काठमाडौं— राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो ।
बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.