आर्थिक

    Showing 971-980 of 4,292 items.
  • काठमाडौं महोत्सव माघ १४ देखि भृकुटीमण्डपमा आयोजना हुने

    काठमाडौं— नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा ‘काठमाडौं महोत्सव २०८२– ‘काठमाडौं बिजनेस एक्स्पो–२०२६’ माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रालिको सह–आयोजनामा हुन लागेको महोत्सव स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो ।महोत्सवले काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउने आयोजकको विश्वास छ । आयोजकका अनुसार महोत्सवमा करिब दुईसय भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरू रहन

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 541 पटक पढिएको
  • अमेरिकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड र निजी कम्पनीहरु

    काठमाडौं— नेपाल पर्यटन बोर्ड र केहि निजी कम्पनीहरुले अमेरीकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गरिरहेका छन् । बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको समन्वयमा जनवरी २४–२५ मा न्यूयोर्कको ज्याकोब के. जाभिट्स कन्भेन्सन सेन्टरमा आयोजना हुने ट्राभल एण्ड एडभेन्चर शो न्यूयोर्क २०२६ मा भाग लिएको छ ।बोर्डका अनुसार यस सहभागिताको मुख्य उद्देश्य संयुक्त राज्य अमेरिकामा नेपालको दृश्यतालाई सुदृढ पार्नु हो । अमेरिका हाल नेपालको लागि दोस्रो ठूलो स्रोत बजार हो र यस कार्यक्रमले यात्रा व्यापार साझेदारहरू र सम्भावित यात्रुहरूसँग प्रत्यक्ष संलग्न हुने अवसर प्रदान गर्दछ ।नेपाल प्याभिलियन (बुथ नम्बर ५

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 509 पटक पढिएको
  • ५७ अंकले बढेको बजारमा साढे १३ अर्ब भन्दा बढीको शेयर कारोबार

    काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य बढोत्तरीसहित बन्द भएको छ ।यसदिन नेप्से ५७.५५ अंकले बढेर २,७७२.१७ बिन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २.१२ प्रतिशतको वृद्धि हो । यस दिन सेन्सेटिभ इण्डेक्स ८.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक बढेको छ ।यसदिन ३३१ स्टकको कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस अवधिमा ३ करोड ९ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् । यो किनबेच १ लाख ३३ हजार ५२९ वटा कारोबारमा सम्पन्न भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २४० वटाको शेयर मूल्य बढ

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 467 पटक पढिएको
  • भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै भुजुङ्ग हाइड्रोपावर

    काठमाडौं— भुजुङ्ग हाइड्रोपावर लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागिआईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो ।आईपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 511 पटक पढिएको
  • डिजिटल र उत्कृष्ट कारोवार गर्ने मुगुका व्यापारीलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान

    मुगु— राष्ट्रिय बाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा शनिबार मुगुका ७ जना व्यापारीहरु सम्मानित भएका छन् । वाणिज्य बैंकको (६०४) शाखा कार्यालय मुगुले डिजीटल कारोवार, कृषि व्यवसाय कारोवार, अनलाईन कारोवार र सबैभन्दा बढी कारोवार गर्ने व्यापारीहरुलाई सम्मान गरेको हो ।सम्मानित हुनेमा रविन्द्र टेर्डसका सञ्चालक रवि रावत ,सन्तोस हार्डवयर एण्ड सप्लायर्सका बाँचुकला रावत, एटु जेट किराना पसलका बसन्त बुढा, छाँयानाथ कोशेली घरका सञ्चालक चेतना शाही ,आर।बि सप्लायर्सका प्रोप्राइटर रामभक्त रोकाया ,गौरी स्टोरका कमल बहादुर बुढा, शोभा जनरल स्टोर एण्ड सप्लायर्सका प्रोपाइटर मनशोभा बोगटी रहेका छन् ।विगतका दिनमा लेज

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 490 पटक पढिएको
  • ६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए

    काठमाडौं— चालु आर्थिक वर्षको पहिलो छ महिनामा १२ लाख ५२ हजार थान स्मार्टफोन आयात भएका छन्, जसको भन्सार मूल्य २३ अर्ब २९ करोड रुपैयाँँ रहेको छ । भन्सार मूल्यमा नेपाली बजारमा हुने बिक्री मूल्य थपिँदा मोबाइलको खुद्रा मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि हुने गरेको छ । यही मूल्य वृद्धिका कारण मात्रै करिब ९ अर्ब ३१ करोड रुपैयाँँ थप भई कुल कारोबार ३२ अर्ब ६१ करोड रुपैयाँँ बराबरको मोबाइल कारोबार भएको छ । यस अवधिमा राज्यले मोबाइल आयातबाट मात्रै करिब ४ अर्ब ३४ करोड रुपैयाँँ राजस्व संकलन गरेको छ ।गत आर्थिक वषको पहिलो छ महिनामा भने ११ लाख ११ हजार थान स्मार्टफोन आयात भएका थिए। त्यसबेला मोबाइलको भन्सार मूल्य

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 512 पटक पढिएको
  • प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.६६ अंकले बढ्यो

    काठमाडौं— प्रि–ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.६६ अंकले बढेर २७१६.२७ विन्दुमा पुगेको छ।प्रि(ओपन सेसनमा ७१ वटा स्क्रिप्सको ४ लाख ३० हजार ६३ कित्ता सेयर २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा ३२ वटाको घटेको छ भने बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 455 पटक पढिएको
  • आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन २ हजार ४ सयले बढेको हो ।साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघमहासंघले जनाएको छ ।गत शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 482 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा तोकिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 550 पटक पढिएको
  • यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर

    काठमाडौं—  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ

    • प्रकाशित मितिः माघ १०, २०८२
    • 497 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.