काठमाडौं / नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्नरु’ भन्दै प्रश्न गरेका थिए। उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे।

सभामुखले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्न भने। सभामुखले सांसद राईलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गर्दै त्यसपछि आफ्नो भनाइ अघि बढाउने अनुमति दिएका थिएनन्।

नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा 

म सभामुखलाई एउटा निवेदन गर्न चाहान्छु तपाई कान सुन्नुहुन्छ कि सुन्नुहुन्न रुभनेर सभामुखको अपहेलना गरेका छन् ।  त्यसैबीचमा सभामुखले सभादक्षको अपहेलना गरेको भन्दै अगाडि बढ्ने अनुमति दिएननन्।

आफ्नो भनाई मर्यादामा बसेर राख्नुभयो ।सभा र सभादक्षको अपहेलना गर्दै हुनुन्छ बस्नु।