता छन्

    काठमाडौं / काउन्टरप्वाइन्ट रिसर्चले सन् २०२१ को चौथो त्रैमासिक अवधिमा विश्वभर सबैभन्दा बढी बिक्री भएका स्मार्टफोनहरूको सूची सार्वजनिक गरेको छ ।यस्ता ‘टप टेन’ स्मार्टफोनको सूचीमा सात ओटा एप्पल आईफोनहरू छन् । जसमा आईफोन ट्वेल्भ प्रो म्याक्स र आईफोन १३ लाई समेत पछि पार्दै आईफोन ट्वेल्भ सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनमा परेको छ ।एप्पलले सन् २०२१ मा आफ्नो पछिल्लो आईफोन थर्टिन सिरिज सार्वजनिक गरेको थियो । जुन अन्तिम चौमासिकमा ग्राहकलाई आकर्षित गर्न निकै सफल सावित भयो ।एप्पल बाहेक साओमी र सामसुङ मात्रै त्यस्ता कम्पनी हुन्, जसले सन् २०२१ मा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको ‘टप टेन

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 154 पटक पढिएको
  • बजारमा नक्कली रिचार्ज कार्डको बिक्री भइरहेको छ  सचेत रहनू : नेपाल टेलिकम

    काठमाडौँ / नेपाल टेलिकमले बजारमा नक्कली रिचार्ज कार्ड बिक्री भइरहेको पाइएकाले सतर्क रहन आग्रह गरेको छ । अनधिकृत रिचार्ज कार्ड बिक्री भइरहेको सूचना आएकाले सतर्क रहन टेलिकमले सर्वसाधारणलाई अनुरोध गरेको हो ।   टेलिकमले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, एनटी फाइबर आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ ।टेलिकमले कागजमा प्रिन्ट भएर आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त ई-पिन तथा एमपोसमार्फत समेत रिचार्ज सेवा दिँदै आएको छ ।   

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 194 पटक पढिएको
  • एप्पलको उत्पादन रुसमा बिक्री गर्न प्रतिबन्ध

    एजेन्सी / एप्पलले रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न प्रतिबन्ध लगाएको छ । युक्रेनमा भएको आक्रमणका कारण यस्तो निर्णय लिने ठूला कम्पनीमध्ये एप्पल एक हो । एप्पल बाहेक ऊर्जा कम्पनी एक्सोनमोबिलले पनि आफ्नो सञ्चालन र रुसमा  गर्ने घोषणा गरेको छ ।आइफोन निर्माता कम्पनीले रुसी आक्रमणप्रति गहिरो चिन्तिा व्यक्त गरेको छ । रूसी हिंसाका पीडितसँग उभिने प्रतिबद्धता देखाएको छ ।यससँगै रुसमा एप्पल पे र एप्पल नक्सा जस्ता सेवाहरू पनि सीमित गरिएको छ ।गुगलले रूसको राज्य-सहायता प्राप्त मिडिया आरटीलाई पनि आफ्नो सुविधाहरूबाट हटाएको छ ।समाचार एजेन्सी आरआईएका अनुसार रुसको भिटीबी बैंक जस्ता एप अब एप्पलको आई

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 144 पटक पढिएको
  • एनसेलले ल्यायो नयाँ डेटा प्याक

    बिर्तामोड /  एनसेल आजियाटा लिमिटेडले सस्तो दरमा डेटा प्रदान गर्नका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । एनसेल प्रयोगकर्ताले अल टाइम डेटा प्याकमा ७ दिनको समय सिमा रहेको ५ जीबी अल टाइम डेटा १ सय २५ रुपैंयामा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।कम्पनीले सुरु गरेको अर्को योजना नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले १ सय ४७ रुपैयाँमा हप्तादिन समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउँछन् ।मंगलबारबाट कम्पनीले लागु गरेको यो योजना १ हप्ताका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 139 पटक पढिएको
  • बिक्रीमा लगातार गिरावट आएपछि डस्टरको उत्पादन बन्द

    काठमाडौं / रेनो डस्टर भारतमा सुरुवाती दिनमा निकै सफल मोडल रहेको थियो । रेनोले वार्षिक ४० हजार युनिट हाराहारी डस्टर विक्री गर्ने गरेको थियो । सन् २०१२ देखि २०१६ सम्म भारतीय बजारमा निकै सफल डस्टर हुन्डाई क्रेटाको आगमनसँगै कमजोर भएको थियो ।फ्रेन्च कार निर्माता कम्पनी रेनोले भारतमा यसको फेसलिफ्ट गरेपनि १० वर्षमा नयाँ जेनेरेसन मोडल भने ल्याएन । त्यसैको कारण सन् २०१८ पछि यसको बिक्रीमा लगातार गिरावट आएको थियो ।नेपाली बजारमा पनि सुरुवाती दिनमा निकै राम्रो सङ्ख्यामा बिक्री भएको डस्टर त्यसपछि क्रमिक रुपमा कमजोर हुँदै गएको थियो । सबैभन्दा कम मूल्यको फोर ह्विल ड्राइभ सिस्टम भएको डस्टर अहिले पनि नेपाल

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 227 पटक पढिएको
  • भ्यालेन्टाइन डे को अवसरमा जगदम्बा मोटर्सको “ कनेक्ट टु लभ ”

    झापा / टीभीएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्ना सम्पूर्ण टीभीएस स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना ल्याएको छ ।जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो । यस योजनाको थिम “लभ इज जस्ट अ कल अवे” रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरूले कुनै पनि मोडलको नयाँ टीभीएस स्कुटर खरिदमा रु ६००० सम्मको सियोरसट नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 135 पटक पढिएको
  • इमर्जिङ नेपालको आइपिओ आजदेखि खुल्दै

    काठमाडौं / इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।कम्पनीले निष्कासन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 145 पटक पढिएको
  • एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’

    बिर्तामोड / एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको हो, जसमा ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्नेछन् ।कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात् १ घन्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो । आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उत्तम विकल्प हुन् ।य

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 161 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.