काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य घेटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १/१ रुपैयाँका दरले मूल्य घटाएको हो ।
एलपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिकबतर्फ प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौँमा अब पेट्रोलको खुद्रा मूल्य १५८ रुपैयाँ र डिजेलको मूल्य १४५ रुपैयाँ कायम हुनेछ।