काठमाडौं— सरकारले श्रमशोषण गर्नेलाई आर्थिक अपराधसरह दण्डित गर्ने जनाएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले श्रमशोषण गर्नलाई आर्थिक अपराधसहर कारबाही गरिने र त्यसका लागि कानुन बनाइने बताएका हुन् ।
























