काठमाण्डौ  ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुनको तौल ६० किलो ७८९ ग्राम भएको छ ।

OM Sai Pathibhara Hospital

ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताएका छन।

जसको अहिलेको बजार मूल्य ५८ करोड ६७ हजार २०९ रूपैयाँ रहेको छ ।राजस्व अनुसन्धान विभागले सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।