काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ ।
बैठक पार्टी कार्यालय ललितपुरमा आज दिउँसो ३ बजे बस्ने भएको हो ।
बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.