काठमाण्डौ । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको छ ।

शुक्रबार सार्वजनिक गरिएको सूचनाअनुसार उच्चदेखि तल्लो तहसम्मका प्राविधिक पदमा एकैपटक भर्ना प्रक्रिया सुरु गरिएको हो । प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा भर्ना खुलाइएको छ ।

इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एन्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा  भर्ना खुलेको छ । विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको छ ।

प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ देखि वैशाख २४ गतेसम्म आवेदन बुझाउन भनिएको छ । प्राविधिक प्रहरी जवान पदको हकमा भने चैत २६ देखि वैशाख ३१ गतेसम्मको समय दिइएको सूचनामा उल्लेख छ ।

May be an image of ‎floor plan, blueprint and ‎text that says '‎नेपालाखसकार विकास कार्बालय विकासभहाशाखा, शाख्रा) सम्बनधी प्राविधिक ग्नपने भएकोले देहाय बमोबिमको योम्यता नायब निरीक्षक प्रहरी सहायक System माफत Online नागरिकहरूबाट पदहरूमा स्वचम उपस्धत दरखास्त म्रहरीको वेबसाइट बार Online फाराम आव्हान गरिन्छ प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी प्रहरीको Online Management Carcer भित्र परहरी जवान पदको हकमा सकिनेक रप्रा.प्र.स.नि. प्रविचशी पदउपसमूत पिवार महिला आ,ज, समूह मधेसी (उपस्मृह: इनि्निरचारिई) प्रविधिकम्ुटर) आ्रा.प्.ना.नि. (सचना परजचिकष्णुटर) (उपसमद इन्गिनियरिई) पि.क्षे. निदशानालयतफ जम्मा पदमेख्या អុំ १ प्रा.प्र.ना.नि. ၃ १ ទុ عل 19 ဒဲ့ इन्मिनियरिक ل 4 5 इलकट्रकल F ? ب4 (अदोयोबाईला २ ខុ विज्ञान) ل ខូ अस्यतालतफ (उपसमूर: स्वास्ुच) Oghthalmolagist) अधिकत) फिचियाधेरामी टेक्ोलोजिस) प्रा.प्र.नि. ?‎'‎‎

May be an image of ‎blueprint, floor plan and ‎text that says '‎जिज्ञापननं. पदउपसमूह खुला महिला जवान पदतफ ឱ विज्ञापनने. 쿠(&소강선) 쿠(0김) आ./न. मभ्ेसी जम्मा 쿠터(0ca(c국) अन्यर्गत ؟ इन्दिनिसारिक (6&틱() सवाप्टलर) 우우(02g/(주) ाররিযাহ स्वास्थ्य )/(0ا विद्यालय अन्तर्गंत संगीत 代(日(3/化き) निंदशनालय अन्तात ३४ इन्गिनि्यरिक १५१ 티구 0لا จุข १८ ឪ प्रारबिधिक माध्यमबाट 0:00 दिने पदहरुतर्फ पदउपसमूढ़ उपसमृहतर्फ्क (प्रा.प्र.नि., प्रा.प्र.ना.नि.र प्रधान कार्यालय, सुचना प्रबिधि निर्देशनालय, नक्साल, काठमाडा। r9) उपसमृहतर्फ भोतिक पूर्वाधार निर्देशनालय (प्रा.प्र.नि. रग्ा.प्र.ना.नि.) प्रधान कार्यांलय. सग्चार निर्देशनालय, नक्साल, काळमाड। ९८५४२८००००) नम्बर: कार्यालय, भीतिक पूर्वाधार निर्देशनालय, 0-4198425) उपसम्हतर्फ सवारी महाशाख्ा अन्तर्गतका (पर.प.नि. रप्रा.प्र.स.नि.) पदहर हातहतियार (आरमर) उपसमहत्फं हानहतियार मर्मत शाखा अन्तर्गतका (प्रा.प्र.स.नि.) काउमाडी। प्रहरी प्रधान कार्यलिय, नक्साल, काठमाडा नम्बरः ද-දැවෙදිදදි, &&산코코( कार्यालय, काठमाडीं।‎'‎‎

May be an image of blueprint and text

May be an image of floor plan, blueprint and text

May be an image of blueprint and text that says 'जवान मान्यता प्रापत्त शिक्षण निंदेशनालयतफ न्यूनतम योग्बता मान्यता शिक्षण प्रविधिक Bachelor सरहको याग्यता संस्थाबाढ Bachelor Electrical प्रा.प्र.नि. (बिल्डिश्ग आकिटेकट) मान्यता बता शिक्षण Bachelor परिषदमा Architecture सरहको नायव निरीक्षक (सिभिल) शिक्षण Enginecring काम्तमा Civil (आठ) कक्षा मदाशाखातर्फ सरह्ह उत्तीर्ण प्ररविधिकक (सिकर्मी, इकर्मी (अटोमोबाईल सहायक भएको जवान मान्यता शिक्षण कायालयतफ प्राविधिक हातदतियार जवान परिषदनाट मान्यता मान्यता शक्षण (हातहतियार) Mechanical) Mechanical महिनाको General Mechanics विषयमा प्रयागशारातफ निरीक्षक (बायोलोजी) बायोकेमेष्टिर, प्राविधिक्त बायोलोजी विधि विज्ञान शिकण स्नातक मान्यता शिक्षण संस्थाबाट विज्ञान मुख्य प्रहरी (रसावन) प्रहरी अस्पतालतफं शिक्षण प्रमाणपत्र सरह विज्ञान बा मोतिक उपरीक्षक प्राप्त शिक्षण प्रमाणपत्र शिक्षण नेपाल सरदका उपारथ काउन्सिलमा सरहका अप्ाल्मालाजी भएक्ो|'

May be an image of blueprint and text

May be an image of crossword puzzle, drumstick, poster and text

May be an image of drumstick and text

May be an illustration of text that says '(ख) प्रा.प्र.ज.पदको हकमा १. आवेदकल कुने एक दर्ता ।कन्द्रबाट मात्र दरखास्त फाराम ्तागन गर्नु पर्नेछछ दोहोरो दरख्ास्त i गरेको पाइएमा दरश्ास्त फाराम रदूद परिनेक्छ। २. दरखास्त संगन सव्कल प्रमाणपत्रहरु साथमा लिई जामेदवार स्ववम् उपस्थत ललु पर्नेछ। 쿠. नेपाल प्रहरीको वेबसाइट: . www.epopolice. बाट दरखास्त फाराम डाउनलोडग गरी आवश्यक कागजातहरू संलग्न गरी तोक्िएको कार्यालयमा पेस गरन सक्िनेल। मिति:- २०८२/१२/२०गते नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नेपास वृत्ति विकास महाशाखा, तेैपास कयंसारज भर्ना इनीर प्हरी प्रधान नक्साल, काटमाडाँ। नेक्सास ०१-५७१९९२७'