काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८३ पैसा कायम भएको छ ।
आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रूपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रूपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ ०२ पैसा र बिक्रीदर १५५ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रूपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ११ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रूपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा र बिक्रीदर १९ रूपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १२ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २० पैसा र बिक्रीदर ३८ रूपैयाँ ३७ पैसा कायम भएको बैंकले जनाएको छ ।
यस्तै, थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३ रूपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ५६ पैसा र बिक्रीदर १९ रूपैयाँ ६४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १७ रूपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ २८ पैसा र बिक्रीदर ४५३ रूपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रूपैयाँ, ओमनी रियाल एकको खरिददर ३६१ रूयैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १९ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।