एजेन्सी । अगस्त १५ अर्थात् भारतको स्वतन्त्रता दिवस । आज मंगलवार भारतले ७७ औं स्वतन्त्रता दिवस मनाउँदैछ ।FB_IMG_1692066158543

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ । स्वतन्त्रता दिवसको दिन सुरक्षा व्यवस्था समेत कडा पारिएको बताइएको छ ।FB_IMG_1692066322732

OM Sai Pathibhara Hospital

स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन् ।