काठमाण्डौ । रास्वपाका सांसद जगदीश खरेलले फागुन २१ को चुनावबाट पुराना पात हट्दै गएको र नयाँ पालुवा पलाएको पनि उल्लेख गरेका छन । राजनीतिको, नेतृत्वको परिभाषा परिवर्तन भएको दाबी गरे। र, त्यो पार्टी सभापति रवि लामिछानेले गरेको जिकिर उनको छ ।

"राजनीतिको परिभाषा परिवर्तन भएको छ । नेतृत्वको परिभाषा परिवर्तन भएको छ,” उनले भने, “परिभाषा बदल्ने नायक जन्मिएको छ भने, यो देशमा रवि लामिछाने जन्मिएको छ।”