काठमाण्डौ । नेपाल प्रहरीका जनपथ तर्फ सोमबार ६३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार बैशाखदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा/काज गरेको हो ।

OM Sai Pathibhara Hospital

हेर्नुहोस् एसपी सरुवा/काजको सूची: