अकेलेपनमा कसैको प्रतीक्षाहुँदैन ,

टकराव हुँदैन ,

प्रतिकार पनि हुँदैन ,

अंतर्मनमा डुबल्कि लगाउन  समय पाउने छन ,

जो लगाउ छ यहाँ डुबल्कि , कहिलै अकेलापन हुदैन ।

सफलताको  नयाँ

गुड -सिद्धांत पाउन,

प्रभु-मिलनको लागि , 

अकेलेपन भन्दा राम्रो विकल्प केही हुन सक्दैन ,

अकेलेपनको एकान्तवास बन्यो , साथी भन्दा राम्रो

कोही हुन सक्दैन , 

यो भन्दा राम्रो जीवन साथी

कोही हुनै सक्दैन ।

IMG-20240326-WA0000 4