भरतपुर   ।   भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार भरतपुर– २७,  न्यूरेचोक,भरतपुर–२८ को लौखरीको तामाङ टोल र वडा नं २६ को भगडीको शिवालय मन्दिर नजिक आइतबार नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगल निरीक्षण गरेकीछिन।

उनले त्यसक्रममा नदी बस्तीमा नपस्ने आश्वासन दिएकी छिन।सरोकारवालासहित नदी तटीय क्षेत्रमा निरीक्षणमा पुगेकी प्रमुख दाहालले तटबन्धको काम धमाधम भइरहेकाले अर्को वर्षबाट समस्या नहुने बताएकी छिन।