काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ५१ पैसा र बिक्रीदर १३५ रुपियाँ ११ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ६६ पैसा र बिक्रीदर १५३ रुपियाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपियाँ १५ पैसा र बिक्रीदर १७९ रुपियाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४७ पैसा र बिक्रीदर १६४ रुपियाँ २० पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ २८ पैसा र बिक्रीदर ८७ रुपियाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४५ पैसा र बिक्रीदर ९७ रुपियाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ३७ पैसा र बिक्रीदर १०४ रुपियाँ ८४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५० पैसा र बिक्रीदर १८ रुपियाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ८७ पैसा र बिक्रीदर ३६ रुपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ९० पैसा र बिक्रीदर ३७ रुपियाँ ०७ पैसा तोकेको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६ रुपियाँ ७८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ०३ पैसा र बिक्रीदर ३२ रुपियाँ १७ पैसा निर्धारण भएको छ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८२ पैसा र बिक्रीदर नौ रुपियाँ ८७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९८ पैसा र बिक्रीदर १४ रुपियाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४६ पैसा र बिक्रीदर २० रुपियाँ ५५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ३६ पैसा र बिक्रीदर १७ रुपियाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपियाँ ७७ पैसा र बिक्रीदर ४४० रुपियाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ३५६ रुपियाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपियाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३४९ रुपियाँ ३८ पैसा र बिक्रीदर ३५० रुपियाँ ९४ पैसा र भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाएको छ।
राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर