सिरहा— रास्वपाले मधेस प्रदेशबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूची टुंगो लगाएको छ । 

यसअघि विवादका कारण ६ प्रदेश र प्रवासका प्रतिनिधिको मात्रै नमावली टुंगो लगाएको रास्वपाले आइतबार मध्यरातमा मधेसको सूची पनि टुंगो लगाएको हो । 

रास्वपाका अनुसार मधेस प्रदेशबाट चितवन महाधिवेशनमा ५९२ जना प्रतिनिधि सहभागी छन् ।