काठमाडौं— नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागेको छ । नेपालले पनि भारतीय भूमि मिचेको छ भनी संसदमा अभिव्यक्ति बोलेर राष्ट्रहितविपरीत काम गरेको भन्दै एमालेले शाहलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्त्सनासमेत गरिएको छ । 

712468858_3438048906350968_7197948419079096717_n-1780303087


710813119_3438048923017633_5589049926008276224_n-1780303087