काठमाडौं / राष्ट्रियसभा बैठक आज बस्ने भएको छ ।

बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले महान्यायधिवक्ता कार्यालयको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।