काठमाण्डू :महुली लघुवित्तको एफपिओ  बाँडफाँट भएको छ।

OM Sai Pathibhara Hospital

बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो।

जसमा ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। त्यस्तै, नाै जनाले थप एक कित्ता सेयर प्राप्त गरेका छन् भने एक जना आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन्।

उक्त सेयरमा कुल १६ लाख ९२ हजार एक सय ६ आवेदकले दुई करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए।