बजार

    Showing 411-420 of 465 items.
  • सुन चाँदीको भाउ आज

    काठमाण्डाै - सुन चाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ छ।हिजो १ लाख ४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 244 पटक पढिएको
  • सुनको मूल्य वर्षकै उच्च स्थानमा

    झापा / सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारका यो मूल्य यो  २०७९ कै उच्च हो ।आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ।यस्तै तेजाबी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय, तेजाबी सुनको मूल्य १ लाख २ हजार ४ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 384 पटक पढिएको
  • लुम्बिनी प्रदेशको सहकार्यमा नास्टले निर्माण गर्यो इलेक्ट्रिक स्कुटर

    काठमाडौं / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले इलेक्ट्रिक स्कुटर निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा नाष्टले यो इलेक्ट्रिक स्कुटर तयार पारेको हो ।लुम्बिनी प्रदेशमा इलेक्ट्रिक स्कुटरको व्यवसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको थियो । जसमा सम्भाव्यता अध्ययनका साथै एउटा इलेक्ट्रिक स्कुटरको प्रोटोटाइप निर्माण गर्नेगरी नास्ट र लुम्बिनी प्रदेश सरकारबीच केही समयअघि सम्झौता भएको थियो ।लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा अघि बढेको यो परियोजना अन्तर्गत स्कुटर निर्माण तथा अध्ययनको काम सम्पन्न भएको नास्टका प्रविधि संकाय

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 372 पटक पढिएको
  • टाटाको कर्भ इभी एसयुभीको कन्सेप्ट डिजाइन सार्वजनिक

    बिर्तामोड / टाटाको कर्भ इभी एसयुभीको कन्सेप्ट डिजाइन सार्वजनिक भएको छ । पछिल्लो समय विद्युतीय सवारी (इभी) मा आक्रामक देखिएको टाटा मोटर्सले नयाँ मिड साइज एसयुभी ल्याउने तयारी गरिरहेको हो।कम्पनीका अनुसार, कर्भ इभी एसयुभी आगामी दुई वर्षभित्र भारतमा लन्च गर्ने तयारी गरिएको छ। टाटाले आफ्नो यस आगामी उत्पादनलाई एसयुभीलाई इलेक्ट्रिक कन्सेप्ट कारको रूपमा अप्रिल ६ मा डिजाइन सार्वजनिक गरेको हो।यो इभी टाटाको इभी लाइन(अपमा नेक्सनभन्दा माथिल्लो स्तरको हुने बताइएको छ। कम्पनीका अनुसार नयाँ कर्भ मिडसाइज एसयूभीका रुपमा आउनेछ। यो गाडी टाटा ब्रान्डाका कारको लाइनअपमा नेक्सन र ह्यारियरको बीचमा फिट हुने कम्पनीले जना

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 433 पटक पढिएको
  • नेपाली बजारमा रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५जी

    बिर्तामोड / ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड सहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो ।शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ ।जुनै नयाँँ काम उपभोक्ताहरुको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने बताएका छन् ।  प्रविधिलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरु सम्म सहज रुपमा प

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 254 पटक पढिएको
  • सुजुकीले नयाँ वर्षका लागि ल्यायो आकर्षक ग्राहक योजना

    बिर्तामोड / सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नयाँ वर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यु कार’ सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट,एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस,१ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट पाउनेछन् ।यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,सेलेरिओ, इग्निस्, स्विफ्ठ्

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 266 पटक पढिएको
  • बजारमा हिरोका तीन नयाँ उत्पादन

    बिर्तामोड / हिरो मोटोकर्पले नेपालीहरूको माग र बजार प्रतिस्पर्धालाई ध्यान दिँदै तीन नयाँ उत्पादन नेपाली बजारमा लञ्च गरेको छ ।मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी गरी तीन उत्पादन नेपाली बजारमा पहिलो पटक सार्वजनिक गरेको हो ।हिरो मोटोकर्पको बीएस–छैठौं उत्पादनहरूमा एक्सेन्स प्रबिधि जस्ता सुविधा उपलब्ध रहेका कारण ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।नयाँ उत्पादनहरु हिरो मोटोकर्पका अनुसार एक्सपल्स २०० फोरभीकफ मूल्य ४ लाख ५० हजार, ग्लामर एक्सटेकको मूल्य २ लाख ७६ हजार र म्यास्ट्रो एज १२५ को मूल्य २ लाख ६६ हज

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 173 पटक पढिएको
  • आयो शाओमी १२ प्रो : मूल्य १ लाख बढी

    बिर्तामोड / ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ ।प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम,फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पाण्डाले फोनमा नयाँ–नयाँ प्रविधी र नयाँँ–नयाँँ फिचर भएको बताए । उपभोक्ताको लागि सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित रहेको उनले बताए ।शाओमी १२ प्रो को ५० एमपी मेन वाइड एङलको सुपेरियर ट्रिप

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 133 पटक पढिएको
  • जनप्रिय निर्णय : व्यापार घाटा कम गर्न सवारीसाधन मोडिफाई गर्न दिने

    बिर्तामोड / इन्धनको चर्को मूल्यवृद्धि कारण विध्युतिय उर्जाको खपत बढाउने गरी सरकारी निती बनाउन दवाव परिरहेका बेला सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट चल्ने गाडीमा रूपान्तरण गर्न दिने निर्णय गरेको छ।आगामी केहि महिना भित्रै मुलुकमा उत्पादित विध्युत समेत खेर जाने अवस्था आउने भएकाले मुलुकको अर्थतन्त्रमा नै दीर्घकालीन प्रभाव पार्ने गरी सरकारले इन्धनयुक्त सवारीसाधनलाई अन्य ऊर्जाबाट चल्ने बनाउन दिने निर्णय गरेको हो ।वातावरणविद् र वैकल्पिक उर्जाको क्षेत्रमा कार्यरतहरुको दवाव पछि सरकारले व्यापार घाटा , इन्धन आयात र सवारी आयात घटाउनका लागि भन्दै ३ वर्षका ला

    • प्रकाशित मितिः चैत १५, २०७८
    • 191 पटक पढिएको
  • गोभा ५ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक

    बिर्तामोड / इलेक्ट्रिक टु ह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले आज एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो। आधुनिक स्टाइलसँगै स्मार्ट डिजाइन थिममा तयार पारिएको यो स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजारबाट क्षमताको मोटर जडान गरेको छ। जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखी १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने यो स्कुटरको दुवै चक्कामा ट्युबलेस टायर र डिस्क ब्रेक जडान

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 137 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.