काठमाण्डौ  ।  राजाबादिका गतिबिधिबाट अत्तालिएका ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा शनिबार साँझ भेट भएको हो। 

OM Sai Pathibhara Hospital

उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।